चिप्लेढुङ्गा, १० असोज । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले हिमालय आँखा अस्पताल प्रदेशको शान भएको बताए । नेपाल नेत्रज्योति सङ्घको प्रथम अधिवेशनको उद्घाटन कार्यक्रममा उनले सरकारको पर्याप्त सहयोगबिना आफ्नै स्रोतसाधनको उचित व्यवस्थापन गरेर गुणात्मक सेवा प्रवाह गर्ने उक्त आँखा अस्पताल प्रदेशकै एक नमूना संस्था भएको बताए । आर्थिक अनुशासन र सामाजिक उत्तरदायित्वको भावना भए उपलब्धि […]
समाचार
व्यासको स्याउका ग्राहक भारतीय सुरक्षाकर्मी
दार्चुला, १० असोज । व्यास गाउँपालिका–१ छांगरु गागास्थित जीतसिंह बोहराले लगाएको स्याउ अहिले बारीभरि लटरम्म फलेको छ । उनका ५५० बोटमा स्याउ फलेका छन् । केही स्याउ योपटक आएको असिना पानीका कारण नोक्सान भएको उनले बताए । अझै यो वर्ष २० क्विन्टलको हाराहारीमा स्याउ बगैँचामा फलेको छ । “स्याउ पाक्ने बेला हुँदैछ, चिसो ठाउँमा फल्ने […]
CJ Rana seeks support for increasing credibility of judiciary
Kathmandu, Sept 27, Chief Justice (CJ) Cholendra Shumsher JB Rana has urged one and all to contribute from their respective quarters to enhance the credibility over judiciary. In his address to a greetings exchange programme organised today by Supreme Court on the occasion of upcoming Bijaya Dashami, Tihar, Nepal Sambat and Chhath festivals, the chief […]
Bangladesh enters SAFF U-18 final
Kathmandu, Sept 27, Bangladesh has entered the final of third edition of SAFF U-18 football tournament underway in Nepal. In the first semifinal match held today at the Halchowk-based Armed Police Force (APF) ground, Bangladesh beat Bhutan by 4-0 to secure its position in the final. The Bangladesh team led the match since the second […]
International film festival in Dharan from Nov 8
Biratnagar, Sept 27, An international film festival has been scheduled from November 8 to 10 in Dharan sub metropolis, Sunsari. According to the festival main celebration committee, 25 films from several countries will be presented during the festival going to be held as per the state government policy and programme. A sub-committee has been formed […]
पर्यटकीय गतिविधि बढे
रुपन्देही, १० असोज । प्रदेश नं ५ मा पर्यटकीय गतिविधि बढेका छन् । लुम्बिनीलाई केन्द्रमा राखेर सङ्घ र प्रदेश सरकारले विभिन्न पर्यटकीय योजनाहरुको कार्यान्वयन शुरु गरेसँगै यहाँ पर्यटकीय गतिवधि बढेका हुन् । पर्यटकीय गतिविधिसँगै प्रदेश ५ का महत्वपूर्ण गन्तव्यहरुमा पर्यटकको सङ्ख्या समेत वृद्धि भएको छ । प्रदेश सरकारले आयोजना गरेको लुम्बिनी भ्रमण वर्ष २०७६ सँगै […]
सीमा नाकामा भारतीय पर्यटकको स्वागत
कैलाली, १० असोज । विश्व पर्यटन दिवसको अवसरमा कैलालीको त्रिनगर भन्सार सीमानाकामा भारतबाट आउने पर्यटकलाई आज स्वागत गरिएको छ । कैलाली उद्योग वाणिज्य सङ्घ र कैलाली होटल व्यवसायी सङ्घको संयुक्त आयोजनामा भारतको पलिया व्यापार मण्डलका अध्यक्षलगायतको टोलीलाई फूलमाला तथा खादा ओढाइ स्वागत गरिएको हो । स्वागतका क्रममा पलिया व्यापार मण्डलका अध्यक्ष अनुप मिश्राले नेपाल र […]
विश्व पर्यटन दिवस : कार्यालय सहयोगीका भरमा सूचना केन्द्र
भीमदत्तनगर, १० असोज । सन् २०२० लाई नेपाल भ्रमण वर्ष बनाउने घोषणा गरिएका बेला सुदूरपश्चिम प्रदेशकै मुख्य नाकामा रहेको कञ्चनपुरको गड्डाचौकीस्थित नेपाल पर्यटन बोर्डको कार्यालय विगत पाँच वर्षदेखि सहयोगीका भरमा सञ्चालन हुँदै आएको छ । शुक्रबार ४०औँ विश्व पर्यटन दिवस मनाइरहँदा गड्डाचौकीमा पनि पर्यटन बोर्ड गड्डाचौकी शाखामा कार्यरत कार्यालय सहायक थानेश्वर लेखकले पनि दिवसका अवसरमा […]
पर्यटकलाई भगवान मानेर सत्कार गर्न आग्रह
भद्रपुर, १० असोज । प्रदेश नं १ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियतले झापाको काँकडभिट्टामा प्रदेश नं १ को पर्यटन कार्यालयले ४०औँ अन्तरराष्ट्रिय पर्यटन दिवसमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पर्यटकलाई भगवान्को रुप सम्झेर न्यानो स्वागत र सत्कार गर्नुपर्ने बताए । पर्यटन वर्ष २०२० लाई सफल बनाउन र देशको अर्थतन्त्रलाई बलियो बनाउन पर्यटकीय […]
‘न्यायपालिकाप्रतिको विश्वसनीयता बढाउन सबै लागौँ’
काठमाडौँ, १० असार । प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबराले न्यायपालिकाप्रतिको विश्वसनीयता वृद्धि गर्न लाग्नुपर्ने बताए । सर्वोच्च अदालतलद्वारा विजयादशमी, तिहार, नेपालसम्वत् तथा छठ पर्वका अवसरमा आज आयोजित शुभकामना आदानप्रसाद तथा चियापान समारोहमा उनले चाडपर्वले मुलुकको विविधता र एकताको सन्देश दिँदै सबैलाई न्यायपूर्ण समाज निर्माण गर्न शुभकामना दिए । उनले भने “नेपाल बहुजाति, बहुधार्मिक मुलुक हो, यसको विकास, […]








