असोज ९ , काठमाडौं । […]
ननस्टप विशेष
२ महिनामा ८ अर्ब मुल्यका सवारीसाधन नेपाल भित्रिए
वीरगञ्ज, ९ असोज । दशैँ, तिहार र छठ पर्वलाई लक्षित गरी व्यापारीले चालु आर्थिक वर्षको साउन, भदौ महिनामा छिमेकी मुलुक भारतबाट आठ अर्ब मूल्य बराबरको भारतीय सवारी साधन नेपाल भित्र्याइएका छन् । यसबाट वीरगञ्ज भन्सार कार्यालयलाई कूल राजश्वमध्ये ३० प्रतिशत राजश्व भारतीय सवारी साधनबाट उठेको सूचना अधिकारी सन्तोष यादवले बताए । वीरगञ्ज भन्सार कार्यालयका अनुुसार […]
एक दसकभित्रै नेपालमा साम्यवाद आउने प्रचण्डको दावी
कोहलपुर, ९ असोज । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले एक दसकभित्रै नेपालमा साम्यवाद स्थापित हुने दावी गरेका छन् । बाँकेको कोहलपुरमा आयोजित माओवादी एक कार्यक्रममा बोल्दै प्रचण्डले अब १० वर्षभित्रै नेपालमा साम्यवाद स्थापना हुने बताएका हुन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले जनआन्दोलनले उठान गरेका धेरै मुद्दाहरु स्थापित भइसकेको र केही दशकभित्रै नेपालमा साम्यवाद स्थापित […]
अझै मेलम्चीको सुरुङ खन्न १६०० मिटर बाँकी
काठमाडौँ, ९ असोज । यसपालीको दसैमा मेलम्चीको पानी काठमाडौंमा पुर्याउने प्रचार व्यापक रुपमा गरिए पनि त्यो पूरा भएन । राजधानीवासीलाई मेलम्चीको खानेपानी उपलब्ध गराउने कुरा त परै छ, दसैसम्म सुरुङ खन्ने कार्य नै पूरा नहुने भएको छ । मेलम्ची खानेपानी आयोजनाका अनुसार अहिले पनि १ हजार ६ सय मिटर सुरुङ अझै खन्न बाँकी छ । […]
जुवाखालबाट बैंकका सिइओ र पार्टीका नेताहरुसँगै पक्राउ । प्रहरीले राख्यो गुपचुप
विराटनगर, ७ असाेज । विराटनगरकाे एक जुवाखालबाट बिभिन्न उच्च अाेहाेदाका व्यक्तिहरु पक्राउ परेका छन् । पक्राउ पर्नेमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीर्इअाे), राजनैतिक दलका केही नेताहरु, कर्मचारी र ठूला व्यापारी समेत रहेकाे बताइएकाे छ । तर, प्रहरीले भने याे घटनालार्इ गुपचुपमै राखेकाे छ । साथै पक्राउ परेकाे व्यक्तिहरुका बारेमा केही सूचना दिन मानेकाे छैन । […]
सिद्धबाबामा पहिरोमा किचिएर कार र ट्रकका चालकसहित ३ को मृत्यु
रुपन्देही, ७ असाेज । बुटवलबाट पाल्पा जाने सडककाे सिद्धबाबा नजिक पहिराे खसेर तीन जनाकाे मृत्यु भएकाे छ । सिद्धबाबा क्षेत्रकाे भिरालाे ठाउँमा माथिबाट खसेकाे पहिराेमा परी एउटा ट्रक र एउटा कार नराम्ररी किचिएका छन् । कारमा च्यापिएका दुर्इ जनाकाे घटनास्थलमै मृत्यु भएकाे छ । बुटवल-पाल्पा सडकको सिद्धबाबा खसेकाे पहिराेमा परी एक जना घाईते भएका छन् […]
नाइटबसकाे डिक्कीभित्र २८ वटा मरेका खसीबाेका भेटिए
काठमाडौं, ५ असाेज । काठमाडाैै छिर्दै गरेकाे एक यात्रुवाहक बसमा २८ वटा मरेका खसीबाेका भेटिएका छन् । नेपालगञ्जबाट काठमाडाैं अाउँदै गरेकाे एउटा बसकाे डिकीभित्र राखिएका २८ वटा मरेका खसी प्रहरीले बरामद गरेकाे छ । छड्के चेकजाँचका लागि थानकाेट पुगेका पशुपन्छी विकास मन्त्री सन्तकुमार थारु नेतृत्वको अनुगमन टोलीले अाजै ती मरेका खसी भेटाएकाे हाे । नाका […]
कांग्रेस र राजपाका कार्यकर्ताबीच रौतहटमा ठूलो झडप । एकको मृत्यु
राैतहट, ५ असाेज । राैतहटमा दुर्इ राजनीतिक दलबीच झडप हुँदा एक जनाकाे मृत्यु भएकाे छ । नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा) का स्थानीय कार्यकर्ताबीच झडप हुँदा राजपाका कार्यकर्ताकाे मृत्यु भएकाे हाे । रौतहटको कटहरिया नगरपालिका–८ बलुवाटोलमा अाज बिहान नेपाली कांग्रेस र राजपा नेपालका कार्यकर्ताबीच उक्त झडप भएकाे हाे ।बिहीबार बिहान सामान्य विवाद भएकाे […]
उर्जा राज्यमन्त्रीको क्षेत्रमा हेलिकप्टरबाट मतपेटिका आेसारियो
सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिकामा हेलिकप्टरबाट मतपेटिका आेसारिएको छ । सुगम मानिने तराईमधेसमा मतपेटिका आेसार्न हेलिकप्टर प्रयोग गर्नु परेको हो । लालबन्दी नगरपालिका अन्तर्गत नारायणखोलाको एउटा मतदान केन्द्रको मतपेटिका नेपाली सेनाको हेलिकप्टरबाट ल्याइएको छ । लालबन्दी नगरपालिका–१४ मा पर्ने डाइनी दोभान मतदान केन्द्रबाट आज मंगलबार बिहान सेनाको हेलिकप्टरमा मतपेटिका लालबन्दी नगरपालिकास्थित मतदान अधिकृतको […]
जापानमा पक्राउ परेका नेता पौडेल र पत्रकार न्यौपाने अन्तत: नेपाल फर्काइए
टोकियो, १ असाेज । एक दिन पूरै जापानकाे अध्यागमनकाे नियन्त्रणमा परेका नेपाली कांग्रेसका नेता प्रदिप पाैडेललार्इ नेपाल फर्काइएकाे छ । नेता पाैडेलसँगै पत्रकार अनिल न्याैपानेलार्इ पनि जापानकाे अध्यागमन विभागले नेपाल फर्काएकाे छ । जापानमा रहेकाे नेपाली कांग्रेसकाे जनसम्पर्क समितिले अायाेजना गरेकाे कार्यक्रममा भाग लिन गएका नेता पाैडेल र पत्रकार न्याैपानेलार्इ जापानकाे राजधानी टाेकियाे सहर नजिक […]