ट्रमा सेन्टरबाट हामफालेर अमेरिकी नागरिकले गरे आत्महत्या

काठमाडाैं । वीर अस्पतालको ट्रमा सेन्टरबाट हामफालेर एक जना विदेशी नागरिकले आत्महत्या गरेका छन् । वर्ष ५२ का जोन नाम गरेका अमेरिकी नागरिकले आत्महत्या गरेको काठमाडौँ प्रहरी परिसरले जनाएको छ । प्रहरीका अनुसार म्याद सकिएको पास्पोर्ट बोकेर नेपाल आएका बेला अध्यागमन विभागले पक्राउ गरेको थियो । उनले पहिला पनि पटकपटक आत्महत्याको प्रयास गरेको प्रहरीले बताएको […]

प्रम ओलीका कटु वचन र देशको राजनीतिक भविष्य

म मेराे देशकाे कार्यकारी प्रमुख देखेर अाफै लज्जाबाेध गरिरहेछु । याे लेख्दा मलार्इ उहाँका समर्थकले गाली गर्नसक्नुहुन्छ । तर, एउटा नेता प्रतिपक्षीमा रहँदा जे बाेल्छ, सत्तामा अासिन हुँदा पनि त्यही कुरा गर्छ भने मैले किन लज्जाबाेध नगरु ? अालाेचना स्वीकार्य छ मनकाे कुरा लेख्छु । प्रत्येक नागरिकमा अास्था, विचार र अभिव्यक्ति स्वतन्त्रता रहने गरी संविधानले […]

पुटिनको जवाफी एक्सनः २३ देशका कुटनीतिज्ञ देश निकाला

काठमाडौं, १८ चैत । अमेरिका र युरोपका देशहरुले रुसका कूटनीतिज्ञलाई देश निकाला गरेसँगै उसले पनि एकै पटक २३ देशका कूटनीतिज्ञलाई देश निकाला गरेको छ । रुसको विदेश मन्त्रालयले अमेरिका र यूरोपका विभिन्‍न २३ देशका कूटनीतिज्ञलाई आफ्नो देश छोड्‍न भनेको छ । रुसी राष्ट्रपति भ्लादमिर पुटिनले ‘जस्तालाई त्यस्तै’ जवाफ दिनु पर्ने अवस्था अाएको भन्दै २३ देशका […]

निजी विद्यालयमा लुटः कक्षा १ मा भर्ना गर्न ८८ हजार !

काठमाडौं , १८ चैत । नयाँ शैक्षिक सत्रमा भर्नाका लागि निजी विद्यालयहरुले मनपरी शुल्क असुलिरहेका छन् । शुल्क तोक्ने जिम्मेवारीबाट केन्द्र र स्थानीय सरकार एकअर्कालाई देखाएर पन्छिए पछि निजी विद्यालयले जथाभावी शुल्क असुल्न थालेको र त्यसको मारमा अभिभावक परेका छन् । स्थानीय तहमा शिक्षासम्बन्धी ऐन नबनेका कारण शुल्क निर्धारण प्रक्रिया ठप्प छ । आजको नागरिक […]

करार नीति उल्लंघनः ३२ हजार कर्मचारीलाई हाकिमले दिए जागिर

काठमाडौं, १८ चैत । निजामती सेवाका उच्च ओहोदामा रहेका हाकिमले करार नीतिको व्यापक उल्लंघन गर्दै आफूनिकट हजारौं व्यक्तिलाई अनावश्यक रूपमा सरकारी सेवामा भर्ना गरिरहेको खुलासा भएको छ । आजको अन्नपूर्ण पोस्टको पहिलो पृष्ठमा यो समाचार छापिएको छ । हाकिमहरूले सेवा करारको नाममा करिब ३२ हजार कर्मचारीलाई जागिर खुवाएको तथ्य अर्थ मन्त्रालयले उजागर गरेको छ। आफूखुसी […]

