पूर्व गृहमन्त्री शक्ति बस्नेत विरुद्ध आफ्नैका कारण एमालेको बागी

जाजरकाेट, ६ कार्तिक । नेकपा एमाले र माअाेवादी केन्द्रकाबीच देशभर तालमेल गर्ने घाेषणा गरिए पनि ठाउँ ठाउँमा दुबै पार्टीबाट एक अर्का विरुद्ध बागी उम्मेदवारी परेकाे छ । यसै क्रममा जाजरकाेटमा सङ्घीय प्रतिनिधि सभा र प्रदेश सभा दुबैमा बागी परेकाे छ । जाजरकाेटमा संघीय सभाका लागि एक क्षेत्र र प्रदेश सभाका लागि दुर्इ क्षेत्र ताेकिएकाे छ […]

एकाबिहानै राजधानीमा गोली चल्यो, स्कूटर चालकलार्इ कारमा आएका व्यक्तिले हाने गोली

काठमाडौं, ५ कार्तिक । राजधानीमा फेरि अर्काे गाेलीकाण्ड घटेकाे छ । तिहार सकिएकाे एक दिन नबित्दै अाज अाइतबार बिहानै काठमाडाैंकाे म्हैपीमा गाेली चलेकाे हाे । अाज बिहानै म्हैपीमा स्कुटरमा गइरहेका एक व्यक्तिमाथि गाेली प्रहार भएकाे हाे । गाेली लागेका व्यक्ति गम्भीर घार्इते छन । उनलार्इ तत्काल उपचारका लागि महाराजगञ्ज शिक्षण अस्पताल लगिएकाे छ । महानगरीय […]

यसरी बाँडे एमाले र माओवादी केन्द्रले प्रदेश र केन्द्रको सिट

काठमाडाैं, ३ कार्तिक । अागामी निर्वाचनका लागि गठबन्धन गरेका नेकपा (एमाले) र नेकपा (माअाेवादी केन्द्र)ले भागवन्डा टुङ्गाे लगाएका छन् । मंसिर १० मा घाेषणा भएकाे संघीय प्रतिनिधि सभा र प्रदेश सभाकाे निर्वाचनमा दुर्इ दलले यसअघि सहमति गरिएकाे ६० र ४० प्रतिशतमा भागवन्डा टुङ्गाे लगाएका हुन् । निर्वाचनका लागि तत्काल वाम गठबन्धन बनाउन लागेका दुर्इ दलले […]

रेखा थापा राप्रपातिर लागेपछि नविनासँग छमछम नाचे प्रचण्ड

काठमाडाै, ३ कार्तिक । पुष्पकमल दाहाल प्रचण्ड उर्फ प्रचण्ड नेतामात्र हाेइनन् । उनी एक कलाकार पनि हुन् । उनी धेरै खालका अभिनय गर्न जान्छन । अाफूलार्इ अावश्यक पर्ने माहाेल अाफै बनाउन सक्छन र परिस्थिति अनुरुप भाषण गर्न सक्छन । मान्छेलार्इ कहिले राेएर त कहिले हाँसेर अाफूतिर तान्न खाेज्छन । कहिले नाचेर त कहिले गीत गाएर […]

धरधरी रुदै कांग्रेसमै फर्किए गच्छेदार । कम्युनिस्टहरुलार्इ ठीक पार्ने उनको उद्घोष

काठमाडाैं, ३१ असाेज । पार्टी छाडेर जानेहरुकाे खबर धेरै सुनिन्छ । तर, पार्टीका प्रमुख व्यक्ति नै पार्टी छाडेकाे खबर भने धेरै कम हुन्छन् । तर नेपालमा भने यस्ता खबरै खबर अाउँछन जुन कुरा पत्याउनै गाह्राे हुन्छ । यस्तै समाचार बनेका छन जसरी पनि सत्तामा उक्लिरहने उदाहरण बनेका मधेशी नेता विजयकुमार गच्छेदार । मधेशी जनअधिकार फाेरम […]

