प्रज्वल पौडेल, रामेछाप । लिखु तामाकोसी गाउँपालिकाको झट्टेश्वर माध्यामिक विद्यालयका प्रधानध्यापक केबलबहादुर तिमिल्सिनाले विद्यार्थीलाई निर्घात कुटपिट गरी पिसाब खुवाएको खुलेको छ । पीडित विद्यार्थीले शुक्रबार प्रहरीमा उजुरी दिएपछि घटना सार्वजनिक भएको हो । गाउँपालिका अध्यक्ष गोविन्दबहादुर खड्काका अनुसार प्रधानाध्यापक तिमिल्सिनाले ७ कक्षामा पढ्ने वुद्ध तामाङ र लाक्पा तामाङलाई कुटपिट गरी पिसाब पिउन बाध्य बनाएका हुन् […]
समाज
रेडियो स्थापना गर्न २५ लाख नदिएपछि एक जनप्रतिनिधिले गरे यस्तो लाजमर्दो हर्कत
रुकुम, ४ जेठ । अाफूलार्इ छुट्टै रेडियाे स्थापना गर्नका लागि २५ लाख नदिएकाे भन्दै रुकुमकाे एक जनप्रतिनिधिले नगरपालिकाका इन्जिनियरलार्इ निर्घात कुटपिट गरेका छन् । यसरी इन्जिनियरमाथि कुटपिट गर्ने आठबीसकोट नगरपालिका अन्तर्गत एक वडाका अध्यक्ष हुन् । उनले बैठकमै चर्काचर्की गर्दै इन्जिनियरलार्इ कुटपिट गरेका हुन् । विहिबार नगरपालिका वडा नं ८ का वडा अध्यक्ष मानबहादुर चदाराले वडामा […]
गोली प्रहार गरी रुपन्देहीमा एक जनाको हत्या
रुपन्देही, ४ जेठ । गोली प्रहारबाट रुपन्देहीमा एक जनाको मृत्यु भएको छ । जिल्लाको मणिग्राममा बुधबार साँझ गोली प्रहारबाट घाइते भएका रामकेश धबलको बिहीबार उपचारको क्रममा मृत्यु भएको हो । भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्समा उपचारको क्रममा बिहीबार ४१ वर्षीय धबलको मृत्यु भएको हो । प्रहरीको प्रारम्भिक अनुसन्धानले घटनामा मृतक धवलकै २० वर्षीय छोरा सन्दिप धवलको […]
उडिरहेको जहाजको अगाडिको सिसा फुटेपछि आधा शरिर बाहिर गएका पाइलटलार्इ बचाइयो, ३२ हजार फिट उचाइमा यस्तो दुर्घटना
एजेन्सी । विमान हावामै थियो अर्थात आकाशमै थियो, त्यहि बेला अगाडीको सिसा फुट्यो र पाइलट आधा बाहिर परे । यो कुनै हलिवुड चलचित्रको सिन होइन, चीनको एक विमानमा भएको साँच्चैको घटना हो । विमानमा रहेका अर्का पाइलटले आफू अघि बसेर को–पाइलटलाई विमान भित्र तानेर बताए । विमानको आपतकालीन अवतरण गरे । विमानमा रहेका सबै यात्रु […]
ओली र मोदीले सुरु गरेको जनकपुर-अयोध्या बस सेवा हप्तादिन नपुग्दै बन्द, यस्तो छ कारण
काठमाडौँ, २ जेठ । निकै हल्लाखल्ला र एउटै पहिरनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री मन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको बस सेवा हप्तादिन नपुग्दै बन्द भएको छ । मोदीको नेपाल भ्रमणको पहिलो दिन जनकपुरमा दुबै देशका प्रधानमन्त्रीले संयुक्त रुपमा जनकपुरधामदेखि अयोध्यासम्मको बस सेवा उद्घाटन गरेका थिए । दुबै देशका झण्डा फहराउँदै जनकपुरलाई ‘रामायण सर्किट’ भनिएको […]
मकालु एयरको सम्पर्कविहीन विमान भेटियो, के छ अवस्था ?
