बेलुनले नेपालको झण्डा उडाएर पर्यटन नगरीको घोषणा

   काठमाडौ, २५ माघ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका नेता झलनाथ खनालले अब देशलाई जनभावना अनुरुप विकास निर्माणको अभियानमा अगाडि बढाउनुपर्ने बताएका छन् । नेपाल मण्डल पर्यटन नगरीद्धारा बिहिबार स्वयम्भुमा अायाेजना गरेकाे एक कार्यक्रममा बाेल्दै नेता खनालले साे कुरा बताएका हुन् ।  नेपाल मण्डल पर्यटन नगरी महाेत्सव अायाेजक समितिले नेपाल मण्डललार्इ बचाउ याे अभियानकाे सुरुवात […]

प्रदुषण घटाएर स्वास्थ्य र सम्पति जोगाउन स्वच्छ हावा अभियान सुरु

काठमाडौ, १७ माघ । काठमाडाैं महानगरपालिकाले स्वच्छ हावा अभियान सुरु गरेकाे छ । उपत्यकाकाे हावा निकै धेरै प्रदुषित बनेका खबर अाइरहेका बेला महानगरपालिकाले माइती नेपाल र करुणा फाउन्डेसनसँग मिलेर यस्ताे परियाेजना ल्याएकाे हाे । वायु प्रदूषणले मानिसकाे स्वास्थ्य र सम्पत्ति असुरक्षित बन्दै गएकाे छ । त्यसका लागि प्रदुषण घटाउन तथा प्रदूषणविरुद्ध जनचेतना बढाउन यस्ताे अभियान […]

पर्यटन बोर्डमा तीन सदस्य नियुक्त, देउवा भटाभट राजनीतिक नियुक्तिमा

काठमाडौँ, ७ माघ । सरकारले नेपाल पर्यटन बोर्डको सञ्चालक समिति सदस्यमा तीनजना सदस्य नियुक्त गरेको छ । सार्वजनिक तथा निजी साझेदारी संस्था बोर्डमा निजी क्षेत्रबाट आगामी तीन वर्षका लागि सदस्य नियुक्ति गरिएको हो । नवनियुक्त सदस्यमा ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ (टान) का पूर्व अध्यक्ष दीपक महत, पर्यटन विकास समाज कैलालीका अध्यक्ष कृष्णबहादुर महरा र अवदेशकुमार […]

पत्ताल भूमेश्वर क्षेत्रलाई उजिल्याउन प्रयास

बैतडी, ३ माघ । उचित संरक्षण र प्रचारको अभावमा बैतडीमा रहेको प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र पत्ताल भूमेश्वर ओझेलमा पर्दै गएको छ ।  सुर्नया गाउँपालिका–२ वासुलिङ्गमा अवस्थित यो क्षेत्रमा गुफा, तलाउ र मन्दिर रहेका छन् । यहाँ रहेको नेपालकै गहिरो पबल भूमेश्वर गुफाको प्रवद्र्धनमा समेत सम्बन्धित निकायले खासै ध्यान नदिँदा ओझेलमा परेको स्थानीयवासी भजन विष्टको […]

कपिलवस्तुको प्राचीन तिलौराकोट दरबार पुनः उत्खनन शुरु

कपिलवस्तु, ३० पुस । प्राचीन कपिलवस्तु दरबार क्षेत्र (तिलौराकोट) मा यस वर्ष पुनःउत्खनन शुरु गरिएको छ । बेलायतको दुरह्याम विश्वविद्यालय, पुरातत्व विभाग र लुम्बिनी विकास कोषका विज्ञ तथा पुरातत्वविद्को टोलीले प्राचीन कपिलवस्तु दरबार क्षेत्र हालको तिलौराकोटमा उत्खनन गरिरहेका छन् । उत्खनन कार्य दुरह्याम विश्वविद्यालयका प्रोफेसर रविन्स कनिंघम, पुरातत्व विभागका पूर्वनिर्देशक कोषराज आचार्य, पुरातत्व विभागका प्रवक्ता […]

शुक्लाफाँटाका जलपंक्षी गणना सुरु

कञ्चनपुर, २८ पुस । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जलपक्षी गणनाको कार्य सम्पन्न भएको छ । विशेषज्ञको सहयोगमा एक साता लगाएर गरिएको गणनामा ५८ प्रजातिका तीन हजार ६४१ वटा जलपक्षी फेला परेका छन् । प्रत्यक्ष अवलोकन र वाइनाकुलरको सहायताले गरिएको गणनाका क्रममा हाँस प्रजाति १५, गरुड प्रजाति पाँच, बकुल्ला १२, जलेवा दुई, सारस एक, हुटिट्याउँ चार, […]

तारुकामा यस वर्ष २८ हल गोरु जुधाएर माघे संक्रान्ति मनाइदै

त्रिशूली, नुवाकोट, २८ पुस । नुवाकोटमा यो वर्षको माघे सङ्क्रान्तिमा २८ हल गोरु जुधाइने भएको छ । जिल्लाको तारुका र बेत्रावतीमा हरेक वर्ष माघे सङ्क्रान्तिमा गोरु जुधाउने गरिन्छ । तारकेश्वर गाउँपालिका–२, तारुकामा यो वर्ष १८ हल गोरु जुधाइने भएको छ । मेला आयोजक समितिका अनुसार तारुकामा माघे सङ्क्रान्तिमा जुधाउनका लागि किसानले १८ हल गोरु दर्ता […]

अन्ततः तिर्यो एयर एशियाले काठमाडौं विमानस्थललार्इ दुई करोड बक्यौता

काठमाडाैं, २४ पुस । मलेसियाको निजी विमान कम्पनी एयर एसियाले विमानस्थल सेवा शुल्क बापतको बक्यौतामध्ये दुई करोड रुपैयाँ आइतबार तिरेको छ। बाँकी रकम प्रत्येक महिना तीन करोडका दरले तिर्दै जाने लिखित प्रतिबद्धतासमेत उसले गरेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण विमानस्थल कार्यालयका निमित्त कार्यालय प्रमुख सुधीर चौधरीले एयर एसियाले आइतबार दुई करोड तिरेको र सोमबार १० […]

पानी चराहरुको गणना शुरु भयो

चितवन, २२ पुस । नेपालका विभिन्न जल क्षेत्रमा आजदेखि जलपक्षी (पानीचरा) को गणना शुरु हुँदैछ । सिमसार क्षेत्रमा पाइने चराको अवस्था पत्ता लगाई यसको संरक्षणका लागि नयाँ रणनीति बनाउन चरा गणना गर्न लागिएको हो । गणनापछि तयार पारिएको प्रतिवेदन नीति निर्माणतहमा समेत पेश हुने चराविज्ञ तथा पक्षीविद् संघ नेपालका प्रमुख डा हेमसागर बरालले जानकारी दिए […]

आन्तरिक गन्तव्य विस्तार गर्दै वायुसेवा निगम

काठमाडौँ, २२ पुस । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले आन्तरिक उडानतर्फ थप गन्तव्य विस्तार गर्ने भएको छ । नयाँ गन्तव्यमा उडान थप्न विमान भित्र्याउनेदेखि दक्ष जनशक्ति विमानचालक (पाइलट) व्यवस्थापनमा जुटेको निगमले जनाएको छ । हाल दुई वटा वाइ–१२ विमानबाट आन्तरिक उडान भर्दै आएको निगमले चिनबाट थप दुईवटा विमान ल्याउँदैछ । अबको तीन […]