अमेरिकी उपराष्ट्रपतिले उत्तर कोरियालाई दिए यस्तो चेतावनी

काठमाडौं, ८ जेठ । अमेरिकी उपराष्ट्रपति माइक पेन्सले राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्ध कुनै खेल नखेल्न उत्तर कोरियाली शासक किम जोङ उनलाई चेतावनी दिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली शासकबीच अर्को महिना शिखर वार्ताको तिथि तय गरिएको छ । अमेरिकी उपराष्ट्रपति पेन्सले राष्ट्रपति ट्रम्प विरुद्ध कुनै खेल खेले त्यो किमको ठूलो गल्ती […]

माउरो अर्जेन्टिनाको विश्वकप टोलीमा परेनन्, यस्तो छ टोली

काठमाडौं, ८ जेठ । स्ट्राइकर माउरो इकार्डी आगामी महिना रशियामा हुने विश्वकप फुटबलको अर्जेन्टिनी टोलीमा पर्न असफल भएका छन्। अघिल्ला खेलहरूमा राम्रो खेल्न नसकेपछि अर्जेन्टिनाका प्रशिक्षक जोर्ज सामपाओलीले उनलाई विश्वकपको अन्तिम २३ मा नराखेका हुन्। पाउलो डाइब्ला भने टोलीको अन्तिम सूचिमा अटाएका छन्। विश्वकप ड्रामा अर्जेटिनाको समूह ‘डी’मा परेको छ। सो समूहमा अर्जेन्टिनासँगै आइसल्यान्ड, क्रोएसिया […]

स्पेनको विश्वकप टोलीमा अटाएनन् चेल्सीका स्ट्राइकर मोराता

काठमाडौं, ८ जेठ । चेल्सीका स्ट्राइकर एलभारो मोराता रशियामा हुने विश्वकप टोलीमा पर्न असफल भएका छन्। स्पनले सोमबार घोषणा गरेको टोलीमा उनी छैनन्। प्रिमियर लिगमा गतिलो प्रदर्शन गर्न नसकेपछि विश्वकप टोलीमा स्पेनी प्रशिक्षक जुलेन लोपेटेगुइले उनलाई नराखेका हुन्। जुलेनले टोलीमा लागो एसपास, रोड्रोगो मोरेनो तथा डिएगो कोस्टालाई छनौट गरेका छन्। यी तीन जना खेलाडीको आफ्नै […]

भीम रावलको धम्कीपछि ओली-प्रचण्डलाई आपत, ४ स्थायी समिति र ३ केन्द्रीय सदस्य थपिए (लिस्टसहित)

काठमाडौं, ८ जेठ । केपी ओलीले एमालेका तर्फबाट आफुखुसी केन्द्रीय सदस्य मनोनीत गरेको भन्दै भीम रावलले धम्की दिएपछि उनकै सिफारिसअनुसार ७ नम्बर प्रदेशबाट ३ केन्द्रीय सदस्य हेरफेर गरिएको छ । अन्य ३ जनासहित सोमबार बसेको नेकपा केन्द्रीय सचिवालय बैठकले ६ जनाको नाम हेरफेर गरेको हो । यसअघि सार्वजनिक गरिएका पुण्य गौतम, साध्यबहादुर भण्डारी र दयालबहादुर शाही हटाएर राजेन्द्रसिंह […]

धादिङको इँटा भट्टामाथि बम बिस्फोट, यस्तो छ क्षतिको बिबरण

धादिङ, ८ जेठ  । धादिङको धुनीबेसी नगरपालिका जीवनपुरमा रहेको इँटा भट्टामा अज्ञात समुहले बम विस्फोट गराएका छन् । सोमबार भएको उक्त विस्फोटबाट इँटा उद्योगमा ६ लाख भन्दा बढी क्षति भएको छ । इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक जीवन निरौलाका अनुसार बम विस्फोटका कारण इँटा उद्योगको चिम्नी, जेनेरेटर, ट्र्याक्टर लगायतको सामग्रीमा क्षति छ । घटनाको अनुसन्धान […]

अन्डरलार्इन नेकपामा को को परे केन्द्रीय समितिमा हेर्नुहोस सूची

काठमाडौं, ८ जेठ । नेपाल कम्युनिस्ट पार्टी अण्डरलाइनको केन्द्रीय सदस्यहरुको सूची सार्वजनिक भएको हो । एमालेबाट २४१ र माओवादी केन्द्रबाट २०० गरेर ४४१ सदस्यीय केन्द्रीय कमिटी बनाइएको छ । अब स्थायी कमिटी बन्न मात्रै बाँकी छ । यो कमिटी ४५ सदस्यीय हुनेछ । पार्टी महासचिवले जारी गरेको विज्ञप्ती अनुसार बर्णानुक्रम अनुसार केन्द्रीय कमिटीका सदस्यहरुको नाम राखिएको […]

ओलीले नाकाबन्दीमा किन गरेका थिए मोदीको विरोध ? नेता शर्माले खोले गम्भीर रहस्य

काठमाडौं, ८ जेठ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवाद केवल देखावटी मात्रै भएको बताएका छन् । नेपाल तरुण दल जिल्ला कार्य समिति बझाङद्वारा सोमबार आयोजित कार्यकर्ता प्रशिक्षण तथा भेला उद्घाटन समारोहमा बोल्दै शर्माले यस्तो बताएका हुन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आँउदा राजस्थानी भेषमा सजिनु, एसियामा नै नाम चलाउन […]

राष्ट्रकवि माधवप्रसाद घिमिरेको स्वास्थ्य गम्भीर, थप उपचारका लागि भारत लैजाने तयारी

काठमाडौं, ७ जेठ । राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई थप उपचारका लागि भारत लैजाने तयारी भएको छ । घिमिरेलाई १५ दिन अघि ग्राण्डि अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । उमेरका कारण उनलाई तीन महिना अघि मुटु, फोक्सो र मिर्गौलामा समस्या देखिएको थियो । यद्यपी १५ दिन देखि दिसामा रगतको मात्रा देखिन थालेपछि उनलाई अस्पताल भर्ना गरिएको […]

बेमौसमी वर्षा र असिनाले बझाङमा करोडौंको नोक्सान

बझाङ, ७ जेठ । बेमौसमी वर्षा र असिनापानीले बझाङ जिल्लामा करोडौँको नोक्सान भएको जिल्ला कृषि विकास कार्यलयले जनाएको छ । वैशाख १९ गते बुधबार, २२ गते शनिबार र २४ गते सोमबार परेको असिना र वर्षाका कारण बझाङ जिल्लाभरी झण्डै ५ करोड रुपैयाँ बराबरको नोक्सान भएको कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत राजेश केसीले बताए […]

काठमाडौंमै भेटियो साढे दुर्इ करोड नक्कली हजारका नोट

काठमाडौं, ६ जेठ । चलचित्र लुटका निर्माता माधव राज वाग्लेकाे घरबाट प्रहरीले बरामद गरेकाे साढे दुर्इ कराेड नाेट पूरै नक्कली भएकाे प्रमाणित भएकाे छ । नेपाल राष्ट्र बैंकले वाग्लेको घरबाट बरामत भएका सबै नाेट नक्कली भएकाे प्रमाणित गरेकाे हाे । यसअघि प्रहरीले वाग्लेकाे घरबाट २ करोड ५२ लाख रुपैयाँ बरामद गरेकाे थियाे । महानगरीय प्रहरी […]