काठमाडौं, २९ फागुन । त्रिभुवन अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा भएकाे जहाज दुर्घटनाबारे बुझ्न बंगलादेशका पर्यटनमन्त्री काठमाडाैं अाइपुगेका छन् । सोमबार भएकाे दुर्घटनामा परी ठूलाे संख्यामा बंगलादेशी नागरिक परेका थिए । दुर्घटना र दुर्घटनामा परेकाे यूएस बंगला विमानको अवस्थाका बारेमा जानकारी लिन बंगलादेश सरकारको उच्चस्तरीय सरकारी प्रतिनिधिमण्डल मंगलबार काठमाडौं आइपुगेको हाे । बंगलादेशका नागरिक उड्डयन मन्त्री एकेएम […]
पर्यटन
जल्दा जल्दै उद्धार गरी केएमसी पुर्याइएका ९ जनाको मृत्यु
काठमाडौं, २८ फागुन । त्रिभुवन अन्तराष्टिय विमानस्थलमा दुर्घटनाग्रस्त विमानबाट उद्धार गरिएका मध्ये ९ जनाको अस्पतालमै निधन भएको छ । बंगलादेशको ढाकाबाट काठमाडौ आउँदै गरेको युएस बंगला विमान त्रिभुवन विमानस्थलमा ल्याण्ड गर्नै लाग्दा अनियन्त्रित भइ धावनमार्गबाट चिप्लिएर घाँसे मैदानमा पुगेको थियो । दुर्घटना हुनेबित्तिकै ठूलो आगोको मुस्लोका साथ जलिरहेको विमानबाट दुई दर्जनभन्दा बढी यात्रुलाई जिवितै उद्धार […]
काठमाडौं उपत्यका मरुभूमी बनाउने खतरा, यसरी जुटे अभियन्ताहरु
काठमाडौं, १९ फागुन । कुनै समय ऋषिहरुको ज्ञान प्राप्त गर्ने पवित्र तपोभूमीका रुपमा रहेको काठमाडौं उपत्यका मरुभूमी बनाउन लागिएको चेतावनी विज्ञहरुले दिएका छन् । काठमाडौ उपत्यकालाई मरुभूमी बनाउन नदिनका लागि नागरिक दवाव दिने उद्देश्यले सामाजिक अभियन्ताहरु सक्रिय भएका छन् । सामाजिक अभियन्ताहरुले काठमाडौं उपत्यका अर्थात नेपाल मण्डल पर्यटन नगरी बचाउ अभियान बनाएर विभिन्न कार्यक्रमहरु घोषणा […]
काभ्रेको विकासका लागि महोत्सव आयोजना
धुलिखेल, १९ फागुन । धुलिखेल उद्योग वाणिज्य संघ काभ्रेपलाञ्चोकको आयोजनामा यही फागुन २३ देखि चैत ३ गतेसम्म ‘काभ्रे महोत्सव–२०७४ हुँदैछ । धुलिखेलस्थित धुलिखेल रंगशालामा हुने महोत्सव ‘विकास, सुशासन र अग्रगमनको आधार, नेपालको आर्थिक समृद्धिको बहार’ भन्ने नाराका साथ आयोजना गर्न लागिएको संघका अध्यक्ष मञ्जुकुमार कोजुले जानकारी दिएका छन् । ‘स्थानीय तहमा रहेका आर्थिक विकासका सम्भाव्यता […]
निगमका जहाज उडाउने नेपाली नै नपाइएपछि चीनबाट पाइलट ल्याइदै
काठमाडाैं, १४ फागुन । राष्ट्रिय ध्वाजवाहक नेपाल वायुसेवा निगमले चीनबाट ल्याएको वाई १२ जहाज उडाउन चिनियाँ पाइलट ल्याउने भएको छ। चिनियाँ जहाज उडाउने दक्ष पाइलट नेपालमा नभएका कारण चीनबाट नै ल्याउन लागिएको हो। चार वटा वाई १२ सिरिजका जहाज उडान निगमसँग दुई जना मात्रै पाइलट छन्। पाइलट नभएपछि तत्कालका लागि चिनियाँ पाइलट ल्याउने गरी छलफल […]
