म्हपूजा कात्तिक १२ मा गर्ने मंका खलको निर्णय

काठमाडौँ, ७ असोज । नेपाल भाषा मंका खलले नेपाल संवत् अनुसारको नयाँ वर्षको प्रथम दिन कछलाथ्व प्रतिपदाका दिन नै म्हपूजा मनाउने निर्णय गरेको छ । खलका सचिव नरेशवीर शाक्यले जारी गरेको विज्ञप्तिमा आगामी कात्तिक १२ गते कछलाथ्व प्रतिपदाका दिन नेपाल संवत् ११४० तथा म्हपूजा मनाउने निर्णय गरेको जनाएको छ । त्यस्तै कात्तिक ११ गते कौलागा […]

इञ्जिनीयर हत्या आरोपितलाई कैद सजाय

सप्तरी, ७ असोज । सप्तरीको राजविराज–६ का इञ्जिनीयर हरिनारायण देवको हत्या आरोपमा सप्तरी महादेवा गाउँपालिका–१ का ४२ वर्षीय हरेराम यादवलाई कैद सजायको फैसला भएको छ । जिल्ला अदालत सप्तरीका न्यायाधीश उमेश कोइरालाको इजलाशले यादवलाई पाँच वर्ष कैद सजायको फैसला सुनाएको हो । यसैगरी अन्य आरोपित छिन्नमस्ता गाउँपालिका–४ लालापट्टीका ३१ वर्षीय अजित सिंह भनिने अजय यादव, […]

परोपकारी संस्थालाई नगदसहित सम्मान

मध्यपुरथिमि, ७ असोज । मध्यपुरथिमिको राधेराधेस्थित भक्ति मन्दिर श्यामा श्याम धामको ११ आँै वाािर्षकोत्सवको अवसरमा नगदसहित एक सामाजिक संस्थालाई सम्मान गरेको छ । राधा माधव समिति नेपालले आयोजना गरेको कार्यक्रममा असहाय मनोरोगी महिला तथा उनीहरुका बालबालिकालाई संरक्षण प्रदान गर्दै आएको ‘स्नेही काख नेपाल’ नामक परोपकारी संस्थालाई राधा माधव समिति नेपालका कार्यवाहक अध्यक्ष गोपाल सापकोटाले आज […]

रातो मच्छिन्द्रनाथको पुनःनिर्माण हुँदै

ललितपुर, ७ असोज । ललितपुरको प्रसिद्ध रातो मच्छिन्द्रनाथ मन्दिरको पुनःनिर्माण शुरु भएको छ । भूकम्प गएको चार वर्ष वितिसक्दा पेरा र तुलसी कन्सट्रक्सन जेभीले मन्दिरको पुनःनिर्माण अघि बढाएको हो । श्रीलङ्का सरकारको आर्थिक सहयोगमा निर्माण हुन लागेको यस मन्दिर २०७५ साल फागुन अघि तीन ठेकेदार कम्पनीले निर्माणको जिम्मा लिएका थिए । गतवर्ष फागुनको पहिलो हप्तासम्म […]

Citizen Help Desk established to resolve ticket booking related problems

Kathmandu, Sept 24,  The government has established ‘Citizen Help Desk’ at different places to resolve any problem related to bus ticket booking. According to the Department of Transport Management, the citizen help desk has been established at the place where ticket counters are located in Kathmandu Valley. Bus ticket booking has opened from Tuesday in […]

NCP and CPC sign MoU establishing brotherly ties

Kathmandu, Sept 24, Nepal Communist Party (NCP) and the Communist Party of China (CPC) have established brotherly relations. A bilateral memorandum of understanding to this effect was signed between the two parties amidst a programme here today. Chief of the NCP’s Foreign Affairs Department, Madhab Kumar Nepal and Chief of International Liaison Department of the […]

Government attempting to resolve issues in foreign employment: DPM Pokhrel

Kathmandu, Sept 24, Deputy Prime Minister and Minister for Defence Ishwor Pokhrel has said the government is striving to resolve problems existing in the area of foreign employment. In his address to the 27th AGM of Nepal Association of Foreign Employment Agencies here today, the Deputy Prime Minister urged foreign employment entrepreneurs to come up […]

विद्युत् चुहावट साढे आठ प्रतिशतमा झार्ने रणनीतिक लक्ष्य

काठमाडौँ, ७ असोज । नेपाल विद्युत् प्राधिकरणले विद्युत् चुहावटलाई रणनीतिक रुपमा कम गर्दै जाने लक्ष्य राखेको छ । चालू आर्थिक वर्षमा प्राधिकरणले तय गरेको योजना शतप्रतिशत कार्यान्वयन भएको खण्डमा चालू आवमा वितरण तर्फको चुहावट आठ दशमलव ५० प्रतिशतमा सीमित हुनेछ । हाल वितरणतर्फको चुहावट ११ दशमलव २८ प्रतिशतमा रहेको प्राधिकरणले जनाएको छ । सो चुहावटलाई […]

एक सय ३५ घरमा धारा, स्थानीयवासी हर्षित

वालिङ, ७ असोज । लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका यहाँका प्रत्येक घरमा खानेपानीको धारा पुगेको छ । स्याङ्जाको गल्याङ नगरपालिका–९ बेलचौर, बद्धचौर र जामुनेका १३५ घरधुरीलाई लक्षित गरी ‘बेलचौर लिफ्टिङ खानेपानी तथा सरसफाइ आयोजना’ मार्फत प्रत्येक घर–घरमा खानेपानीको धारा पु¥याइएको खानेपानी आयोजना समितिका अध्यक्ष निमप्रसाद खनालले बताए । “गाउँभन्दा २४० मिटर तल रहेको कालीगण्डकी […]