काठमाडौं, २ जेठ । सम्पर्कविहीन बनेको मकालु एयरको विमान बाजुरामा भेटिएको छ । सर्खेतबाट सिमिकोटका लागि उडेर सम्पर्कविहीन भएको विमान केहीबेरअघि बाजुराको बगरमा भेटिएको त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए । सम्पर्कविहीन विमानले बाजुराको एक नदी किनारामा आपतकालीन ल्यान्ड गरिएको उनले बताए । क्षेत्रीका अनुसार, चालक दलका दुवै सदस्य सकुशल छन् । बुधबार बिहान […]
हप्तादिन नपुग्दै बन्द भयो ओली र मोदीले सुरु गरेको जनकपुर-अयोध्या बस सेवा
काठमाडौँ, २ जेठ । निकै हल्लाखल्ला र एउटै पहिरनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री मन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको बस सेवा बन्द भएको छ । मोदीको नेपाल भ्रमणको पहिलो दिन जनकपुरमा दुबै देशका प्रधानमन्त्रीले संयुक्त रुपमा जनकपुरधामदेखि अयोध्यासम्मको बस सेवा उद्घाटन गरेका थिए । दुबै देशका झण्डा फहराउँदै जनकपुरलाई ‘रामायण सर्किट’ भनिएको धार्मिक […]
मोदीले लगाए अर्को नाकाबन्दी, कच्चापदार्थ रोकेपछि नेपाली सेनाकै उत्पादन बन्द
काठमाडाैं । भारतले गोलीगठ्ठा तथा विस्फोटक पदार्थ उत्पादनका लागि चाहिने कच्चा पदार्थ नदिएपछि नेपाली सेनाको मकवानपुरस्थित ‘सुनाचरी इमल्सन प्लान्ट’ बन्द भएको छ । कच्चापदार्थ आयात ठप्प भएपछि सरकारको अनुदान तथा सैनिक कल्याणकारी कोष र उद्योग मन्त्रालयको संयुक्त लगानीमा सञ्चालित प्लान्ट धरासायी बनेको हो । काठमाडौं–तराई द्रुतमार्ग निर्माणको जिम्मेवारी भारतीय कम्पनीबाट खोसेपछि भारतले विस्फोटक पदार्थ उत्पादनका […]
लामो समयदेखि प्रतिक्षारत बक्स अफिस अब स्थापना हुने पक्का
काठमाडाैं । अागामी साउन महिनादेखि नेपाली चलचित्र उद्याेग बक्स अफिस प्रणालीमा जाने भएकाे छ । पहिलेदेखि नै बक्स अफिस स्थापनाकाे प्रयास हुँदै अाएकाे भए पनि हलका सञ्चालकहरुले अवराेध पुर्याएका कारण हालसम्म पनि याे काम हुन सकेकाे थिएन । अब भने नेपाली चलचित्र क्षेत्रमा लामो समयदेखि प्रतीक्षा भइरहेको बक्स अफिस स्थापना हुने पक्का भएकाे छ । […]
क्षमा पुजा गर्दै काष्ठमण्डप पुनःनिर्माण कार्य अगाडी बढ्यो
वैशाख ३१, काठमाडौँ / विनाशकारी भूकम्पले पूर्णरुपमा क्षति पुगेको ऐतिहासिक काष्ठमण्डप पुनःनिर्माण गर्न अगाडी आज काष्ठमण्डपमा क्षमा पुजा गरिएको छ । बाह्रौँ शताब्दीमा राजा लक्ष्मीनरसिंह मल्लले निर्माण गरिएको काष्ठमण्डप भुकम्प गएको तीन बर्ष बितिसक्दापनि विभिन्न कारणले पुनःनिर्माणमा हुनसकेको नसकेको हो । जनस्तर बाटै काष्ठमण्डप निर्माण गर्नुपर्ने जनअपेक्षा अनुशार स्थापित पुनःनिर्माण समितिका अध्यक्ष तथा […]











