ओलीले नाकाबन्दीमा किन गरेका थिए मोदीको विरोध ? नेता शर्माले खोले गम्भीर रहस्य

काठमाडौं, ८ जेठ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवाद केवल देखावटी मात्रै भएको बताएका छन् । नेपाल तरुण दल जिल्ला कार्य समिति बझाङद्वारा सोमबार आयोजित कार्यकर्ता प्रशिक्षण तथा भेला उद्घाटन समारोहमा बोल्दै शर्माले यस्तो बताएका हुन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आँउदा राजस्थानी भेषमा सजिनु, एसियामा नै नाम चलाउन […]

राष्ट्रकवि माधवप्रसाद घिमिरेको स्वास्थ्य गम्भीर, थप उपचारका लागि भारत लैजाने तयारी

काठमाडौं, ७ जेठ । राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई थप उपचारका लागि भारत लैजाने तयारी भएको छ । घिमिरेलाई १५ दिन अघि ग्राण्डि अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । उमेरका कारण उनलाई तीन महिना अघि मुटु, फोक्सो र मिर्गौलामा समस्या देखिएको थियो । यद्यपी १५ दिन देखि दिसामा रगतको मात्रा देखिन थालेपछि उनलाई अस्पताल भर्ना गरिएको […]

बेमौसमी वर्षा र असिनाले बझाङमा करोडौंको नोक्सान

बझाङ, ७ जेठ । बेमौसमी वर्षा र असिनापानीले बझाङ जिल्लामा करोडौँको नोक्सान भएको जिल्ला कृषि विकास कार्यलयले जनाएको छ । वैशाख १९ गते बुधबार, २२ गते शनिबार र २४ गते सोमबार परेको असिना र वर्षाका कारण बझाङ जिल्लाभरी झण्डै ५ करोड रुपैयाँ बराबरको नोक्सान भएको कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत राजेश केसीले बताए […]

काठमाडौंमै भेटियो साढे दुर्इ करोड नक्कली हजारका नोट

काठमाडौं, ६ जेठ । चलचित्र लुटका निर्माता माधव राज वाग्लेकाे घरबाट प्रहरीले बरामद गरेकाे साढे दुर्इ कराेड नाेट पूरै नक्कली भएकाे प्रमाणित भएकाे छ । नेपाल राष्ट्र बैंकले वाग्लेको घरबाट बरामत भएका सबै नाेट नक्कली भएकाे प्रमाणित गरेकाे हाे । यसअघि प्रहरीले वाग्लेकाे घरबाट २ करोड ५२ लाख रुपैयाँ बरामद गरेकाे थियाे । महानगरीय प्रहरी […]

अाफ्ना भागमा परेका केन्द्रीय सदस्य छान्न प्रचण्डलार्इ निकै सकस

काठमाडौँ, ३ जेठ । नेकपा एमालेसँग गाभिएकाे विघटित नेकपा माओवादी केन्द्रले अहिलेसम्म अाफ्ना भागमा परेका २०० केन्द्रीय सदस्यकाे पूरा नाम सार्वजनिक गर्न सकेकाे छैन । यसअघि करिव पाँच हजार वरिपरिका केन्द्रीय सदस्य बनाएर संगठनकाे भद्दा अभ्यास गरेकाे माअाेवादी केन्द्रलार्इ अहिले त्यही कुरा निल्नु न अाेकल्नु भएकाे छ ।  पाँच हजारबाट दुर्इ सयमा झार्न अहिले साे […]

निकोलस मदुरो भेनेजुएलामा पुन: विजयी, विपक्षी र अमेरिकाले गरे परिणाम अस्वीकार गर्ने घोषणा

काठमाडाैं । भेनेजुएलामा भएको विवादास्पद पुनः चुनावमा राष्ट्रपति निकोलश मदुरो विजयी भएका छन् । विपक्षीले बहिष्कार गरेको चुनावमा मदुरो विजयी भएको भेनेजुएलाको निर्वाचन आयोगले जनाएको छ । विपक्षीले चुनावको नाममा फउल गेम खेलिएको आरोप लगाएका छन् । चुनावमा जम्मा ४६ प्रतिशत मात्रै मत खसेको बताइएको छ । मदुरोका प्रमुख प्रतिस्पर्धी हेनरी फाल्कोनले मतदान सकिए लगतै […]

विघटित एमाले सबैभन्दा धनी पार्टी, दैनिक आम्दानी नै २५ लाख, वार्षिक ३ करोड

काठमाडौं, ७ बैशाख । केही दिनअघि मात्र विगठन भएकाे भएकाे नेकपा (एमाले) नेपालकाे सबैभन्दा धनी पार्टी रहेकाे खुलेकाे छ । एमालेकाे दैनिक अाम्दानी नै २५ लाखभन्दा बढी रहेकाे थाहा भएकाे छ ।  हाल नेपाल कम्युनिस्ट पार्टीमा रुपान्तरण भएकाे तत्कालीन एमाले आर्थिक रूपमा धेरै धनी रहेको पाइएको छ। एमालेले अाफ्ना साधारण सदस्य जसलार्इ एमालेले संगठित सदस्य […]

मोदीसामु लरक्क परेका मुख्यमन्त्री लालबावु राउतलार्इ अमेरिका जान प्रतिबन्ध

काठमाडौं । सरकारले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिका भ्रमणमा रोक लगाएको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले मुख्यमन्त्री राउतलाई अमेरिका भ्रमणमा जान अनुमति नदिने निर्णय गरेको हो। मुख्यमन्त्री राउतले जनरल कन्भेन्सन अफ मधेसी एसोसिएसन इन अमेरिका नामक कार्यक्रममा भाग लिन जान पाऊँ भनी सरकारसक्ष अनुमति मागेका थिए। प्रदेशस्तरमा कानुन, बजेट, नीति तथा तर्जुमा […]

नेकपा नेतृ धीरेन्द्रा सहित पाँच नेता रिहा, युवा अध्यक्ष बिबस पुनः गिरफ्तार

काठमाडौँ, ७ जेठ । नेपाल कम्युनिस्ट पार्टीकी नेतृ धिरेन्द्रा उपाध्याय र ललितपुर सेक्रेटरी विपिनसहित पाँच जना नेताहरु रिहा भएका छन् । जिल्ला अदालत ललितपुरको आदेशमा उनीहरु आइतबार रिहा भएका हुन् । उनीहरुसँगै रिहा भएका नेकपाको युवा संगठन योङ रेड फोर्सका अध्यक्ष बाबुराम राईलाई भने पुनः गिरफ्तार गरिएको छ । रिहा भएलगत्तै प्रहरीले राईलाई गिरफ्तार गरेर […]

यातायातका चार कर्मचारी पक्राउ

ललितपुर, ७ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था विभाग ललितपुरमा कार्यरत चार जनालाई नियन्त्रणमा लिएको छ। आयोगका प्रवक्ता दीर्घराज मैनालीकाअनुसार सवारी चालक अनुमतिपत्रको ट्रायल परीक्षामा उर्तीण गराइदिने भन्दै सेवाग्राहीसँग पैसा लिने प्रहरी नायब निरीक्षक श्रीराम तिवारी, खरिदार कमल स्याङतान तथा सहयोगीद्वय हपरबहादुर थापा र मीनबहादुर तामाङलाई पक्राउ गरिएको हो। सवारी चालकको अनुमतिपत्र दिने […]