रानीमहल होटलका सञ्चालक पक्राउ, महिलाहरुलाई जबरजस्ती यौन धन्दामा लगाएको आरोप

काठमाडौं, १४ चैत । काम गर्न होटलमा राखेका महिलालाई जबरजस्ती यौनजन्य क्रियाकलापमा लगाएको भन्दै प्रहरीले २ जना होटल सञ्चालकलाई पक्राउ गरेको छ। काठमाडौंको नयाँ बसपार्कस्थित न्यू पाल्पाली रानीमहल होटलका सञ्चालक हेमन्त गैरे र सोनु राईलाई प्रहरीले पक्राउ गरेको हो। होटलमा काम गर्न राखेका महिलालाई जबरजस्ती यौन धन्दामा लगाएको भन्दै उनीहरूलाई मंगलबार पक्राउ गरिएको प्रहरी परिसर […]

विश्वकप विजेता मानिएको जर्मनी ब्राजिलसँग पराजित

काठमाडाै । ग्याब्रियल जेससको एकमात्र गोलमा ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जर्मनीलाई १-० ले पराजित गरेको छ । खेलको ३७ औं मिनेटमा विद्याको पासलाई सदुपयोग गर्दै जेससले गरेको गोल निर्णायक सावित भयो । अर्को खेलमा इंग्ल्यान्ड र इटाली १-१ को बराबरीमा रोकिए । जेमी भार्डीले २६ औं मिनेटमा घरेलु टोलीलाई अग्रता दिलाए । तीन मिनेट समय […]

चामलमा परनिर्भरता बढ्यो, १७ अर्ब चामल खरिदमा बाहिरियोे

काठमाडौं, १४ चैत । कृषिप्रधान मुलुक भनिने नेपालले पछिल्लो ७ महिनामा १७ अर्ब रुपैया बराबरको चामल आयत गरेको छ । स्थानीय उत्पादनले माग धान्न नसक्नु तथा खानेबानी परिवर्तन नहुँदा बर्सेनि चामल आयातको ग्राफ बढ्दै गएको हो । यद्यपी, मुलुकबाट धान निर्यात भएर पुनः चामलको रुपमा नेपाल भित्रिने गरेको जानकारहरु बताउँछन् । व्यापार तथा निकासी प्रवद्र्धन […]

प्रहरीबाटै किशोरी बलात्कृत, गर्भपतन गर्न खोज्दा घटना सार्वजनिक

काठमाडाैं, १४ चैत । विपन्न परिवारकी १४ बर्षीया किशोरी प्रहरीबाट बलात्कृत भएकी छन् । अभियुक्तले पीडित परिवारलाई धम्क्याउँदै गर्भपतन गराउन खोज्दा बलात्कार घटना सार्वजनिक भएको छ । फाल्गुनन्द गाउँपालिकाको नवमीडाँडा प्रहरी चौकीका ईन्चार्ज असई बलबहादुर ठटालले किशोरीलाई बलात्कार गरेर गर्भपतन बनाएको आरोप लागेको छ । किशोरीले बान्ता गर्न थालेपछि साथीलाई सोध्न लगाउँदा प्रहरी हाकिमले बलात्कार […]

नौ महिनामा दुई दर्जन महिला, किशोरी र बालिका बलात्कृत

काठमाडौं, १४ चैत । ललितपुर : घटना १ चैत ८ गते सातदोबाटो प्रहरी वृत्तनजिकै राजेश बराइलीले ५ वर्षीया बालिकालाई बलात्कार प्रयास गरे। घटनाको केही बेरमा प्रहरीले पीडकलाई घरैबाट समात्यो। अहिले उनी प्रहरी हिरासतमा छन्। घटना २ बाँडेगाउँमा चैत ६ गते दीपेश्वर शाह चक्रवर्तीले ७ वर्षकी बालिकालाई बलात्कार प्रयास गरे। उनले बालिकालाई ललाइफकाई कोठामा लगी खाटमा […]