एसईई परीक्षा दिन गएका किशोरीहरु बलात्कृत

काठमाडौं, १८ चैत । सूर्यप्रकाश मावि पलैंटे सुर्खेत पढेकी गौरीकला रोकाया एसईई परीक्षा दिन विद्याज्योति मावि बाबियाचौर आइन् । घरदेखि २ घण्टा टाढाको अर्को विद्यालयमा परीक्षा केन्द्र निर्धारण भएपछि उनको परिवारले बाबियाचौरमै कोठा खोजे । कोठामा उनी एक्लै बस्थिन् । तीन विषयको परीक्षा दिइन् । तर चौथो परीक्षा दिनु अगावै मंगलबार डेरामै मृत फेला परिन् […]

अमेरिकालार्इ रुसको कडा जवाफ, ६० कुटनीतिज्ञ रुसबाट निकालिए, कन्सुलर कार्यालय बन्द

एजेन्सी । अमेरिकाले अाफ्ना कुटनीतज्ञलार्इ देश निकाला गरेकाे केही समय नबित्दै रुसले पनि ६० कुटनीतिज्ञलार्इ देश निकाला गर्ने निर्णय गरेकाे छ । अमेरिकाका ६० कूटनीतिकलाई देश निकाला गर्ने निर्णय गर्दै रुसले अमेरिकाे कार्यकाे जवाफ दिएकाे हाे । रुसले सेन्ट पिटर्सबर्गमा रहेको अमेरिकी कन्सुलर कार्यालय पनि बन्द गर्ने फैसला गरेको छ। ती कूटनीतिक कर्मचारीलाई रुस छाड्न […]

गोली लागेर मृत्यु भएकी सुजातालार्इ जब चट्याङ लागेर मृत्यु भएको भनियो

ललितपुर, १७ चैत । गोली लागेर मृत्यु भएपछि घटना ढाकछेप गर्ने प्रयास गरिएको छ । बागमती गाउँपालिका वडा नम्बर ५ इकुडोलकी ३१ वर्षीया सुजाता तामाङको गोली लागेर मृत्यु भएको प्रहरी अनुसन्धानमा खुलेको छ । शुक्रबार साँझ ६ बजे सुजाताको (देवर) श्रीमानको सानीआमाको छोराले भरुवा बन्दुकले हानेपछि सुजाताको ज्यान गएको चापागाउँ प्रहरी वृत्तका डीएसपी रविन्द्र रेग्मीले […]

आयल निगम र खाद्य संस्थानका ४५० बढी ‘अवैध’ कर्मचारी हटाउन आपूर्तिमन्त्रीको निर्देशन

काठमाडौं, १७ चैत । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिकाप्रसाद यादवले मन्त्रालय मातहतका विभागहरूमा भर्ना गरिएका साढे चार सय बढी कर्मचारी हटाउन निर्देशन दिएका छन् । यसअघिका उच्च अधिकारीहरूले तोकादेशका भरमा नेपाल खाद्य संस्थान र नेपाल आयल निगममा गैरकानूनी रुपमा नियुक्त गरेका कर्मचारी हटाउन मन्त्री यादवले निर्देशन दिएका हुन् । मन्त्रालयका अनुसार खाद्य संस्थानमा दुई […]

शेरधन रार्इका विरुद्ध नेकपाको वारेन्ट जारी, १५ दिनभित्र जनअदालतमा उपस्थित हुन आदेश

काठमाडौं, १७ चैत । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईबिरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नेपाल कम्युनिस्ट पार्टीले समानान्तर सत्ताको रुपमा गठन गरेको जनपरिषद् मातहतको केन्द्रीय जनअदालत रोल्पाले १५ दिनभित्र राईलाई उपस्थित हुन भन्दै उनकाे घरमा पुर्जी टाँसेको छ । भोजपुर जिल्ला थिदिंखा गा.वि.स. हाल आमचोक गाउँपालिका वडा नं. ३,पसल भञ्ज्याङमा रहेको निवास र […]