हाल देखिएको अवस्था ‘संसदीय इतिहासको कालो समय’ – राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभामा हाल देखिएको अवस्थालाई ‘संसदीय इतिहासको कालो समय’ भनेका छन् । प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा उनले भिजिट भिसा प्रकरण छानबिन माग गर्दै आइरहेका दलहरूको माग सुनुवाइ नगरेर संसद् सञ्चालन गरिहेकोमा आपत्ति जनाएका छन् । ‘यो संसदीय इतिहासकै कालो समय हो । संसद्का दुई महत्त्वपूर्ण पार्टीहरूले डेढ […]

संसदमा प्रचण्डको सम्बोधन : अप्राकृतिक गठबन्धनको चरित्र लोकले नै लाज मान्ने गरी उजागर भयो

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एव‌ पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार दलाल र बिचौलियाको स्वार्थमा चलेको बताएका छन् । सोमबार प्रतिनिधि सभा बैठकमा विशेष सम्बोधन गर्दै उनले अप्राकृतिक गठबन्धनको चरित्र लोकले नै लाज मान्ने गरी उजागर भएको समेत बताए । प्रचण्डले भने, “तपाईँहरूले सरकार बनाउने क्रममा जे तर्क दिनुभयो, […]

गृहमन्त्रीले डाके आईजीपी, अध्यागमन, सीआईबी र मानव बेचबिखन ब्युरो प्रमुखको बैठक

स्पेन प्रकरणलाई लिएर गृह मन्त्रालयले सक्रियता देखाएको छ। गृहमन्त्री रमेश लेखकले आज सिंहदरबारस्थित मन्त्रालयमा आपतकालीन बैठक बोलाई प्रमुख सुरक्षा निकायका अधिकारीहरूसँग छलफल गरेका छन्। बैठकमा नेपाल प्रहरी प्रमुख (आईजीपी) दीपक थापा, अध्यागमन विभाग प्रमुख गोविन्द रिजाल, सीआईबी प्रमुख चन्द्रकुबेर खापुङ र मानव बेचबिखन अनुसन्धान ब्युरो प्रमुख कृष्ण पंगेनी सहभागी थिए। बैठकमा स्पेन पठाइएका नेपालीहरूबारे उठेका […]

भ्रष्टाचारमा डुबेका मन्त्रीद्वय गुप्ता र अधिकारीलाई तुरुन्त बर्खास्त गर्न विवेकशील साझाको माग

काठमाडौं । विवेकशील साझा पार्टीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीलाई तुरुन्त बर्खास्त गर्न प्रधानमन्त्री केपी ओलीसँग माग गरेको छ । विवेकशीलले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै भ्रष्टाचारमा चुर्लुम्म डुबेका मन्त्रीद्वय गुप्ता र अधिकारीलाई तुरुन्त बर्खास्त गर्न माग गरेको हो । मन्त्रीद्वयको […]

आज प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै माओवादी अध्यक्ष प्रचण्ड

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले सोमबारको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने भएका छन् । माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले प्रचण्डले बैठकमा सम्बोधन गर्ने जानकारी दिए । प्रचण्डले रसुवा बाढीपहिरो, समसामयिक राजनीतिलगायत विषयमा धारणा राख्ने छन् । सोमबारको बैठकमा अध्यक्ष प्रचण्डले […]

बाटोमा स्पष्टीकरण दिदैँ प्रधानमन्त्री भन्छन्, “स्पेनमा मान्छे छोड्यो भन्नेलाई जवाफ दिनु जरुरी छैन”

KP sharma oli

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्पेन भ्रमणबारे झुटा र आधारहीन प्रचार गरिएको बताएका छन् । उनले “स्पेनमा मान्छे छाडेर आयो” भन्ने जस्ता हल्ला केही विरोधी र अराजक तत्वबाट फैलाइएको दाबी गर्दै यस्ता कुराको जवाफ दिन आवश्यक नरहेको टिप्पणी गरेका हुन् । प्रधानमन्त्री ओलीले आइतबार झापाको दमक नगरपालिकास्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका […]

स्पेन गएर नफर्किएका नेपालीबारे रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्पेन गएर नेपाली नफर्किएकोबारे प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ मागेको छ । आइतबार प्रतिनिधि सभाको बैठक सुरु भएलगत्तै रास्वपाका सांसदहरूले उठेर विरोध गरे । सभामुखले समय दिएपछि बोल्दै रास्वपा सांसद सुमना श्रेष्ठले प्रधानमन्त्रीको जवाफ मागेकी हुन् । ‘भ्रष्टाचारीको अनुहार हेर्दिनँ भन्ने सुशासन आयोगका प्रमुखको पनि आज हामी जवाफ चाहन्छौं,’ सांसद […]

राजेन्द्र लिङ्देनविरुद्ध लट्ठी टेकेर निर्वाचन आयोग पुगे नवराज सुवेदी

काठमाडौँ । ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’का संयोजक नवराज सुवेदी आइतबार निर्वाचन आयोग पुगेका छन् । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले अनुशासन समितिको अध्यक्षबाट हटाएपछि इतर समूहको सहयोगमा उनी आइतबार लट्ठी टेकेर आयोग पुगेका हुन् । उनले आफूलाई विधान विपरीत हटाइएको भनेर आयोगलाई जानकारी गराउने बताइएको छ । उनीसँगै पार्टीका पूर्वअध्यक्ष एवं निर्देशन समिति अध्यक्ष […]

उत्तर कोरियाको प्रतिबद्धता – युक्रेन युद्धमा रुसलाई ‘बिना सर्त समर्थन’

प्योङयाङ । उत्तर कोरियाका नेता किम जोङ उनले रुसका शीर्ष कूटनीतिज्ञलाई प्योङयाङ युक्रेन युद्धमा मस्कोले चालेका सबै कदमहरूलाई बिना सर्त समर्थन गर्न तयार रहेको बताएका छन्। दुई देशबीच उच्च-स्तरीय रणनीतिक वार्ताबारे यो जानकारी राज्यद्वारा सञ्चालित सञ्चारमाध्यमले दिएका हुन् । रुसी विदेशमन्त्री सर्गेई लाभ्रोभ तीन दिने भ्रमणका लागि उत्तर कोरियामा छन्। उत्तर कोरियाले रुसको युक्रेन युद्धका […]

मधेशमा बजेटको त्रुटि छानबिन गर्न उपसभामुखको संयोजकत्वमा कार्यदल पुनर्गठन

जनकपुरधाम । मधेश प्रदेशको बजेटमा भएको त्रुटि छानबिन गर्न उपसभामुख बविता राउत इसरको संयोजकत्वमा १४ सदस्यीय समिति पुनर्गठन भएको छ । सत्ता पक्षबाट नेपाली कांग्रेसका मोहम्मद समिम, जंगीलाल राय, नागेन्द्र साह, एमालेकी सारदा देवी थापा, जनमत पार्टीका चन्दन सिंह र सम्भु साह, र राष्ट्रिय लोकतान्त्रिक समाजवादी पार्टी (रालोसपा) की रमिता प्रधान छन्। विपक्षी दलहरूमध्ये जसपा […]