योगेश पर्यटनमन्त्रीमा इन; विना, शक्ति, रघुविर आउट, अर्थमन्त्री फेर्ने नफेर्नेमा विवाद

काठमाडौं, ३ चैत । सरकारका अधिकांश मन्त्रीहरूको कार्यसम्पादन कमजोर भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनको तयारी थालेका छन्। हालका मन्त्रीहरूबाट सरकारले लिएको आर्थिक समृद्धि र सुशासनको मार्गचित्रअनुसार काम गर्न नसकेको भन्दै उनले मन्त्रिमण्डल पुनर्गठनको गृहकार्यलाई तीव्रता दिएका हुन् । राजधानी दैनिकले समाचार छापेको छ । प्रधानमन्त्री ओलीकै निर्देशनअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले केही समयदेखि […]

Activities of Biplab-led CPN under scrutiny

Kathmandu, March 17 : The government has been scrutinizing the activities of Biplab-led Communist Party of Nepal. The Home Ministry, following the March 12 Cabinet decision with the announcement of Biplab-led group as a criminal and violent gang and against the existing law, has started carrying out surveillance on its activities and taking action against […]

क्याप्टेनका अहंकारले क्षितिजमा मडारिएको युद्ध

फलाम सिध्याउन फलामभित्रकै खिया काफी भएजस्तै गणतन्त्र मास्न गणतन्त्रवादीहरुकै उत्ताउला क्रियाकलाप जिम्मेवार देखिएका छन् । अहिलेसम्मका राजनीतिक उपलब्धि संस्थागत नहुनु पछाडिको एउटै कडी भनेको निरंकुशताको विरोध गर्दागर्दै निरंकुशशास्त्रको पीएचडी हासिल गर्नु नै रहेको अन्तिम तथ्य नेतृत्वले हेक्का नराख्नु नै हो । २००७ सालको क्रान्तिपछि शक्तिविहीन राजालाई बिजुली गारत नामको सैनिक टुकडी ‘टिप्स’ नदिएको भए लोकतन्त्रवादी […]

उपयुक्त समयमा मन्त्रिमण्डलले पूर्णता पाउँछ ः प्रधानमन्त्री

विराटनगर, ३ चैत प्रधानमन्त्री केपी शर्मा ओलीले उपयुक्त समयमा मन्त्रिमण्डलले पूर्णता पाउने बताउनु भएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुरा गदै उहाँले रिक्त रहेका मन्त्रालयमा अब पुनःगठन होइन पूर्णता प्रदान गरिने प्रष्ट पार्नुभयो । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले विप्लव समूह हत्या हिंसा, लुटपाट, तोडफोड गर्ने एउटा समूहमात्र भएकोले त्यो […]