काठमाडाैं । अमेरिकाको एरिजोनामा रहेको एक अस्पालको सघन उपचार कक्षमा कार्यरत १६ नर्स गर्भवती भएका छन् । एरिजोनाको मिसामा रहेको अस्पतालको सघन उपचार कक्षमा कार्यरत १६ नर्स लगभग एउटै समयमा गर्भवती भएका हुन् । सघन उपचार कक्षका नर्सहरु एकसाथ आमा बन्न लागेका हुन् । १६ नर्स मध्ये पहिलो बच्चा सेप्टेम्बरमा जन्मिने छ भने अन्तिम बच्चा […]
विचित्र संसार
अब चार घन्टामै पृथ्वीको यात्रा पूरा गर्न सकिने
काठमाडाैं । पृथ्वीको यात्रा केवल ४ घण्टामा । यो सुन्दा तपाईहरुलाई विश्वास नै नलाग्न सक्छ । तर, आउँदो केही वर्षभित्रमा पृथ्वीको एउटा कुनाबाट अर्को जुनसुकै कुनामा जम्मा ४ घण्टाभित्रमा हवाइजहाजमा पुग्न सकिने बताइएको छ । विश्वास नै नलाग्ने यो कुरा निकट भविष्यमै यथार्थ बन्नेछ । किनकि भविष्यमा ध्वनीभन्दा पनि ५ गुणा तिव्र गतिमा चल्ने विमान […]
राजधानीमा घरसहित करोडपति यी जनप्रतिनिधि कसरी परे अति गरिवको सूचीमा
रुकुम, २३ साउन । रुकुम जिल्लाका धनीहरूलाई नै सरकारले गरिबको सूचीमा राखेको छ । सबै स्थानीय तह (तीन नगरपालिका र तीन गाउँपालिका)ले नामावली नसच्चिएसम्म परिचयपत्र नबाँड्ने बताएका छन् । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयबाट आएको नामावलीअनुसार सबैलाई परिचयपत्र वितरण गर्न नसकिने उनीहरूको भनाइ छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ । मन्त्रालयले विभिन्न १८ सूचकलाई आधार […]
३० वर्षपछि हराएका व्यक्तिको गरियो अहिले दाहसंस्कार
ताप्लेजुङ । सुन्दा अचम्म लाग्ला, हराएको ३० वर्षपछि दाहसंस्कारसँगै काजकिरिया गरियो भन्दा । तर, याे सत्य हो । ताप्लेजुङको फुङ्लिङ–८ तिनधारेका घिमिरे परिवारले भर्खरैमात्र विधि पु¥याएर पितृ संस्कार गरेका छन् । गत आइतबार १३ दिनको काम सकिएको हो । १ श्रीमती, ४ छोरा र २ छोरीले धान्यप्रसादको मृत्यु संस्कार सकिएको छ । ‘जसरी अरु संस्कार […]
सबैलार्इ चकित पार्दै जेलबाट हेलिकोप्टरमा यसरी भागे खतरानाक कैदी
काठमाडाैं । पेरिसको जेलबाट एक कुख्यात ग्याङ्ग्स्टर फिल्मी शैलीमा फरार भएका छन् । घटना पेरिसस्थित एक जेलको हो जहाँबाट उनी हेलिकोप्टरमा फरार भएका छन् । फ्रान्सेली अधिकारीले आइतबारको उक्त घटनाको पुष्टि गरेका छन् । ४६ वर्षका रेदुअन फैदलाई अत्यधिक हतियार बोकेका तीनजनाले हेलिकोप्टरबाट उत्रिएर आफूसँगै हेलिकोप्टरमा राखेर फरार भए । फैदलाई असफल डकैतीको मामलामा २५ […]
कस्तो अनौठौं एउटै घरबाट ११ जनाको शव बरामद