भवन भट्ट प्यानलसहित अध्यक्षमा विजयी (एनआरएनएमा जित्नेको सूचीसहित)

काठमाडौँ, ३१ असोज । भवन भट्ट गैरआवासीय नेपाली संघ (एनआरएन)को अध्यक्षमा विजयी भएका छन् । काठमाडाैंकाे बाैद्धस्थित हयात रिजेन्सी हाेटलमा भएकाे एनअारएनएकाे अाठाै विश्व सम्मेलनबाट उनी विजयी भएका हुन् । सम्मेलनबाट अधिकांश पदमा भट्टकै प्यानलका विजयी भएका छन् । भट्टले अध्यक्षकी अर्की प्रत्यासी जमुना गुरुङलाई पराजित गरेका हुन् । यसअघि दुर्इ कार्यकाल अध्यक्ष भएका शेष […]

प्रचण्डको एमालेमा पतन अनिवार्य थियो

असोज १७ गते दिउँसो काठमाडौंको सभागृहमा एमाले, माके र नयाँ शक्तिले चुनावी तालमेल सहित पार्टी एकताको पहल गर्ने भन्ने सहमति गरेर संसदीय राजनीतिमा तरङ्ग ल्याउने व्यर्थको ‘कचहरी’ गरे । यो कचहरीमा कम्युनिस्ट पार्टी नै छोडेका बाबुरामले “आवश्यकता र आकस्मिकता” को परिणाम भने । प्रचण्डले “निरन्तरताको क्रमभङ्ग” भन्न पुगे । केपीले “नेपाली जनताको आकाँक्षा, चाहना र […]

राष्ट्रपति विद्यादेवी भण्डारीसँग यति धेरै किन डराएका थिए प्रधानमन्त्री देउवा

काठमाडाैं, २८ असाेज । प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपति विद्यादेवी भण्डारीसँग यसपटक निकै डराएकाे खुलासा भएकाे छ । प्रम देउवा राष्ट्रपति भण्डारीसँग यति धेरै किन रिसाएका थिए भन्ने प्रष्ट त भइसकेकाे छैन तर पछिल्ला केही दिनयता राष्ट्रपतिसँग उनी निकै डराएका थिए भन्ने कुरा भने थाहा हुन अाएकाे छ । प्रम देउवा राष्ट्रपतिसँग डराएकाे कुरा शनिवार सकिएकाे […]

कुनै हालतमा पनि चुनाव जित्ने सपना साकार पार्न सरकार नछोड्ने निर्णयमा प्रचण्ड

काठमाडाैं, २८ असाेज । सरकारबाट हट्दा चुनाव अनिश्चित हुने तर्क गर्दै नेकपा (माअाेवादी केन्द्र)ले सरकारबाट तत्काल नहट्ने निर्णय गरेकाे छ । राजधानीमा माअाेवादी केन्द्रका शीर्ष नेताहरुकाे शनिबार बिहान बसेकाे बैठकले याे निर्णय गरेकाे हाे । माअाेवादी केन्द्रले सरकारबाट हट्दा देशमा अस्थिरता उत्पन्न हुने निष्कर्ष निकालेकाे छ । बैठकले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारलाई दिएको […]

बाजुरामा क्रुर घटना : दार्इ र भार्इकाे परिवारबीच खुकुरी हानाहान हुँदा दुबैकाे मृत्यु

बाजुरा, २८ असाेज । बाजुरामा एकै परिवारका दाजु–भाइको परिवार भित्रै खुकुरी हानाहान हुँदा दुई जनाको मृत्यु भएको छ। खुकुरी हानाहानमा संलग्न अर्का एक गम्भीर घाइते छन्। बाजुराको त्रिवेणी नगरपालिका ८ कालापानीमा शनिबार बिहान दाजुभाइको परिवारबीच खुकुरी हानाहान हुँदा दुई जनाको मृत्यु भएको हो। कालापानीका मोहन गिरी र उनका सहोदर भाइ गोरख गिरीको परिवारबीच जग्गा विवादको […]