प्रकाण्डको गिरफ्तारीप्रति विप्लवको यस्तो प्रतिक्रिया, तत्काल रिहा नगरे कडा संघर्षमा उत्रने चेतावनी

काठमाडौं, २३ साउन । नेकपा कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड गिरफ्तार परेलगत्तै महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बिरोध जनाएका छन् । मंगलबार राति साढे सातबजे प्रकाण्डसहित हरिशचन्द्र आचार्य र मिनबहादुर श्रेष्ठलाई समेत प्रहरीले केपी-प्रचण्ड सरकार बिना कारण गिरफ्तार गरेको भन्दै महासचिव विप्लवले त्यसको कडा शब्दमा भ्रत्सर्ना गरेका छन् । बिहिबार एक विज्ञप्ति जारी गर्दै उनले सम्पूर्ण राजनीतिक मूल्य मान्यतालाई […]

नेकपाका प्रवक्ता प्रकाण्ड दक्षिणकालीबाट पक्राउ

काठमाडाैं, २४ साउन । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य खड्गबहादुर विश्वकर्मा प्रकाण्ड पक्राउ परेका छन् । नेकपाका प्रवक्ता समेत रहेका नेता विश्वकर्मा पूर्व मन्त्री पनि हुन् ।  म‌गलबार साँझ साढे सात बजे काठमाडाैंकाे दक्षिणकालीबाट नेता विश्वकर्मालार्इ पक्राउ गरेकाे बताइएकाे छ । स्राेतका अनुसार उनलार्इ अपराध अनुसन्धान ब्यूराे (सीअाइबी)काे टाेलीले पक्राउ गरेकाे हाे । उनलार्इ […]

अपहरणकारीको मोवाइलमा एसएसपीको यो खतरानाक एसएमएस कसरी पुग्यो

काठमाडौं, २३ साउन । एसएसपी विश्वराज पोखरेलले ९ः४६ मा अपहरणकारीको मोबाइलमा एसएमएस पठाए । फिरौती माग्न प्रयोग गरिएको ९८४३६२०६७० नम्बरमा प्रहरीको मोबाइल नम्बर ९८५१२०५५५५ बाट पठाइएको सन्देश थियो– ‘बच्चा तुरुन्त छाडिदे । नत्र तँ सकिन्छस् ।’ लगत्तै मोबाइल अफ भयो । त्यसपछि न बालकलाई बचाउन सकियो, न अपराधको उद्देश्य के थियो भनेर खुल्ने गरी अपहरणकारीलाई जीवित समाउन सकियो । अाजकाे […]

योग्यता विवादमा अख्तियारका ४ आयुक्तले २ वर्षपछि पाए सफाइ

काठमाडौं, २२ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका ४ आयुक्तले योग्यतासम्बन्धी मुद्दामा सफाइ पाएका छन् । सर्वोच्च अदालतले सोमबार फैसला सुनाउँदै आयोगका ४ आयुक्तको योग्यता विवाद सम्बन्धी मुद्दामा सफाइ पाएका हुन् । सर्वाेच्चले २ वर्षपछि खारेज गर्ने फैसला सुनाएको हो । २०७३ मंसिर १ गते अधिवक्ता दक्षबहादुर क्षत्रीले उनीहरुको योग्यता नपुगेको दाबी गर्दै सर्वोच्चमा रिट […]

अपहरणमा परेका बालक निशानको हत्या, अपहरणकारीको पनि प्रहरी इन्काउन्टरमा मृत्यु

काठमाडौँ, २१ साउन । आइतबार साँझ काठमाडौंको काँडाघारीबाट अपहरित ११ वर्षीय बालक निशान खड्काको हत्या भएको छ । भक्तपुरकाे ठिमीमा घाँटी थिचेर हत्या गरिएको अवस्थामा खड्का मृत फेला परेका हुन्। अपहरणकारीले बालकको हत्या गरेको महानगरीय अपराध अनुसन्धान महाशाखाले पुष्टि गरेको छ । यसैबीच, अपहरणकारीको खोजीमा गएको महाशाखाको टोलीसँग दुई अपहरणकारीको मुठभेड हुँदा दुवैको मृत्यु भएको छ […]

