एनपीएलको दोस्रो संस्करण सुरु हुँदै, उद्घाटनमा आज जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाज भिड्ने

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करण सोमबारदेखि सुरु हुन लागेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सोमबार अपराह्न चार बजे सुरु हुने उद्घाटन खेलमा जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजले प्रतिस्पर्धा गर्नेछन् । एनपीएल दोस्रो सिजनका सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने छन् । लिगका ९ खेल दिउँसो र २३ खेल डे–नाइटमा हुने […]

भक्तपुर नगरब्यापी लोकनृत्य प्रतियोगितामा सूर्योदय, माउन्ट भ्याली र लिटिल वर्ल्ड बने बिजेता

little world school

भक्तपुर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) नगर कार्य समिति भक्तपुरद्वारा आयोजित नगर स्तरीय लोकनृत्य प्रतियोगिता आइतबार कमलविनायकमा सम्पन्न भएको छ । प्रतियोगितामा सूर्योदय इ. स्कुलले उत्कृष्ट प्रस्तुति दिँदै पहिलो स्थान हासिल गर्यो । माउन्ट भ्याली इ. स्कुल दोश्रो र  लिटिल वर्ल्ड इ. स्कुल तेस्रो स्थान हासिल गर्न सफल रहे । त्यस्तै, साइनिङ […]

माओवादी केन्द्र सहित सात दल खारेज

काठमाडौँ । निर्वाचन आयोगले नेकपा माओवादी केन्द्र सहित सात दल खारेज गरेको छ । आयोगमा यसअघि दर्ता भएका माओवादी, नेकपा एकीकृत समाजवादी, जन समाजवादी पार्टी नेपाल, नेपाल कम्युनिस्ट(समाजवादी) र नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादी खारेज भएका हुन् । यी पार्टीले कात्तिक १९ गते एकता गरी नेपाली कम्युनिस्ट पार्टी(नेकपा) बनाएका थिए । सोही दिन आयोगमा दल […]

नेपाली कम्युनिष्ट पार्टीले देशैभर एकता सन्देश सभा गर्ने

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले देशभर एकता सन्देश सभा सञ्चालन गर्ने भएको छ। आइतबार पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको नवगठित नेपाली कम्युनिष्ट पार्टीका उपलब्ध पूर्वपदाधिकारीहरूको बैठकले मंसिर ९ गतेदेखि प्रदेश, जिल्ला र पालिका तहमा ‘एकता सन्देश सभा’ आयोजना गर्ने निर्णय गरेको नेता झलनाथ खनालले जानकारी दिए। बैठकले पार्टी एकताको सन्देश जनतासम्म पुर्‍याउनका लागि अपिल प्रकाशित […]

आयोगले बढायो नयाँ दल दर्ताको समय, मंसिर ६ सम्म निवेदन दिन सकिने

काठमाडौं । निर्वाचन आयोगले कात्तिक ३० गतेसम्मको नयाँ दल दर्ताको निवेदन दिने समयावधि बढाएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार मंसिर ६ गतेसम्म पनि नयाँ दल दर्ताको निवेदन दिन सकिनेछ । यसअघि आयोगले कात्तिक ३० गतेसम्म नयाँ दल दर्ताका लागि निवेदन दिएर प्रमाणपत्र लिइसक्न भनेको थियो । साथै, आयोगले मंसिर १ देखि ७ गतेसम्म […]

दुर्गा प्रसाईं संरक्षक रहने गरी नागरिक बचाउ दल दर्ता

काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाई संरक्षक रहने गरी नागरिक बचाउ दल नेपाल दर्ता भएको छ। आइतबार निर्वाचन आयोगमा सभापति माधव खतिवडा (कल्पित) को नेतृत्वमा दल दर्ता भएको हो। कल्पितका अनुसार पार्टीमा अहिले २९ जना केन्द्रीय सदस्य छन्। ‘हाम्रो दल दुर्गा प्रसाईंको विचार, लक्ष्य र उद्देश्य प्राप्तिका लागि हो,’ […]

‘सेन्ट्रल फेस्ट-२०८२’ सम्पन्न

काठमाडौं । काठमाडौंको सिनामंगलस्थित सेन्ट्रल कलेजले ‘सेन्ट्रल फेस्ट-२०८२’ सम्पन्न गरेको छ । पोखरा विश्वविद्यालयका उपकुलपति प्राडा बेदराज केसीको प्रमुख आतिथ्यता रहेको सेन्ट्रल फेस्टलाई कलेज संचालक समितिका अध्यक्ष गोपालकृष्ण श्रेष्ठ, प्रहरी उपरीक्षक कृष्णबहादुर धिताल तथा विद्यार्थी, प्राध्यापक, अभिभावक र स्थानीयहरुले अभिरुचीपूर्वक अवलोकन गरेका थिए । सो अवसरमा विद्यार्थीहरुले गीत, संगीत, नृत्य,सायित्यका अलावा फेसन, डिजाइन, सस्कृति, हस्पिटालिटी, […]

देशभर फैलियो मेयरको हत्यापछि मेक्सिकोमा सुरु भएको जेनजी प्रदर्शन

काठमाडौं । मेक्सिकोमा उरुआपानका मेयर कार्लोस मान्जोको हत्या भएपछि मेक्सिकोमा सुरु भएको जेनजी शैलीको प्रदर्शन देशभर फैलिएको छ । नोभेम्बरको सुरुमा अपराध विरोधी छवि बनाएका मेयरको सार्वजनिक रूपमा भएको हत्यापछि बढ्दो हिंसाको निन्दा गर्दै हजारौं मानिसहरू प्रदर्शनमा उत्रिएका हुन् । शनिबार मेक्सिकोभर ‘जेन-जी’ को ब्यानरमा प्रदर्शन भएको छ । समाचार संस्था रोयटर्सका अनुसार, मेक्सिको सिटीमा […]

७ दलीय गठबन्धनका सांसदले दिए सडकमा धर्ना

जनकपुरधाम । मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्ति विवाद चर्कंदै जाँदा सात दलीय गठबन्धनका सांसद आइतबार पनि धर्ना बसेका छन् । नेपाली काँग्रेससहित सात दलका सांसदहरू मधेश प्रदेश सभा भवन अगाडि बाटो छेकेर धर्नामा बसेका हुन् । सभामुख रामचन्द्र मण्डलमाथि कारबाहीको माग गर्दै उनीहरूले शनिबार प्रदेश सभा परिसरको चौरमा प्रदेश सभा बैठक चलाएका थिए। गत २४ कात्तिकमा तत्कालीन […]

गृहमन्त्रीले बोलाए सुरक्षा समिति बैठक

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् । मन्त्री अर्यालले आइतबार दिउसो तीन बजे सिंहदरबारस्थित गृह मन्त्रालयमा बस्नेगरी केन्द्रीय सुरक्षा समितिको बैठक आह्वान गरेको गृह मन्त्रालयका प्रवक्ता तथा सुरक्षा समन्वय महाशाखा प्रमुख सहसचिव आनन्द काफ्लेले जानकारी दिए । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचन, दुर्गा प्रसाईँले आह्वान गरेको आन्दोलनमा […]