काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सोमबार बृहत राजनीतिक समायोजन घोषणा सभा गर्दैछ । नागरिक उन्मुक्ति पार्टीका पूर्वनेतृत्वहरू, थरुहट/थारुवान अभियान्ताहरू र रास्वपाबीच पार्टी समायोजन तय भएको हो । घोषणा सभा दिउँसो १ बजे राष्ट्रिय सभा गृहमा हुने रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिएका छन् । रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी (नाउपा) रुपन्देहीका जिल्ला अध्यक्षसहित ३३ […]
राजनीति
अमेरिकी आक्रमणको बिरोध गर्दै मादुरो दम्पतीलाई सकुशल फिर्ता गर्न नेमकिपाको माग
भक्तपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले दक्षिण अमेरिकी देश भेनेजुएलामाथि अमेरिकाले गरेको सैन्य आक्रमणको कडा विरोध र भर्त्सना गरेको छ। पार्टीको केन्द्रीय परिषद बैठकले सो सैन्य आक्रमणको बिरोध गर्दै राष्ट्रपति मादुरो र उनकी पत्नीलाई सकुशल फिर्ता गर्न माग गरेको पार्टी सचिव प्रेम सुवालले वक्तब्यमार्फत बताएका छन् । सचिव सुवालद्वारा जारी प्रेस वक्तव्यमा अमेरिकाले […]
रास्वपामा ३३ जना केन्द्रीय सदस्य थप (सूचीसहित)
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिमा थप सदस्यहरू मनोनीत गरेको छ । काठमाडौंका मेयर बालेन शाह र ऊर्जामन्त्री कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल, विवेकशील साझा पार्टीसहितको एकतापछि रास्वपाले केन्द्रीय समितिमा नयाँ अनुहारहरू थपेको हो । आइतबार दिउँसो र साँझ बसेको पार्टीको छुट्टाछुट्टै केन्द्रीय समिति बैठकले थप ३३ जना केन्द्रीय सदस्य थप गरेको […]
जाँचबुझ आयोगले गुण्डु पुगेर ओलीसँग लियो ‘लिखित स्टेटमेन्ट’
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले जाँचबुझ आयोगसमक्ष आफ्नो स्टेटमेन्ट दिएका छन् । आयोगको टोलीले ओलीलाई पत्र काटेको र पत्र बुझ्नासाथ उनी आफ्नो भनाई राख्न तयार भएको आयोगसम्बद्ध स्रोतले बतायो । ‘त्यसपछि आयोगको टोली उहाँको स्टेटमेन्ट लिएर फर्किएको हो ।’ स्रोतले भन्यो । आयोगको टोली पत्र लिएर ओलीलाई भेट्न गएको थियो । […]
समानुपातिकको बन्दसूची रुजु गर्ने काम सकियो, २७ गतेसम्म गल्ती सच्याउने समय
काठमाडौं । निर्वाचन आयोगले समानुपातिकतर्फ राजनीतिक दलहरूले बुझाएको बन्द सूचीसम्बन्धी कागजातको रुजु सम्पन्न गरेको छ । आयोगका तथ्यांक शाखाका निर्देशक पूर्णबहादुर घर्तीमगरका अनुसार पुस १६ गतेदेखि २० गतेसम्म दलहरूको बन्दसूचीमा रहेका कागजातहरूको जाँच गरिएको हो । रुजु गर्नेक्रममा देखिएका कैफियतहरू छुट्याएर सम्बन्धित राजनीतिक दललाई आइतबार साँझसम्म पत्रमार्फत जानकारी गराइने उनले जानकारी दिए । कागजात नपुगेका, […]
पदाधिकारी संख्या बढाउने रास्वपा केन्द्रीय समिति बैठकको निर्णय
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पदाधिकारीको संख्या थप गर्ने निर्णय लिएको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बसेको केन्द्रीय समितिको बैठकले ४ जना पदाधिकारी थप गर्ने निर्णय गरेको हो । उपसभापति, महामन्त्री, सहमहामन्त्री र सहप्रवक्ता एक/एक जना थप गर्ने निर्णय भएको प्रवक्ता मनिष झाले जानकारी दिए । पार्टी एकीकरण एवं विस्तारको क्रममा पार्टीले […]
घेरा र उकेरा लगाउनेबाट माथि उठ्न देउवालाई कोइरालाको आग्रह
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्य दिनेश कोइरालाले नियमित वा विशेष महाधिवेशनको विवादको जरा सभापति शेरबहादुर देउवा भएको बताएका छन् । सभापति देउवाले पद आशक्ति नदेखाए पार्टीभित्रको विग्रह समाप्त हुने कोइरालाले देउवालाई पत्र लेखेर बताएका छन् । ‘नेतृत्व हस्तान्तरण गर्नुहोस्, शक्ति र आशक्तिको काम नगर्नुहोस् । आफू एक कदम पछि हटेर पार्टी एकतालाई दुई कदम […]
दिल्ली उड्नुअघि प्रचण्ड र ओलीबीच २५ मिनेट एक्लाएक्लै वार्ता
काठमाडौँ । नेकपा एमाले र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच एक्लाएक्लै भेटवार्ता भएको छ। आइतबारै दिल्ली जान लागेका संयोजक प्रचण्डसँग एमाले अध्यक्ष ओलीले २५ मिनेट एक्लाएक्लै भेटवार्ता गरेका हुन्। प्रचण्डका प्रेस संयोजक गोविन्द आचार्यका अनुसार उनीहरूबीच च्यासलस्थित एक घरमा भेटवार्ता भएको हो। ‘उहाँहरूबीच च्यासलमा २५ मिनेट एक्लाएक्लै भेट भएको छ,’ उनले भने ‘उहाँहरूबीच […]
नेकपा संयोजक प्रचण्ड आज नयाँदिल्ली जाँदै
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड आज भारतको राजधानी नयाँदिल्ली जाँदैछन् । जेनजी आन्दोलनपछि एकीकृत समाजवादीसहितका दलहरु समेटेर नेपाली कम्युनिस्ट पार्टी गठन गरेपछि प्रचण्डको यो पहिलो दिल्ली यात्रा हो । तत्कालीन माओवादी केन्द्र र तत्कालीन एकीकृत समाजवादी लगायत दल निकट प्रवासी संगठनहरुको एकता सन्देश सभालाई सम्बोधन गर्न प्रचण्ड दिल्ली जान लागेको उनको […]
रवि, कुलमान र बालेनबीच भेटवार्ता, के भयो कुराकानी ?
काठमाडौं । रास्वपा सभापति रवि लामिछाने, उपसभापति एवं ऊर्जामन्त्री कुलमान घिसिङ र नेता एवं काठमाडौंका मेयर बालेन शाहबीच भेटवार्ता भएको छ । उनीहरूबीच शनिबार भेटवार्ता भएको हो । भेटवार्ताका क्रममा समानुपातिकको बन्दसूचीमा देखिएका समस्या, पार्टी समायोजनको खाका, पार्टीको कामलाई अगाडि बढाउने लगायतका विषयमा छलफल भएको निकटस्थ स्रोतले जानकारी दिएको छ । त्यस्तै, रास्वपासँग एकता गरेको […]