राजधानीमा फेरि अर्का बालकको अपहरण, अपहरणकारीले मागे करोडौ फिरौती

काठमाडौं, २२ साउन । काठमाडाैंकाे काँडाघारीबाट एक बालक अपहरणमा परेका छन् । अाइतबार साँझ अपहरणमा परेका बालकका अभिभावकलार्इ अपहरणकारीले कराेडाैकाे फिराैती माग गरेकाे पनि खुलेकाे छ । काँडाघारीकी चमेली खड्काका ११ वर्ष वर्षीय छाेरा निशान खड्का अपहरणमा परेका हुन् । निशान अाइतबार साँझ एकाएक हराएपछि उनका अभिभावकले खाेजी गर्दै प्रहरीमा जानकारी गराएकाे बुझिएकाे छ । […]

जाजरकोट सदरमुकाममा पहिरोले दुई घर बगाउँदा सात जनाको मृत्यु, २ जना वेपत्ता

जाजरकोट, २० साउन । अविरल वर्षाका कारण जाजरकोट सदरमुकाममा गएको पहिरोमा परी सात जनाको मृत्यु भएको छ । आज आइतबार बिहान ७ बजेतिर एकाएक पहिरो जाँदा दुईवटा घर नै बगेका छन । पहिरोले जाजरकोटका पत्रकार तिर्थराज बोहोरा र उनको घर नजिकै रहेको अर्को घर पुरै बगाएको छ । सोही पहिरोमा परेर पत्रकार तिर्थराज बोहोराकी पाँच […]

काठमाडौ महानगरमा बेथिती नै बेथिती, उपहार, जलपान र भ्रमण शीर्षकमै करोडौ खर्च

काठमाडौं, १८ साउन । स्थानीय निकायमा बेथिति माैलाउदै गएकाे छ । स्थानीय निकायले कुनै अाधार विना नै अाफ्नाे मनपरी तरिकाले वजेेट विनियाेजन गर्ने र खर्च गर्ने गर्न थालेका छन् । अहिले स्थानीय निकायले अाफ्नाे वजेट विनियाेजनका क्रममा राखेका शीर्षक हेर्ने हाे भने सबै चकित पर्छन । जलपान, उपहार खरिद, भ्रमण जस्ता शीर्षकमा कराेडाै रकम यी […]

प्रहरी एसपीले नै महिला प्रहरीमाथि शारीरिक शोषण गरेको भन्दै गृहमा उजुरी

काठमाडौं । नेपाल प्रहरीका एक प्रहरी उपरीक्षक (एसपी) माथि गम्भीर संकट आई परेको छ । प्रहरीको विधि विज्ञान प्रयोगशाला सामाखुसीमा कार्यरत एसपी राकेशकुमार सिंहविरुद्ध गृह मन्त्रालयमा उजुरी परेपछि हेडक्वार्टरले छानविन समिति गठन गरेको हो । तल्लो दर्जाका महिला कर्मचारीहरुलाई शारीरिक शोषण गरेको भन्दै सिंहविरुद्ध गृहमा बेनामी उजुरी परेपछि हेडक्वाटरले एसएसपी सूर्यप्रसाद उपाध्यायको संयोजकत्वमा छानविन समिति गठन […]

पार्टीभित्र विवादै विवाद पर्न थालेपछि नारायणकाजीले दिए एकाएक राजिनामा

काठमाडौं । पार्टी एकता भएको छोटै समयमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरुबीच तीब्र मतभेद सुरु भएको छ । बैठकदेखि सार्वजनिक कार्यक्रममा एक अर्काको आलोचनादेखि विरोध असन्तुष्टि हुन लागेको छ । सरकार संचालनप्रति पनि पूर्व माओवादी केन्द्रका नेताहरुले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको विरोध गरिरहेका छन् । व्यवस्थापन भन्दा पनि आन्तरिक किचलो फैलिँदै गइरहेको छ । […]