मापदण्ड नपुगि सञ्चालन गरिएका उद्योग बन्द गर्न निर्देशन

काभ्रे, ७ फागुन । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकले अनुमति नै नलिई सञ्चालन गरिरहेका तीन उद्योगलाई बन्द गर्न निर्देशन दिएको छ ।समन्वय समितिले गरेको अनुगमनको क्रममा मण्डनदेउपुर नगरपालिका–६ स्थित मेलम्ची बगरमा सञ्चालन गरेको मेलम्ची इन्द्रावती स्टोन, भुम्लु गाउँपालिका–७ मा सञ्चालनमा रहेको वीर वि एण्ड सन्स र वडा नं. १० मा रहेको मञ्जुश्री मल्टिप्रपोज प्रालिलाई बन्द गर्न […]

आफुले चलाईरहेको मोबाइल नम्बरबाट यि कुराहरुको भरपुर फाईदा लिनुहोस !

मोबाइलको ब्यालेन्स थाहा पाउन *400# डायल गर्नुहोस । आफ्नो मोबाइल नम्बर थाहा पाउन *9# डायल गर्नुहोस । आफ्नो मोबाइल नम्बर कस्को नाममा छ थाहा पाउन *922# डायल गर्नुहोस । कल फरवार्ड गर्न **21*98xxxxxxxx (फरवार्ड गर्न चाहेको नं.)# डायल गर्नुहोस । कल फरवार्ड Cancel गर्न ##002# डायल गर्नुहोस । Call Waiting सेवा सुचारु गर्न *43# डायल […]

ललितपुरको लेले सामुदायिक वनमा नग्न अवस्थामा भेटियो महिलाको शव

ललितपुर, ७ फागुन । ललितपुरको लेले सामुदायिक वनमा नग्न अवस्थामा महिलाको शव फेला परेको छ । हत्यापछि फालिएको पुष्टि भएको छ । प्रहरीले घटनामा संलग्न एक जनालाई पक्राउ गरेको छ । हत्या आरोपमा सुर्खेत लेक फर्साका गिरबहादुर परियार पक्राउ परेको प्रहरीले जानकारी दिएको छ । अपराध लगत्तै भागेर सुर्खेत पुगेको अवस्थामा उनलाई पक्राउ गरिएको ललितपुर […]

टेलिमकले देशभर फोरजी विस्तार, प्रगति ६० प्रतिशत मात्रै

काठमाडौँ, ७ फागुन । नेपाल टेलिकमले एक वर्षभित्र काम सक्ने गरी अघिल्लो वर्षदेखि फोरजी विस्तार सुरु गरे पनि ६० प्रतिशत मात्रै काम सकिएको छ । टेलिमकले देशभर फोरजी विस्तार गर्ने गरी गत वर्ष पुस २० गते ठेक्का सम्झौता गरेको थियो । सम्झौतामा ०७६ फागुन मसान्तसम्म काम सक्ने सर्त तोकिए पनि हाल ६० प्रतिशत मात्रै काम सकिएको छ । […]

रौतहटमा प्रहरी र व्यक्तिबीच राति गोली हानाहान

काठमाडौं ७ फागुन । दर्जनौं आपराधिक क्रियाकलापमा संलग्न केही व्यक्ति र प्रहरीबीच मंगलबार राति रौतहटमा गोली हानाहान भएको छ । सो क्रममा चन्द्रपुर नगरपालिका ४ बाट एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा तराई जनतान्त्रिक मुक्ति मोर्चाका पूर्वनेता कामेश्वर पटेल कुर्मी छन । उनी व्यक्ति हत्या लगायतका दर्जनौं अपराधका अभियुक्त समेत रहेको प्रहरीले जनाएको […]

मध्यपुर युथ एशोसियसनलाई बी डिभिजनमा लि निङले गर्यो प्रायोजन

काठमाडौं । सहिद स्मारक बि डिभिजन लिगमा मध्यपुर युथ एशोसियसनका लागि लि निङ नेपालले प्रायोजन गर्ने भएको छ । बी डिभिजन लिग यही फागुन ११ देखि सुरु हुँदैछन । उक्त लिगका लागि मध्यपुर युथ एशोसियसन र लि निङ नेपालबीच प्रायोजनको सहमति भएको हो । लि निङ नेपालका अध्यक्ष राजन महर्जनले फागुनदेखि नै लागु हुनेगरी सम्झौता […]

कोरोना भाइरससँग लड्दा लड्दै अस्पतालका निर्देशककै ज्यान गयाे

बेइजिङ, ६ फागुन । कोरोना भाइरसको महामारीको केन्द्रका रुपमा रहेको वुहानस्थित अस्पतालका निर्देशकको मङ्गलबार मृत्यु भएको छ । गत वर्षको अन्त्यतिर वुहानमा उत्पत्ति भएको ठानिएको कोविड–१९ नामक साे जीवाणुका कारण चीनमा मात्र एक हजार ९०० को मृत्यु भइसकेको छ भने ७२ हजारभन्दा बढी मानिस सङ्क्रमित भएका छन् । चिनियाँ सरकारी टेलिभिजन सिसिटिभीले मृत्यु हुने चिकित्सक […]

सरकारले भक्तपुर खरिपार्टी क्षेत्रमा संयुक्त सुरक्षा टोलीसहितको घरदैलो अभियान गर्दै

काठमाडौं ६ फागुन । सरकारले चीनको कोरोना प्रभावित क्षेत्रबाट ल्याइएका १ सय ७५ जना नेपाली राखिएको भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइन क्षेत्रमा घरदैलो अभियान शुरु गरेको छ । खरिपाटीमा क्वारेन्टाइन स्थल बनाउन शुरु गर्दादेखि नै आफूहरुमा भाइरसको संक्रमण फैलिने त्रासमा स्थानीयले विरोध गरीरहेकाले जिल्ला प्रशासन कार्यालय भक्तपुरले घरदैलो अभियान शुरु गरेको हो । प्रमुख जिल्ला अधिकारी होमकला […]

१६ वर्षीया एक किशोरीमाथि सामुहिक बलात्कार

रुपन्देही, ६ फागुन । रुपन्देहीको मर्चवारमा एक किशोरी सामूहिक बलात्कारमा परेकी छन् । जिल्लाको सम्मरीमाई गाउँपालिका ३ थुम्हवाकी १६ वर्षीया एक किशोरीलाई स्थानीय तीन युवाले जबर्जस्ती बलात्कार गरेको इलाका प्रहरी कार्यालय मर्चवारले जनाएको छ । बलात्कारमा संलग्न भएको अभियोगमा तीनै जनालाई नै नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय मर्चवारका प्रहरी निरीक्षक चित्रबहादुर घलेले जानकारी दिए । […]

बागमती किनारमा पुरुषको बेवारिसे शव फेला

काठमाडौं, ६ फागुन । काठमाडौंको बल्खुस्थित बागमती नदी किनारमा मंगलबार बिहान बेवारिसे शव फेला परेको छ । बल्खुस्थित तरकारी बजारनजिकै खोला किनारमा पुरुषको शव भेटिएको प्रहरीले जनाएको छ । मधेसी मूलका जस्ता देखिने मानिसको शव भेटिएको कालिमाटी प्रहरी वृत्तका प्रमुख रुगमबहादुर कुँवरले जानकारी दिएका छन् । ‘अहिले हामी घटनास्थलमै छौं, मुचुल्का बनाउँदै छौं,’ डीएसपी कुँवरले […]