काठमाडौं, २१ असार । प्रधानमन्त्री केपी शर्मा अाेलीकाे पानीजहाज याेजना अहिले निकै बहसमा छ । अझ त संसदमा सांसदहरुले उठाएका प्रश्नहरुकाे जवाफ दिँदै उनले अाउने पुसमा पानी जहाज चढेर काेलकत्ता जानका लागि सबैलार्इ निम्ता पनि दिइसकेका छन् । प्रम अाेलीले त्याे निम्ता के का अाधारमा दिए सबै तीन छक छन् । जबकि पानी जहाज बनाउने […]
मुख्य विशेष
तिर्थयात्रामा नेपाल आएका १७०० बढी भारतीय अलपत्र, ३०० को उद्धार, ७ को मृत्यु
काठमाडौं, २० असार । तिर्थयात्रामा नेपालमा आएका भारतीय पर्यटकहरु समस्यामा परेको भन्दै भारतले उद्धार थालेको छ । एकाएक मौसम खराब भएपछि परेको अविरल वर्षाका कारण कतै डुवान, कतै पहिरो त कतै यातायात सूचारु नहुँदा तिर्थालु भारतीयहरु समस्यामा परेका हुन् । यसरी अलपत्र पर्ने भारतीय तिर्थालुहरुको संख्या दुई हजारको हाराहारीमा रहेको बताइएको छ । त्यसमध्ये आधा […]
टोपो खोलामा फेरि पहिरो, नारायणगढ–मुग्लिन सडक ठप्प
चितवन । नारायणगढ–मुग्लिन सडकको टोपे खोलामा बुधबार बिहान फेरि ठुलो पहिरो गएको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार बिहान पाँच बजे गएको पहिरोका कारण आज दिनभर यातायात प्रभावित हुने अवस्था छ । पहिरो सफा गर्न आज दिनभर लाग्ने उनले जानकारी दिए । ‘अहिले गाडी ठप्पै छ । एक तर्फी खुलाउन […]
कान्ति अस्पतालमा बालबालिकामाथि अमेरिकी खोपको गैरकानुनी परिक्षण
काठमाडाैं, १९ असार । बालबालिकाकाे एकमात्र सरकारी अस्पताल कान्ति बाल अस्पतालमा सर्वाेच्च अदालतले समेत राेक्न भनेकाे अमेरिकन खाेपकाे परिक्षण भइरहेकाे छ । अाफ्नाे देशका बालबालिकाकाे स्वास्थ्माथि खेलवाड गर्दै सरकारले यसरी अमेरिकी कम्पनीकाे खाेप किन परिक्षण गरिररहेकाे छ भन्ने अहिले चाैतर्फी प्रश्न उठेकाे छ । यतिसम्म कि अस्पतालका बरिष्ठ चिकित्सक, डाक्टर, पुर्व र हाल रहेका निर्देशक […]
नेपालमा जुवा खेल्ने अत्यधिक बढे, १० महिनामा १ करोडका तास आयात
काठमाडौं, १९ असार । सुन्दा अचम्म लाग्न सक्छ, जुन वस्तु उपयोग गर्न मुलुकको कानुनले बन्देज लगाएको छ त्यही वस्तु वार्षिक करोडौं रुपैयाँको आयात भइरहेको छ। त्यो वस्तु हो– तास। मनोरञ्जनका लागि जुवाघर अर्थात् क्यासिनो (विदेशीलाई मात्र) बाहेक अन्य ठाउँमा बर्जित गरेको तास पानपसलदेखि डिपार्टमेन्ट स्टोरसम्म खुलेआम बिक्री भइरहेको छ। सरकारले तास खेल्नेलाई कारबाही गर्दै आए […]
मनसुन सक्रीय भएसँगै देशभर झरी, यी ठाउँहरुमा ठूलो खतराको चेतावनी
काठमाडौँ, १८ असार । देशका अधिकांश क्षेत्रमा मनसुनी झरी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर मनसुन सक्रिए रहेको र आइतबार रातिदेखि नै पूर्वदेखि पश्चिमका अधिकांश क्षेत्रमा मनसुनी झरी परिरहेको मौसमविद गंगा नगरकोटीले जानकारी दिइन् । यो झरी अझै केही दिन रहने सम्भावना छ । दिनभरको मौसम पनि यस्तै रहने मौसमविद नगरकोटीले […]
चट्टान नै खसेपछि मुग्लिन नारायणगढ सडक पूरै अवरुद्ध
चितवन, १७ असार । चट्टान नै खसेपछि मुग्लिन नारायणगढ सडक पूरै अवरुद्ध भएकाे छ । नारायणगढ मुग्लिन सडकखण्डको चारकिलो, जलविरे र टोपेखोलामा पहिरो खसेकाे हाे । बिहान ५ः१० बजेदेखि सो सडक एकतर्फी मात्र सञ्चालनमा आएकोमा पुन बिहान ८ बजे ठूलो चट्टान खसेपछि दुई तर्फी नै बन्द भएको हाे । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार […]
काङ्ग्रेसको अवरोधपछि राईनासको नगरसभा स्थगित
लमजुङ । नेपाली काग्रेसले अबरोध गरेपछि लमजुड्डको राईनास नगरपालिकाको नगरसभा रोकिएको छ । दुईतिहाई बहुमति बोकेको नेपाली काग्रेसले जनमतको आडमा नगरपालिकाको दिगो बिकासमा बाँधा पुरयाउन खोजेको भन्दै नगर प्रमुख सिंह बहादुर थापाले आपत्ती जनाएका छन । केन्दीय अनुदानको भरमा नगर सञ्चालन गर्नुपर्ने अबस्था भएपनि हरेक बर्ष केही न केही दिर्घकालिन महत्वका संरचनाहरु र्निमाण गर्ने आफ्नो […]
स्वकीय सचिवको भिडले शिक्षा मन्त्रालय अस्तव्यस्त, शिक्षामन्त्रीका स्वकीय कति एकिन छैन
काठमाडौं, १७ असार । एउटा मन्त्रीका कतिवटासम्म स्वकीय सचिव हाेलान ? अनि स्वकीय सचिव नै मन्त्रीभन्दा माथिल्लाे हैसियतमा हाेलान कि नहाेलान ? पक्कै पनि यसकाे सहज उत्तर हुन्छ । तर, सघीय सरकारका मन्त्रालयहरुमा भने त्यस्ताे छैन । अधिकांश मन्त्रालयमा स्वकीय सचिवहरुकाे ठूलाे भिड रहेकाे छ । अनि मन्त्री सेवाग्राही भन्दा स्वकीय सचिवहरुकै काम गर्नमा नै […]
सभामुख र उपसभामुख संविधानविपरित, तत्काल राजिनामा दिन कांग्रेसको माग
काठमाडाैं, १७ असार । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संविधानअनुसार सभामुख र उपसभामुख फरक पार्टीको हुनुपर्ने माग राखी सरकार, सभामुख र संसदको ध्यानाकर्षण गराउँदै आएको छ । संसदमा यही विषयमा सत्ता र प्रतिपक्षीको सधैँजसो जुहारी नै चल्ने गरेको छ । विशेष समयमा बोल्ने कांग्रेस सांसदहरुले दिनैपिच्छे सोझो वा घुमाउरो भाषमा यही आवाज उठाईरहेका छन् […]










