चुनावको बेला ७२ घण्टासम्म नाका बन्द गर्ने सुरक्षा बैठकको निर्णय

विराटनगर । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाल र भारतका सीमावर्ती जिल्लाका सुरक्षा अधिकारीले ७२ घण्टासम्म सीमा नाका बन्द गर्ने निर्णय गरेका छन् । बिहीबार कोशी प्रदेशका सीमावर्ती जिल्ला झापा, मोरङ र सुनसरी र सीमावर्ती किशनगञ्ज, अररिया र सुपौल जिल्लाका सुरक्षा अधिकारीको बैठकले मतदान हुनुभन्दा ७२ घण्टा अगाडिदेखि सीमामा आवागमन रोक्ने सहमति भएको […]

बेलायती राजा चार्ल्सका भाइ एन्ड्रयू माउन्टबेटन पक्राउ

काठमाडौं । बेलायतका राजा चार्ल्सका भाइ एन्ड्रयू माउन्टबेटन विन्डरसर पक्राउ परेका छन् । सार्वजनिक पदको दुरुपयोग गरेको आरोपमा एन्ड्रयूलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो । एन्ड्रयु बेलायतका राजा चार्ल्सका भाइ भएपनि उनले ‘राजकुमार’को उपाधि भने गत वर्ष नै गुमाइसकेका छन् । यसर्थ उनी पूर्व राजकुमार मात्रै हुन् । राजकुमार उपाधि गुमाइसकेपछि उनले रोयल लज, प्यालेस […]

युवालाई तिरष्कार गरेर राष्ट्र शान्त रहन सक्दैन : प्रधानमन्त्री कार्की

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले प्रजातन्त्रको वास्तविक अनुभूति आम नागरिकको दैनिकीमा देखिनुपर्ने बताएकी छन्। युवालाई बेवास्ता गरेर कुनै पनि राष्ट्र शान्त र स्थिर रहन नसक्ने उल्लेख गर्दै उनले युवाले नातावाद, कृपावाद र भ्रष्टाचार स्वीकार नगर्ने स्पष्ट पारेकी छन्। राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा आज सैनिकमञ्च टुँडीखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले प्रजातन्त्र केवल […]

एकैदिन तोलामा ४३ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?

काठमाडौँ । नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको मूल्य बढेको छ। गत सोमबारदेखि घट्ने क्रममा रहेको सुनको भाउ यसदिन भने बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख चार हजार सात सय रूपैयाँ पुगेको छ। बुधबार सुन प्रतितोला तीन लाख चार सय रूपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला […]

कांग्रेसको प्रतिज्ञा पत्रबारे सभापति थापासँग आज खुला प्रश्नोत्तर कार्यक्रम

काठमाडौँ । नेपाली कांग्रेसले चुनावी प्रतिज्ञा पत्रमा समेटिएका विषयमा आज खुला प्रश्नोत्तर कार्यक्रम राखेको जनाएको छ। जनकपुरमा बुधबार प्रतिनिधि सभा निर्वाचनका लागि सार्वजनिक गरेको प्रतिज्ञा पत्रको विस्तृत जानकारी आजै हुने कार्यक्रममा गराउँदै पार्टी सभापति गगनकुमार थापाले खुला प्रश्नोत्तर गर्ने भएका हुन्। आज दिउँसो १ बजेदेखि काठमाडौँको राष्ट्रिय सभागृहमा हुने ‘हाम्रो प्रतिज्ञा तपाईंको प्रश्न’ कार्यक्रममा सभापति […]

निर्वाचनमा सहभागी हुने वातावरण बनाउन कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीको अपिल

काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनमा सहभागी हुने वातावरण बनाउन सरोकारवालाहरूलाई अपिल गरेका छन्। १० औं निर्वाचन दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै कार्यवाहक प्रमुख आयुक्त भण्डारीले स्वच्छ र निष्पक्ष निर्वाचनमार्फत लोकतन्त्र सुदृढ बनाउनुपर्ने र त्यसमा सहभागी हुने वातावरण बनाउन सम्पूर्णलाई अपिल गरेका हुन्। ‘राजनीतिक दल तथा उम्मेदवारलाई स्वतन्त्रतापूर्वक निर्वाध रूपमा प्रचारप्रसार […]

सर्लाहीमा तीनवटा मोटरसाइकल एकआपसमा ठोक्किँर दुर्घटना, दुई जनाको मृत्यु

काठमाडौँ । सर्लाहीमा तीनवटा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। बुधबार राति ८ बजे सर्लाहीको इश्वरपुर नगरपालिका-१३ बाके-संग्रामपुर सडक खण्डको ठिल्ला नजिक तीनवटा मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार बिआर ३० एआर ३४५८, बिआर ३० एपी ३८०९ र एचपी ५५ सी ०६२३ नम्बरको मोटरसाइकल दुर्घटनाग्रस्त अवस्थामा […]

एमालेले आज घोषणापत्र सार्वजनिक गर्दै

काठमाडौँ । नेकपा एमालेले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि आज आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्दैछ । एमाले अध्यक्ष केपी शर्मा ओली तथा पार्टीका पदाधिकारीले काठमाडौँबाट घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम छ । घोषणापत्रमा समृद्ध नेपाल निर्माण, सुशासन, रोजगारी सिर्जना, सामाजिक न्याय तथा संस्थागत सुधारलाई मुख्य प्राथमिकतामा राखिने एमालेले जनाएको छ । पार्टीले मुलुकमा स्थिरता, विकास र […]

निष्कर्ष बिनै टुङ्गियो रुस–युक्रेन जेनेभा वार्ता

जेनेभा । युद्ध अन्त्यका लागि रुस र युक्रेनबिच स्विट्जरल्याण्डको जेनेभामा भएको दुई दिने वार्ता कुनै ठोस सहमति बिनै सम्पन्न भएको छ । दुवै पक्षले वार्तालाई कठोर तर औपचारिक रूपमा अघि बढेको बताएका छन् । वार्ता अमेरिकाको मध्यस्थतामा भएको हो । यसअघि जनवरी र फेब्रुअरीको सुरुमा संयुक्त अरब इमिरेट्स (यूएई)मा पनि अमेरिकाको मध्यस्थता वार्ता भएको थियो […]

पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव : आज यी पाँच प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशमा साधरणतया बादल लागेको छ भने बाँकी पहाडी क्षेत्रमा आंशिक बादल तथा अन्य भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो देशका हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ तथा बाँकी भूभागमा […]