बाँकेमा पनि वामदेवका लागि बाटो बन्द, रोकाले राजीनामा नदिने

काठमाडौं ।  नेकपाका नेता बामदेव गौतमका लागि सांसद पदबाट राजीनामा दिने भनेका बाँके –३ का सांसद नन्दलाल रोका क्षेत्रीले राजीनामा नदिने बताएका छन् । ‘बामदेव कमरेडसँग यस विषयमा मेरो कुनै कुरा भएको छैन । पार्टीका अरुकसैसँग पनि कुरा भएको छैन ।’ सांसद रोकाले भने,‘ मसँग कसैले राजीनामा मागेको पनि छैन, कसैले मागेर राजीनामा पनि दिन्न […]

यी हुन् झण्डा हल्लाउँदै संविधान विरोधी कार्यक्रमको कमाण्ड गर्ने मन्त्री

जनकपुर ।  जितेन्द्र सोनल प्रदेश २ का भौतिक पूर्वाधार तथा विकास मन्त्री हुन् । मधेसवादी दल राष्ट्रिय जनता पार्टी (राजपा)का महामन्त्री सोनललाई संविधानको विरोधमा आयोजित कालो दिवसका लागि पार्टीले सप्तरीको कमान्ड सुम्पेको छ ।  सोमबार उनलाई भेट्न सिंचाइका प्राविधिक र कर्मचारीको मन्त्रालयमा ताँती लागेको थियो । मन्त्री सोनल भने कालो दिवसको तयारीमै व्यस्त थिए । […]

पानी छोएको निहुँमा वडाध्यक्षद्वारा दलित युवामाथि कुटपिट

सर्लाही ।  पानी छोएको निहुँमा दलित युवालाई कुटपिट गर्ने वडाध्यक्षमाथि कारबाहीको माग गर्दै संयुक्त दलित संघर्ष समितिले सर्लाहीका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ । सर्लाहीको विष्णु गाउँपालिका–२ का वडाध्यक्ष सञ्जय साहमाथि कारबाहीको माग गर्दै मंगलबार संघर्ष समितिले प्रजिअ द्रोण पोखरलेलाई ज्ञापनपत्र बुझाएको हो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ । घटनाको विषयमा आफूले भोलिपल्टै प्रमुख […]

दक्षिण कोरियामा लाखौ मानिसहरु विश्वशान्तिको कामना गर्दै उर्लिए

इन्चोन, २ असोज । कोरियन प्रायदिपमा शान्तिको आशा छर्दै दक्षिण र उत्तर कोरियाका राष्ट्रप्रमुखले उत्तरकोरियाको राजधानी प्योङयाङमा हात मिलाइरह दक्षिण कोरियाको इन्चोन सहरमा विश्व शान्तिको घोषणा गर्दै लाखौ मानिसहरु जम्मा भएका छन् । दुई लाखभन्दा बढी मानिसहरुले कोरियन प्रायदिपका बीच शान्तिपूर्ण एकिकरण, विश्व शान्तिको घोषणा र युद्धको अन्तको माग गर्दै प्रदर्शन समेत गरेका छन् । […]

The 5th Baltic Black Sea Forum Held in South Korea

Incheon, Korea – 17 Sep 2018 – The 5th Baltic-Black Sea Forum, a meeting of former presidents of Eastern Europe, was held on the subject of “Affirming the Solidarity in Maintaining Peace: Better Europe and Asia. Experience and Prospective” on 16th September in the Republic of Korea. International Centre for Black Sea-Baltic Studies and Consensus […]

National Leaders in Eastern Europe Seek Cooperative Measures for Peacebuilding in Association with an Int’l NGO in South Korea

Seoul – On 16th of September, a peace talk in search of the fundamental solution to put an end to the war was hosted by a UN-affiliated NGO, Heavenly Culture, World Peace, Restoration of Light (HWPL) in Goseong, South Korea. ‘Goseong Peace Talk’, which was jointly organized with International Centre for Black Sea-Baltic Studies and […]

निर्मलाका आमाबाबुले बल्लतल्ल प्रधानमन्त्रीलाई भेटे, के भयो कुराकानी ?

काठमाडौं ।  कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको लगभग दुई महिनापछि आमाबाबुले हत्याराको कारबाहीको माग राख्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् ।  सोमबार निर्मलाका आमा दुर्गादेवी र बुबा यज्ञराज अधिकारकर्मीहरुसहित प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । उनीहरुले भेटमा घटनाको पूरा विवरण प्रधानमन्त्रीलाई सुनाए । आफूहरु कञ्चनपुरमा रहँदा न्याय नपाएको भन्दै काठमाडौं […]

चीन भ्रमणमा हिडेका प्रचण्ड बीच बाटोबाटै काठमाडौं फर्किदै, यस्तो छ कारण

काठमाडौं ।  चीनका लागि नेपाली राजदूतावासलाई कुनै जानकारी नै नदिएर चीन पुगेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बाटोबाटै स्वदेश फर्कने भएका छन् स्रोतका अनुसार ‘प्रचण्ड’ बेइजिङ नपुगी बीच बाटोबाट फर्किने भएका हुन् । राजनीतिक भ्रमण भनिए पनि ‘प्रचण्ड’ प्रादेशिक नेतासँगको भेटवार्तामै सीमित भएका छन् । प्रादेशिक नेताहरूसँग भेट गरेर […]