प्रारम्भिकीः नेपाली क्रान्तिकारी आन्दोलनभित्र साँस्कृतिक रुपान्तरणको प्रश्न बिगत लामो समयदेखि उठ्दै आएको छ । तर, यसलाई सही ढंगले उत्तरित गर्ने काम अपेक्षाकृत रुपमा हुन सकेको छैन । क्रान्तिकारी आन्दोलनको यो बिन्दुसम्म आइपुग्दा साँस्कृतिक रुपान्तरणको समस्या अरु जटिल बन्दै गएको छ । यो स्थितिले बिषयको गम्भीरतालाई आज कयौं गुणा बढाइदिएको छ । र, अब सबै सच्चा […]
मुख्य समाचार
अँध्यारोमा ब्रह्मलुटः भित्र डेढ सय निर्णय, बाहिर सात वटा सार्वजनिक
शेरबहादुर देउवा नेतृत्वको सरकार (मन्त्रिपरिषद बैठक) बाट केही लोकप्रिय देखिने खालका निर्णय सार्वजनिक गरिए पनि बाँकी सबै लुकाइएका छन् । आजको नेपाल साप्ताहिकमा खबर छ । मन्त्रिपरिषदबाट गरिएका निर्णयहरु सरुवा, बढुवा, राजनीतिक नियुक्ति, विदेश भ्रमण, सुरक्षा निकायहरुमा दरबन्दी सिर्जना, नीतिगत परिवर्तन, संसदद्धारा पारित बजेटमै नभएका शिर्षकमा कार्यक्रम स्वीकृति र खर्च, आर्थिक सहायता वितरण, विदेश भ्रमण […]
ललितपुर बलात्कार घटना – रिपोर्ट नआउँदै आरोपीहरू रिहा
एक कम्पनीमा प्लास्टिकका थैला बनाउने दैनिक रोजीरोटीको काम सकेर साँझपख घर फर्किरहेकी २१ वर्षीया युवतीमाथि भएको ‘जबर्जस्ती करणी तथा ज्यान मार्ने उद्योग’ सम्बन्धी घटनालाई आफन्तजन र गाउँलेले भोलिपल्ट बिहान मात्रै थाहा पाए । बेलुका सधैंको समयमा घर नफर्केपछि युवतीका २३ वर्षे श्रीमान् हरिराम र घरमा बुहारी पर्खिरहेकी सासूले फोन सम्पर्क गर्न खोजिहेरे । सुरुमा फोन लागिरहेको थियो […]
अबैध सम्बन्ध बनाएका देवर-भाउजुलाई सर्वस्वसहित जेल सजाय
पर्वत. १३ माघ । देवर-भाउजुले आफ्नो अनैतिक सम्बन्धबाट जन्मिएको शिशुलाई हत्या गरेको प्रमाणित भएपछी दुबैजनालाई जेल चलान गरिएको छ । शुक्रवार पर्वत जिल्ला अदालतले उनीहरु दुबैलाई अपराधी करार गर्दै कैद सजाय सुनाएको हो । जिल्ला न्यायाधीश ध्रुब प्रसाद सापकोटाको इजलासले शिशु हत्या गर्ने भाइजु मीना क्षेत्रीलाई सर्वस्वसहित जन्म कैद र देवर विजयराजलाई २० वर्ष जन्म […]
टाटा सुमो पोखरीमा डुब्दा ६ को मृत्यु
काठमाडौंबाट झापा जादै गरेको बा ९ च ३३१४ नम्बरको टाटा सुमो दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ । धनुषाको पोर्तहा भन्ने ठाऊँमा आज बिहान करिब ३ बजे तिर दुर्घटना हुँदा ६ जनाको ज्यान गएको हो । ‘११ यात्री बोकेर कुदेको टाटा सुमो पल्टिएपछि पोखरीमा डुब्यो र यति धेरै हताहती भयो ।’ एक स्थानीयले जानकारी […]
१ करोड २५ लाखको रातो गुलाफ आयात
काठमाडौँ – यस वर्षको प्रणय दिवसका लागि भारतबाट रु एक करोड २५ लाख बराबरको रातो गुलाफ आयात गरिने भएको छ । यो गत वर्षको तुलनामा ३५ हजार स्टिक गुलाफ बढी हो । अघिल्लो वर्ष रु एक करोडको मात्र आयात गरे पनि यस वर्ष बजारमा माग बढेकाले केही थप आयात गर्न लागिएको हो । दुई लाख […]
भूकम्पपीडितको पैसामा विदेश सयर गर्नेको ताँती, एकै महिनामा प्राधिकरणका ९५ कर्मचारी विदेश
काठमाडौं, १२ माघ । भूकम्पबाट घरबार गुमाएका परिवारलाई सरकारले पाँच वर्षभित्र नयाँ वासको व्यवस्था मिलाउने घोषणा गरेको थियो । यसको जिम्मेवारी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई दिइएको छ । तर, प्राधिकरणका पदाधिकारी र कर्मचारी पीडितका नाममा विदेश भ्रमणमै रमाइरहेका छन् । साढे ६ लाख ७७ हजार ४ सय ३८ भूकम्पपीडित अहिले पनि जस्ता र त्रिपालमुनि कष्टकर जीवन […]
दुग्ध विकास संस्थानमा अढाइ करोड घोटाला, कारवाहीको प्रक्रिया बढ्ने बित्तिकै उठ्यो ५० लाख
काठमाडाैं, १२ माघ । दुग्ध विकास संस्थानका कर्मचारीले पछिल्ला तीन वर्षमा २ करोड ४९ लाख ४२ हजार ३ सय ७८ रुपैयाँ घोटाला गरेका छन् । संस्थान सञ्चालक समितिले गरेको अध्ययनअनुसार तीन वर्षयता संस्थानका विभिन्न कार्यालयमा रहेका कर्मचारीले राजस्व भुक्तानी, जिन्सी सामग्री बिक्री, पेस्कीलगायतका शीर्षकबाट संस्थानलाई नोक्सानी पुर्याउने गरी घोटाला गरेको देखिएको हो । घोटाला भएको […]
माथिल्लो त्रिशूलीसँग प्राधिकरणले गर्यो डलरमा पिपिए सम्झौता
काठमाडौँ, ११ माघ । नेपाल विद्युत् प्राधिकरणले नेपाली प्रवद्र्धककै हैसियतमा माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनासँग विद्युत् खरिद सम्झौता (पिपिए) गरिने स्पष्ट पारेको छ । प्राधिकरणले २१६ मेगावाट क्षमताको सो आयोजनासँग अमेरिकी डलरमा विद्युत् खरिद सम्झौता गर्न लागिएको भए पनि त्यसबाट कुनै पनि प्रकारको समस्या उत्पन्न नहुने उल्लेख गरेको छ । प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा कार्यकारी […]
बाँदरमुढे घटनामा मारिएकालाई शहीद घोषणा
नेपाली काँग्रेस नेतृत्वको सरकारले जनयुद्धमा चर्चित बाँदरमुढे घटनामा ज्यान गुमाउनेहरुलाइ शहिद घोषणा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बाँदरमुढे घटनामा मारिएका ३८ जनालाई शहीद घोषणा गरेको हो । वि. सं. २०६२ जेठ २३ गते चितवनको माडीमा रहेको बाँदरमुढे खोलामा नेपाली सेनाको बसलाइ लक्षित गरि माओबादीले बिछ्याएको एम्बुसमा परि ३८ सर्वसाधारणको ज्यान गएको थियो । […]