काठमाडाै् । भारतको राजधानी दिल्लीस्थित एउटा घरबाट ११ जनाको शब बरामद भएको छ। दिल्लीको उत्तरी क्षेत्र बुराडीको सन्तनगर क्षेत्रबाट ती शब बरामद भएका हुन्। भारतीय सञ्चारमाध्यमका अनुसार एउटै घरबाट ७ महिला र ४ पुरुषको शब फेला परेको छ। सबै शब झुण्डिएको अवस्थामा बरामद गरेकाे स्थानीय प्रहरीले जनाएकाे छ। दुई परिवारका ११ सदस्यले एकै पटक आत्महत्या […]
मेयरको हत्या आरोपमा सहरका सबै प्रहरी गिरफ्तार
काठमाडाैं । मेक्सीकोको शहर ओकाम्पोस्थित एउटा पूरै पुलिस विभागलाई मेयरका उम्मेद्वारको हत्यामा संलग्न भएको आशंकामा पक्राउ गरिएको छ । ६४ वर्षका फर्नान्डो एन्जेल्स जुआरेजको तीन अज्ञात बन्दुकधारीले गत बिहिबार उनको घर बाहिर गोली हानी हत्या गरेका थिए । जुलाई १ तारिखदेखि मेक्सीकोमा आम निर्वाचन हुँदैन । सेप्टेम्बरदेखि यहाँ एक सय २० नेताको हत्या भइसकेको छ […]
सिन्डिकेट तोड्ने सरकारको लोकप्रिय नारा मात्र, न सिन्डिकेट तोडियो, न त अराजकता रोकियो
काठमाडौ, १२ असार । २४ वैशाखमा सरकारले यातायात सिन्डिकेट पूर्ण रूपमा अन्त्य भएको औपचारिक घोषणा गर्यो । सरकारको निर्णयसँगै यातायात क्षेत्रको अव्यवस्था अन्त्य हुने अपेक्षा आमसर्वसाधारणको थियो । तर, डेढ महिनाभन्दा लामो यो अवधिमा यातायात क्षेत्र व्यवस्थित गराउन सरकारले कुनै प्रगति गरेको देखिँदैन । झन् अव्यवस्थित बन्दै गरेको गुनासो सुनिन थालेको छ । सार्वजनिक सवारीसाधनमा […]
लगातार आकाशे पानीमा धुलो र हिलो मिसिएर आउन थालेपछि सबै दङ्ग
काठमाडौं, ३ असार । तराईदेखि पहाडी क्षेत्रसम्म शुक्रबार बेलुकाबाट धुलोसहित पहेँलोखालको वर्षा भइरहेको छ । अरब सागर र थार मरुभूमिदेखि राजस्थान हुँदै नेपालसम्म आएको पश्चिमी वायुका कारण धुलोसहितको पहेँलो वर्षा भएको हो । यसरी आएको धुलो साढे २ देखि ३ किलोमिटर आकाशमाथि देखिएकाले हिमाली क्षेत्रमा प्रभाव देखिएको छैन । गत शुक्रबार राति बाहिर राखिएका सामानमा धुलै–धुलो देखिएपछि सार्वसाधारण […]
यस्तो खतरानाक तथ्याङ्क : राजधानी काठमाडौंमा हरेक महिना २० जनाको ब्रेनडेथ हुन थाल्यो
काठमाडौं, २० जेठ । २७ वैशाख ०७४ मा निर्वाचन प्रचारप्रसारका क्रममा सिन्धुली खाङसाङ–८ का ३० वर्षीय गोविन्द भुजेल सवारी दुर्घटनामा परे । गम्भीर घाइते भुजेललाई उपचारका लागि काठमाडौंको कान्तिपुर अस्पताल ल्याइयो । २८ वैशाखमा साँझपख चिकित्सकले भुजेलको ‘ब्रेनडेथ’ अर्थात् मस्तिष्क मृत्यु भएको घोषणा गरे । कान्तिपुर अस्पतालले तत्काल आफ्नो धर्म निभायो । तत्कालीन मानव अंग प्रत्यारोपण केन्द्र (हाल धर्मभक्त […]