आकाशमै ट्राफिक जाम, प्रत्येक २ मिनेट ४२ सेकेन्डमा उडान–अवतरण

काठमाडौं, १४ चैत । देशको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल अहिले व्यस्तताको उच्च बिन्दुनजिक छ । जहाज उडान र अवतरण व्यवस्थापन गर्न हम्मेहम्मे पर्ने अवस्था छ । कुनै एक जहाजको उडान या अवतरण तोकिएको समयभन्दा थोरै मात्रै ढिला भए काठमाडौंको आकाशमा ट्राफिक जाम चुनौतीपूर्ण बन्ने गर्छ । सन् २०१७ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक औसत ३४६ आन्तरिक तथा बाह्य […]

प्रदेशमा नजाने कर्मचारीमाथि कारवाही सुरु

काठमाडौं, १४ चैत । सामान्य प्रशासन मन्त्रालयले प्रदेश र स्थानीय तहमा सरुवा भए पनि सम्बन्धित कार्यालयमा नजाने कर्मचारीमाथि कारबाही सुरु गरेको छ । पहिलो चरणमा खटाइएका, तर काममा नगएकाहरूको हाजिर खातामा रातो लगाउन सुरु भएको हो । साथै, ती कर्मचारीको हाजिर पनि बन्द गरिएको छ । हाजिरीमा रातो लगाइएका कर्मचारीमा सहसचिवदेखि कार्यालय सहयोगीसम्म परेका छन् […]

श्रीमान लगाएर वडाअध्यक्ष कुटाउने उपमेयर दाहाल मिडियाकर्मीमाथि किन खनिइन ? यस्ताे छ कारण

चन्दन रौनियार, सुनसरी । सुनसरी स्थित दुहबी नगरपालिकामा भएको कुटपिट प्रकरणमा नगरपालिका मिडियामाथि खनिएको छ । उपमेयर सुनिता दाहाल साहले ५ नं. वडाका अध्यक्ष तथा सदस्यमाथि कुटपिट गरेको बिषयमा भिडियो र तस्विरसहित समाचार आएपछि मिडियामाथि नगरपालिका खनिएको हो । न्यायिक समितिका संयोजक समेत रहेकी उपमेयर साहले वडा अध्यक्ष र सदस्यलाई कुटपिट गरेको बिषयमा नगरपालिकाले पत्रकार सम्मेलन […]

क्रान्तिकारी विद्यार्थीहरुले सम्झौताहीन संघर्ष गर्ने, मन्त्रालय र विभाग बन्द गर्ने चेतावनी

काठमाडौं, १३ चैत । अखिल क्रान्तिकारीले शैक्षिक समस्याका विरुद्ध सम्झौताहीन संघर्ष सञ्चालन गर्ने जनाएको छ । दाङमा सम्पन्न राष्ट्रिय सम्मेलनका निर्णय सार्वजनिक गर्न आज मंगलबार दिउसो राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी क्रान्तिकारीले सो जानकारी दिएको हो । साथै क्रान्तिकारीले अब शैक्षिक स‌स्थामात्र नभर्इ शिक्षा मन्त्रालय र शिक्षा विभागहरु नै बन्द गर्नुपर्ने अवस्था अाएकाे बताएकाे छ […]

प्रेस सोसाईटीमा पहिरो, तीन केन्द्रीय सदस्यसहित १५ जना पत्रकारद्धारा सङ्गठन परित्याग

काठमाडौं, १३ चैत । नयाँ शक्ति पार्टी निकट नेपाल प्रेस सोसाईटीका तीन केन्द्रीय सदस्य सहित १५ जना पत्रकारहरुले संगठन परित्याग गरेको घोषणा गरेका छन् । मूल नेतृत्वमा अकर्मयता र परम्परावादी कार्यशैली देखा परेको र त्यसवाट समाजका वर्तमान अन्तर्बिरोध र समस्याहरु हल हुन नसक्ने भन्दै उनीहरुले संयुक्त विज्ञप्ती जारी गरेर संगठन परित्यागको घोषणा गरेका हुन् । […]