काठमाडाैं, ५ कार्तिक । राजधानीको लैनचौर म्हैपीमा आज बिहानै अपराधिक समुहले चलाएको गोली बाट एकजना घाइते भएको छ । गोरखा लाप्रक स्थायी घर भएका २३ बर्षीय कल्याण गुरुङ घाइते भएको हो । उनको दाइने खुट्टको घुडा मुनि पिडौलामा गोली लागेको छ । पछिल्लो जानकारी अनुसार प्रहरीले घटनामा संलग्नको आशंकाले अभियुक्तसहित पाँच जनालाई पक्राउ गरेको काठमाडौंका […]
मुख्य समाचार
कर्णालीमा एमबीबीएस कक्षा संचालन गर्न काउन्सिलको नीतिगत बाँध फुकाउन माग
काठमाडौँ, ५ कार्तिक । कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठान, शिक्षण अस्पतालमा एमबीबीएस कार्यक्रम संचालनको लागि नेपाल मेडिकल काउन्सिलको नीतिलाई परिमार्जन गर्न सरोकारवालाहरुले सरकारसँग माग गरेका छन् । हालै सम्पन्न प्रतिष्ठानको पाँचौं सभा बैठकका वक्ताहरुले सो माग गरेका हुन् । प्रतिस्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले सभा बैठकमा पेश गरेको प्रस्तावमा बोल्दै सभाका सदस्य र प्रतिस्ठानका पदाधिकारी, त्यो क्षेत्रका सरोकारवालाहरुले […]
एकाबिहानै राजधानीमा गोली चल्यो, स्कूटर चालकलार्इ कारमा आएका व्यक्तिले हाने गोली
काठमाडौं, ५ कार्तिक । राजधानीमा फेरि अर्काे गाेलीकाण्ड घटेकाे छ । तिहार सकिएकाे एक दिन नबित्दै अाज अाइतबार बिहानै काठमाडाैंकाे म्हैपीमा गाेली चलेकाे हाे । अाज बिहानै म्हैपीमा स्कुटरमा गइरहेका एक व्यक्तिमाथि गाेली प्रहार भएकाे हाे । गाेली लागेका व्यक्ति गम्भीर घार्इते छन । उनलार्इ तत्काल उपचारका लागि महाराजगञ्ज शिक्षण अस्पताल लगिएकाे छ । महानगरीय […]
जुवाकाे खालमा भेटिए प्रचण्ड
काठमाडौं, ४ कार्तिक । अाज तिहारको अन्तिम दिन । अाजबाट दिपवाली-तिहार सकिँदैछ । दिपावलीको अवसरमा देउसी खेल्ने, रमाइलोको लागि जुवा खेल्ने परम्परा छ । पछिल्लो समयमा जुवालाई व्यवसायीक रुपमा खेल्ने गरिन्छ । जुवाले धेरैको जीवन वनबास समेत बनाएको छ । जनयुद्धको बेला जुवा-रक्सी केही नियन्त्रणमा अाएको थियो तर २०६३ भन्दा यता त्यसको पूर्ति हुने गरिनै […]
भैलिनी महिलाहरुलाई अश्लील गालीगलौज गर्दै बन्दुक ताक्ने मेयर यी हुन
काठमाडाैं, ४ कार्तिक । मकवानपुरको हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले देउसी खेलिरहेका महिलाहरुको समूहलाई दुव्र्यवहार मात्रै गरेन् बन्दुक नै तोके । उनले अश्लील गालीगलौज गर्दै जथाभावी पनि बोले । मेयर महतले बिहिबार राति हेटौँडा–५ सिँचाई टोलमा भैलीनी समूहकी एक महिलाले दिएको जानकारी अनुसार मेयर महत भैलो खेलिरहेको ठाउँमा गाडीमा सवार भएका मेयरले बन्दुक देखाउँदै चुप […]
यसरी बाँडे एमाले र माओवादी केन्द्रले प्रदेश र केन्द्रको सिट
काठमाडाैं, ३ कार्तिक । अागामी निर्वाचनका लागि गठबन्धन गरेका नेकपा (एमाले) र नेकपा (माअाेवादी केन्द्र)ले भागवन्डा टुङ्गाे लगाएका छन् । मंसिर १० मा घाेषणा भएकाे संघीय प्रतिनिधि सभा र प्रदेश सभाकाे निर्वाचनमा दुर्इ दलले यसअघि सहमति गरिएकाे ६० र ४० प्रतिशतमा भागवन्डा टुङ्गाे लगाएका हुन् । निर्वाचनका लागि तत्काल वाम गठबन्धन बनाउन लागेका दुर्इ दलले […]
रेखा थापा राप्रपातिर लागेपछि नविनासँग छमछम नाचे प्रचण्ड
काठमाडाै, ३ कार्तिक । पुष्पकमल दाहाल प्रचण्ड उर्फ प्रचण्ड नेतामात्र हाेइनन् । उनी एक कलाकार पनि हुन् । उनी धेरै खालका अभिनय गर्न जान्छन । अाफूलार्इ अावश्यक पर्ने माहाेल अाफै बनाउन सक्छन र परिस्थिति अनुरुप भाषण गर्न सक्छन । मान्छेलार्इ कहिले राेएर त कहिले हाँसेर अाफूतिर तान्न खाेज्छन । कहिले नाचेर त कहिले गीत गाएर […]
जाजरकोटमा फेरि अर्को बस दुर्घटना, सडकबाट ३ सयमिटर तल भेरी नदीमा खस्यो बस
जाजरकोट, ३ कार्तिक । जाजरकाेटमा अाज अर्काे एक बस दुर्घटनामा परेकाे छ । जाजरकाेटकाे सदरमुकामबाट सुर्खेत अाउँदै गरेकाे बस दुर्घटनामा पर्दा २ जनाकाे ज्यान गएकाे छ भने १२ जना घाइते भएका छन् । सदरमुकाम खलंगाबाट अाउँदै गरेकाे बस सुर्खेतको सिम्ता गाउँपालिका–४ कालीखोलामा पुगेपछि दुर्घटनामा परेकाे हाे । भेरीगंगा यातायात व्यवसायी समितिद्वारा सञ्चालित भे १ ख […]
पुछ्रेताराका कारण अाज उल्का वर्षा हुने
काठमाडौँ, ३ कार्तिक । हेलीको पुछ्रेताराका कारण हुने मृघशिरा उल्का वर्षा आज रातिदेखि शनिबार बिहानसम्म देखिने भएको छ । उल्का वर्षाको स्रोत ओरायन (मृघशिरा) तारामण्डलमा भएको जस्तो देखिने हुनाले यसलाई ओरिअनिड मिटियर सावर वा मृघशिरा उल्का वर्षा नाम दिइएको छ । उल्का वर्षाको समय कात्तिक शुक्ल प्रतिपदा भएकाले (शुक्रबार) आज राति हेर्न सकिनेछ । उल्का […]