Criminalisation in politics unpardonable: Minister Baskota

Kavrepalanchowk, Oct 23,  Minister for Communications and Information Technology Gokul Prasad Baskota has said criminalisation in politics and corruptness in leadership is unpardonable. In his address to a festival reception organised in Banepa today by the Lions Club of Kavrepalanchowk, he said those responsible for burning people alive, abusing women and attacking villagers and women […]

NCP cadres allegedly attacked by Chand Group in Jajarkot

Jajarkot, Oct 23, Leaders of Nepal Communist Party were allegedly attacked by the Netra Bikram Chand Group cadres in Jajarkot. They were en route to attend a programme of the NCP village committee members at Limsa of Barekot rural municipality. NCP central member Neeraj Acharya and Karnali State Committee member Dambar Singh were allegedly attacked […]

पशुपतिघाट सेवाका कामदारको शुल्क समायोजन

काठमाडौँ, ६ कात्तिक । पशुपति क्षेत्र विकास कोष र घाट सेवा केन्द्रका कामदारबीच शुल्क समायोजन गर्ने सहमति भएको छ । पशुपतिस्थित घाट सेवामा कार्यरत कामदारले शव जलाउँदा लिइने सेवा शुल्कमा वृद्धि हुनुपर्ने माग गर्दै आजदेखि शव दाह रोक्ने घोषणा गरेका थिए ।  कामदारको मागपछि आजै वार्ता गरी शुल्कमा समायोजन गरिएको कोषका सदस्य–सचिव डा प्रदीप ढकालले […]

भौतिक शास्त्रमा कुँवरको अर्को सफलता

गलेश्वर, ६ कात्तिक । मानौं तपाई स्थिर अवस्थामा रहेको कुनै मोटरसाइकल चलाउँदै हुनुहुन्छ । चलाउँदै जाँदा उक्त मोटर साइकलले पहिलो एक सेकेन्डमा १२ मिटर, दोस्रो एक सेकेन्डमा २४ मिटर, तेस्रो एक सेकेन्डमा ३६ मिटर, चौँथो एक सेकेन्डमा ४८ मिटर र पाँचौ एक सेकेन्डमा ६० मिटरदुरी पार गर्न पुग्छ । यतिबेला उक्त मोटरसाइकलको औसत गति कति […]

सामुदायिक विद्यालय प्रविधिमैत्री हुँदै

 खलङ्गा, ६ कात्तिक । जुम्लाका सिंजा गाउँपालिकाअन्तर्गतका सामुदायिक विद्यालय प्रविधिमैत्री हुन थालेका छन् । पछिल्ला प्रविधिको उपयोग गर्दै विद्यालय शिक्षण सिकाइलाई उपलब्धिमूलक बनाउन भन्दै प्रविधिको प्रयोग हुन थालेको हो । सिंजा गाउँपालिका–६ मा रहेको माध्यमिक विद्यालयहरुले डिजिटल हाजिरीको शुरुआत गरेका छन् । गत वर्षको ज्येष्ठ महीनाबाट आरम्भ गरिएको डिजिटल हाजिरीबाट शिक्षक कर्मचारीलाई विद्यालयमा नियमित उपस्थितिका […]

करारका चिकित्सकका भरमा जाजरकोट अस्पताल

जाजरकोट, ६ कात्तिक । जिल्ला अस्पताल जाजरकोटमा ६३ जना स्वास्थ्यकर्मीको दरबन्दी छ तर करारका चिकित्सकको भरमा अस्पताल सञ्चालन गर्नुपर्ने बाध्यता छ । अस्पतालमा अहिले दरबन्दीका चिकित्सकको सङ्ख्या शून्य छ । दरबन्दीमा कार्यरत अघिकांश चिकित्सक समायोजनमा अन्यत्र सरुवा भएपछि करारका चिकित्सकको भरमा अस्पताल सञ्चालन गर्नुपरेको हो । अस्पताल सञ्चालनका लागि अहिले तीन जना चिकित्सक करारका छन् । […]

भेलागढी वनले तान्यो पर्यटकको ध्यान

भद्रपुर, ६ कात्तिक । झापाको हल्दिबारी गाउँपालिकामा रहेको भेलागढी सामुदायिक वनको हाताभित्रको स्थलले पर्यटकको ध्यान तानेको छ । भद्रपुर विमानस्थलबाट करीब तीन किलोमिटरको दुरीमा रहेको को सो वनभित्रको लोकतान्त्रिक शहीद पार्क र पोखरी नै भेलागढको पर्यटकीयस्थल हुन् । गाउँपालिकाले गतवर्ष नै ‘फेरि पनि घुम्न जाउँ हल्दिबारी गाउँ’ भन्ने नारा तय गरेर उक्त वनको हाताभित्र सो […]

सामुहिकरुपमा व्यावसायिक मेवा खेती

राजविराज, ६ कात्तिक । सप्तरीको कञ्चनरुप नगरपालिकाका तीन कृषकले संयुक्तरुपमा व्यावसायिक मेवा खेती शुरु गरेका छन् । रोपेको आठ महीनामै मेवा बिक्रीका लागि तयार हुने भएपछि यहाँ सामूहिकरुपमा मेवा खेती गरिएको हो । एउटा मेवाको बोटले कम्तीमा ५० र बढीमा १०० किलोसम्म फल दिने र एउटै बोटलाई दुई वर्षसम्म प्रयोगमा ल्याउन सकिने भएकाले व्यावसायिकरुपमा यो […]

नेपाली गीत संगीतः कहिले पाइरेसी त कहिले कन्टोरभर्सीको शिकार

फेरि एक पटक नेपाली सांगीतिक बजार तातिएको छ । न तातियोस पनि किन जहाँ जहिले जुन बेला पनि जेसुकै हुन सक्ने बजार न हो । गीत संगीत भन्ने बितिकै जस्तोलाई पनि सहज मनोरंजन दिन र लिन सक्ने उपयुक्त औषधि भन्दा फरक पर्दैन। प्रसंग गरौं केही दिन अगाडि जहाँ तिहार नजिकिेदै गर्दा बजेको दुर्गेश थापाले गएको […]