यसरी भएको थियो गौचनको दिउसै गोली हानी हत्या

काठमाडौं, २४ असाेज । सोमबार दिउँसो तीन नबज्दै बा १३ च ४९४८ नम्बरको ल्याण्ड क्रुजर गाडी चढेर नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन शान्तिनगर कुमुद देवकोटा मार्गस्थित घरबाट निस्केका मात्रै थिए । घरबाट करिब तीन सय मिटरमात्रै अघि बढेपछि उनको गाडीमा अचानक कसैले ईट्टा प्रहार गर्‌यो । गाडीको अगाडीको सिसामा प्वाल पर्‍यो । चालकले […]

राजधानीमा दिउसै गोली हानी निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनको हत्या

काठमाडाैं, २३ असाेज । निर्माण व्यवसायी महासंघका अध्यक्षलाई राजधानीमा दिन दहाडै गोली हानी हत्या गरिएको छ । महासंघका अध्यक्ष शरदकुमार गौचनमाथि काठमाडौंको शान्तिनगरमा आज दिउसो गोली प्रहार गरिएको हो । गोली लागेर गम्भीर घाइते भएका गौचनलाई तत्काल नजिकै रहेको निजामति अस्पताल लगिएको थियो । मिनभवनस्थित सिभिल अस्पतालमा उपचार गर्दा गर्दै उनको निधन भएको हो । […]

रसुवाका विभिन्न पार्टीका नेतातथाकार्यकर्ता सामूहिक रुपमा काग्रेसमाप्रवेश

काठमाडौँ, २२ असोज /        जिल्लाको राजनीतिमा सक्रिय रहेकाविभिन्न पार्टीका नेतातथाकार्यकर्ता आज सामूहिक रुपमा नेपालीकांग्रेसमाप्रवेश गरेका छन्् । प्रधानमन्त्रीनिवास बालुवाटारमा एक विशेष स्वागतकार्यक्रमको आयोजनागर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले उनीहरुलाई खादा र टिका लगाएर नेपाली काग्रेसमा स्वागत गरे । यसरी कांग्रेसमाप्रवेश गर्नेहरुमापूर्वजिविस सभापतिएवम्् राप्रपाका नेतामिलनतामाङ, राप्रपाकाजिल्लाअध्यक्षतथापूर्वप्रत्यक्षतर्फकाउम्मेदवार वाङ््गेल थोक्रा रहेका छन्् । यसैगरी राप्रपाबाटप्रवेश गर्नेहरुमापार्वतीकुण्ड गाउँपालिकाअध्यक्ष […]

खारेज हुने भयो भारतसँगको विवादास्पद १९५० को सुगौली सन्धी

काठमाडाैं, २२ असाेज । नेपाल र भारतबीच सन् १९५० को ‘शान्ति तथा मैत्री सन्धि’ अब अहिलेकै रूपमा नरहने भएको छ । नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को पाँचौं बैठक आइतबार काठमाडौंमा सम्पन्न भएलगत्तै समूहको नेपाल पक्षले गरेको पत्रकार सम्मेलनमा यस्तो दाबी गरिएको हो । सन्धिको दफामा जेसुकै रहे पनि यो सन्धि यही रूपमा नरहनेमा दुवै […]

वाम एकताप्रति दिल्ली ‘सरप्राइज’

काठमाडाैं, २२ असाेज । नेपालमा एमाले, माओवादी र नयाँ शक्ति नेपालबीच भएको वामपन्थी एकताको सैद्धान्तिक सहमतिले दिल्ली ‘सरप्राइज’ भएको छ । गत अगस्टमा प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा आउँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले औपचारिक भेटघाटअघि नै प्रधानमन्त्री देउवासँग आफ्नो निवासमा भेटेर नेपाल र नेपाली जनतालाई ‘सरप्राइज’ दिएका थिए । नेपालको राजनीतिमा वाम दलको रोमाञ्चक ‘मुभ’ले […]

समसामयिक गजल : पाेथीसँग भाले मिले अनाैठाे के भाे र ?

  -सुशीलराज शाही “एकीकृत”- कालीकोट ।   झालेसँग माले मिले अनाैठाे के भाे र ? अर्काे उस्तै खाले मिले अनाैठाे के भाे र ?   बैचारिक, चारित्रिक र नाता रगतकाे हुन्छ छाेरासँग बा मिले अनाैठाे के भाे र ?   अाकार, प्रकार र कार्य भिन्नता छ र पनि सिँगानेसँग राले मिले अनाैठाे के भाे र […]

नेकपाका दुई नेता अपहरणशैलीमा गिरफ्तार

  १८ असोज सुनसरी । नेपाल कम्युनिस्ट पार्टीका दुई नेतालाई प्रहरीले गिरफ्तार गरेको छ । जिल्ला सदस्य लक्ष्यमण कार्की र रमेश न्यौपानेलाई प्रहरीले इटहरीचोकबाट प्रहरीले गिरफ्तार गरेको जिल्ला इन्चार्ज कृष्णकुमार श्रेष्ठ ‘प्रज्वल’ले जानकारी दिए । कार्की इनरुवा नगरपालिकाका सेक्रेटरी समेत हुन् । जिल्ला इन्चार्ज श्रेष्ठले बिना कारण अाफ्ना नेताहरुलाई सादा पोशाकका प्रहरी अपहरणशैलीमा गिरफ्तार गरेको […]