पाेखरा, ७ असाेज । बेगनासतालमा जलकुम्भी झार फाल्ने क्रममा मेसिन पल्टिँदा दुई जना घाइत भएका छन्। बेगनासतालमा जलकुम्भीको प्रकोप बढेपछि पोखरा महानगरपालिकाको सहयोगमा ल्याइएको मेसिन तालबाट जलकुम्भी निकालिरहेको अवस्थामा एक्कासी पल्टिँदा मेसिनमा सवार १० जनामध्ये दुई जना घाइते भएका हुन्। आठजनाको सकुशल उद्धार गरिएको छ । दुर्घटनामा परी घाइते भएका बेगनास युवा क्लबका अध्यक्ष रामबहादुर […]
पर्यटन
पोखरामा डुंगा दुर्घटना हुँदा पाँच जना वेपत्ता चारको जिवितै उद्धार
काठमाडाैं, २३ भदाै । बेगनास तालमा डुंगा दुर्घटनामा परेकाे छ । दुर्घटनामा परी डुङ्गामा सवार पाँच जना व्यक्ति वेपत्ता भएका छन् । पोखरा लेखनाथ नगरपालिकामा रहेकाे बेगनास तालमा पल्टिएकाे डुङ्गामा दुई महिला र तीन बालबालिका रहेकाे थाहा हुन अाएकाे छ । डुंगामा ९ जना सवार रहेकाे तर दुई महिला र दुई पुरुषको उद्धार गरिएको बताइएकाे […]
अल्टिच्यूड एयरको हेलिकोप्टर दुर्घटना
काठमाडाैं, २३ भदाै । अल्टिच्यूड एयरकाे हेलिकाेप्टर अाज विहान गाेरखा र धादिङकाे सीमानामा दुर्घटनामा परेकाे छ । गोरखाको मनास्लुमा पर्यटक छाडेर फर्कँदै गरेको अल्टीच्युट एयरको हेलिकोप्टर शनिबार बिहान ८ बजेर ५ मिनेट जाँदाबाट सम्पर्कविहीन भएकाे थियाे । उक्त हेलिकोप्टर धादिङ नुवाकोटको सीमानामा पर्ने मैदान गाउँपालिका बसिङ भन्ने विकट जंगलमा दुर्घटनामा परेकाे हुनसक्ने आशंका गरिएको धादिङका […]
नेपालले दिएको गैडाले चीनमा आतङ्क मच्चायो
काठमाडौं । नेपाल सरकारले उपहारस्वरुप उत्तर छिमेकी चीनलाई दिएको चारमध्ये एक गैंडाले चीनमा आतंक मच्चाएको खबर आएको छ । दोश्रोपटक सरकारले २ भदौमा चीनलाई मितिनी र सोल्टी नामको एक जोडी गैंडा हस्तान्तरण गरेको थियो । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले विमानस्थलमै पुगेर नेपालस्थित चिनियाँ दूतावासका प्रतिनिधिलाई गैंडा हस्तान्तरण गरेका थिए । पहिलो पटक लगिएका एक जोडी गैंडा […]
टोकियोमा बन्यो बौद्ध स्तुपा
भोली देखि टोकियोको कोमाजावा पार्कमा नेपाल फेस्टिवल हुँदैछ । फेस्टिवल अाइतबार सम्म चल्ने छ । नेपाली राजदूतावास जापान र एनआरएनए जापानको संयुक्त आयोजना हुन लागेको फेस्टिवलको सबै तयारी पुरा भएको नेपाल फेस्टिवलका संयोजक तथा एनआरएनए जापानका बरिष्ठ उपाध्यक्ष देबिलाल भण्डारीले जानकारी गराउनुभयो । फेस्टिवलमा बिभिन्न नेपाली कला संस्कृतिको प्रदर्शन गरिने छ भने बिशेष आकर्षकका रुपमा […]
‘सेफ्टी अडिट’ गरेरमात्र काेरियाले निगमलार्इ सिधा उडान अनुमति दिने