विमानस्थल भन्सारका कर्मचारी ५० हजार घुससहित गिरफ्तार
काठमाडौं, १३ फागुन । त्रिभुवन विमानस्थलको भन्सार कार्यालयका कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५० हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका कर्मचारी राजदिप शाक्य घुस सहित पक्राउ परेका हुन् । पक्राउ परेका राजदीप शाक्य भन्सार कार्यालयको आगमन कक्ष अन्तर्गत सुनचाँदी हिरा तथा बहुमुल्य वस्तु परीक्षण कक्षमा करारमा कार्यरत नायव सुव्बा […]
नेपाली सेना चढेको जिपमाथि हात्तीले गर्यो आक्रमण, झापामा हातीको आक्रमणबाट एकको मृत्यु
बर्दिया, १३ फागुन । नेपाली सेनाकाे एक टिमलार्इ हात्तीले अाक्रमण गरेकाे छ । सेनाकाे टाेली चढेकाे जिपमा हात्तीले आक्रमण गरेको हाे । बर्दिया निकुञ्जको मुख्यालय ठाकुरद्वाराबाट गएको टोली चढेको जिपमा आक्रमण भएकाे नेपाली सेनाले जनाएकाे छ । आक्रमणमा कुनै मानवीय क्षति नभएको निकुञ्जका निमित्त संरक्षण अधिकृत अशोककुमार भण्डारीले बताए । निकुञ्जको मध्यवर्ती क्षेत्रस्थित अम्रेनीमा घटना भएको हो । […]
प्राधिकरणको नीति : स्वदेशी कम्पनीमाथि अंकुश, विदेशीलार्इ अनुमति
काठमाडौं, १३ फागुन । नेपाल नागरिक उड्डयन प्राधिकरणले विदेशी एयरलाइन्सलाई नेपालमा उडान भर्न अनुमति दिइरहेका बेला स्वदेशी कम्पनीलाई भने अंकुश लगाउने तयारी गरेको छ । प्राधिकरणले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई केही महिनाअघि पूर्वाधार विस्तार नभएसम्म नयाँ एयरलाइन्सलाई उडान अनुमति दिन नसक्ने जनकारी गराएको थियो । तर त्यसको केही सातापछि नै कुवेतको वातानीय एयरलाइन्सलाई […]
गुफाको प्रचार गरी पर्यटक तान्ने गाउँको योजना
होलेरी, २ फागुन । शिवरात्री पर्वका अवसरमा रोल्पाको गैरास्थित शिव पार्वती गुफामा मेला सम्पन्न भएको छ । मेलामा यस क्षेत्रका स्थानीय सरकारका प्रतिनिधि, स्थानीय अगुवा, वुद्धिजीवी तथा पत्रकारहरुको सहभागिता रहेको थियो । कार्यक्रमका सहभागीहरुले शिव पार्वती गुफाका कारण पर्यटनको सम्भावना बढेको भन्दै यसको प्रचारप्रसार तथा संरक्षणमा ध्यान दिनुपर्नेमा जोड दिएका थिए । समयानुसार अपेक्षाकृत रुपले […]
चीनबाट थप दुर्इ जहाज भोलि काठमाडौ आइपुग्दै
काठमाडाैं, २९ माघ । नेपाल वायुसेवा निगमले चीनबाट ल्याउने भनेका थप दुई जहाज भाेलि मंगलबार काठमाडाैं पुग्दैछन ।निगमले चीनबाट खरिद गरेका चारवटा जहाजमध्ये २ जहाज यसअघि नै ल्याइसकेकाे छ । बाँकी दुई ‘वाई १२ ई’ जहाज मंगलबार काठमाडाैं अवतरण गर्ने भएका हुन् । निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठले दुई जहाज ल्याउन निगमकाे प्राविधिक र पाइलट सम्मिलित […]