काठमाडाैं । नेपालबाट दक्षिण काेरियामा सिधान हवाइ सेवा जाेड्न थालेकाे नेपाल वायु सेवा निगमकाे तयारी र अन्य कुरा काेरियाले बुझेर मात्र साे अनुमति दिने भएकाे छ । त्यसक लागि काेरियाली नागरिक उड्डयन प्राधिकरणकाे टाेली नेपाल अाउने भएकाे छ । काेरियाली नागरिक उड्डयन प्राधिकरणकाे टाेलीले नेपाल वायुसेवा निगमको ‘सेफ्टी अडिट’ गरेर मात्र अनुमति दिन सकिने वा […]
पर्यटन विकासका लागि प्रभावकारी प्रचार प्रसारको खाचो
पर्यटनको अपार संभावना भएर पनि नेपालको पर्यटकिय क्षेत्रहरुको उचित प्रचार प्रसार हुन नसकेको निष्कर्ष सम्बन्धित क्षेत्रका अनुभवीहरुको रहेको छ । सुदुरपश्चिमेली नेपाली समाज जापान र नेपाल जापान पर्यटन अध्ययन केन्द्रको आयोजनामा अाइतबार टोकियोमा आयोजित नेपालको पर्यटन प्रवर्धनमा बिदेशमा बस्ने नेपालीहरुको भूमिका बिषयक एक दिवसीय बिचार गोष्ठिका सहभागी अनुभवीहरुले यस्तो निष्कर्ष निकालेका हुन । सम्बन्धित बिषयको […]
एेतिहासिक टोखा नगरलाई पर्येतनमैत्री नगरीको रुपमा विकास गरिने
साउन २०, काठमाडौँ / काठमाडौँ उपत्येकाको उत्तरी भेग तथा एेतिहासिक सास्कृतिक नगरी टोखा नगरपालिकालाइ मौलिकता प्रदान गर्दै जिवन्तता तुल्याउदै त्यसको सम्वर्धन गरि पर्येतनमैत्री नगरीको रुपमा विकास गरिने भएको छ । टोखा सस्कृति सम्पदा संरक्षण दबु को अगुवाइमा टोखा नगरपालिका संग सहकार्य गरि चार बर्षिय कार्ययोजना बनाई धार्मिक तथा ऐतिहासिकस्थललाइ पर्यकीय स्थलको रुपमा विकास गर्ने लागेको […]
कर्णालीका सहायक नदीमा दुर्लभ डल्फिन कैलालीमा बाक्लो भेटिए
काठमाडौं, १८ साउन । नेपालका लागि लोपोन्मुख र दुर्लभ सूचिमा सामेल डल्फिनको चहल–पहल कर्णालीको सहायक नदी मोहना र आसपासका जलप्रणालीमा बाक्लै देखिएको छ । मोहनाका सहायक नदीहरु काँडा, कान्द्रा, पथरिया र आसपासमा ४७ वटा डल्फिन भेटिएका छन् । नेपाल जैविक विविधता अनुसन्धान समाजले ती क्षेत्रमा स्थलगत अध्ययन÷अवलोकन गर्दा ७ वटा वयस्क भाले फेला परेका छन् […]
पाइलटका कारण त्रिभुवन विमानस्थलमा ठूलो हंगामा, विमानमा बसिसकेका यात्रुहरु दिनभर रोकिए
काठमाडौं, १४ साउन । फ्लार्इ दुवर्इका एक चालकका कारण अाइतबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा हंगामा मच्चिएकाे छ । जसका कारण बिहानै उड्ने भनेकाे फ्लाइ दुबर्इकाे उडान दिनभर उडेन । त्यसपछि दुबर्इबाट अर्का चालक नेपाल बाेलाउनुपर्याे । त्यसैगरी ती चालकमाथि सामान्य बल नै प्रयाेग गर्नुपर्याे । केही समय उनलार्इ नियन्त्रणमा नै लिनुपर्याे । यसरी हंगामा मच्चाउने चालक […]








