काठमाडौं । यही कार्तिक २९ देखि मंसिर ३ गतेसम्म हुन गइरहेको प्रकाश दाहाल स्मृति दोस्रो राष्ट्रिय पुरुष तथा महिला बक्सिङ प्रतियोगिता २०७८ को तयारी पूरा भएको छ । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा हुन गइरहेको उक्त प्रतियोगिताको तयारी पूरा भएको नेपाल बक्सिङ संघले जनाएको छ । पाँच दिनसम्म चल्ने उक्त प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुद मन्त्री […]
खेलकुद
कोलम्बियालाई हराउँदै ब्राजिल कतार विश्वकपका लागि छनोट
ब्राजिल कतारमा हुने फिफा विश्वकपका लागि छनोट भएको छ। शुक्रबार बिहान भएको दक्षिण अमेरिकी टोलीको छनोट खेलमा कोलम्बियालाई १–० गोल अन्तरले पराजित गर्दै ब्राजिलले विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेको हो। दक्षिण अमेरिकाबाट कतार विश्वकपका लागि छनोट हुने ब्राजिल पहिलो टोली हो। खेलको ७२ औं मिनेटमा ब्राजिलका लुकास पकेटाले निर्णायक गोल गरे। यससँगै १० टोली सामेल […]
इन्दिराको ह्याट्रिक मद्दतमा रोङ क्वार्टरफाइनल प्रवेश
काठमाडौँ । राष्ट्रिय टोलीकी सदस्य इन्दिरा राईको ह्याट्रिक मद्दतमा इलामको रोङ गाउँपालिका उपमेयर कप राष्ट्रिय महिला लिग छनोटमा अन्तिम आठमा प्रवेश गरेको छ । सोमबार एन्फा मैदानमा भएको दोस्रो खेलमा रोङ गाउँपालिकाले दाङको तुलसीपुर उपमहानगरपालिकालाई ४-१ गोल अन्तरले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरेको हो । रोङको जीतमा राष्ट्रिय टोलीकी सदस्यसमेत रहेकी इन्दिरा राईले ह्याट्रिक पूरा […]
राखेपको सदस्य सचिवमा विष्णु कुमार ढकाल नियुक्त
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवको जिम्मेवारी विष्णु कुमार ढकाललाई दिईएको छ। युवा तथा खेलकुद मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट ढकाललाई सदस्य सचिवको जिम्मेवारी दिइएको हो । मन्त्रालयका निमिक्त सचिव डा. कमल प्रसाद पोखरेलले अर्को ब्यवस्थान हुँदासम्मको लागि राखेपको सदस्य सचिवको जिम्मेवारी दिइएको जानकारी दिए । युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराजको अध्यक्षतामा […]
टी-२० विश्वकपबाट तीन विश्व च्याम्पियन टीम बाहिर !
काठमाडौँ । टी-२० विश्वकप २०२१ को उपाधि जित्ने लक्ष्यका साथ सबै टोली युएईमा छन्। अहिलेसम्म करिब आधा प्रतियोगिता सकिएको छ। इंग्ल्यान्ड सेमिफाइनलमा पुगिसकेको छ भने पाकिस्तान पनि लगभग सेमिफाइनलमा पुग्ने चरणमा छ। पाकिस्तान समूह २ को शीर्ष स्थानमा रहँदा इंग्ल्यान्ड समूह १ को शीर्ष स्थानमा छ। तर, तीन पूर्व टी-२० विश्वकप च्याम्पियन टोली अहिलेको विश्वकपबाट […]
अलमुताइरी भए ३ वर्षका लागि पुनः नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक
काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी एन्फासँग तीन वर्षको सम्झौता गरेका छन् । बुधबार प्रशिक्षक अलमुताइरीले सामाजिक सञ्जालमार्फत अखिल नेपाल फुटबल संघ (एन्फा), एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र कतार फुटबल संघलाई मेन्सन गर्दै सम्झौता नवीकरण गरेको बताएका छन् । ‘डियर फ्यान नयाँ सम्झौता गर्ने निर्णय गरेको छु । एन्फा र […]
रुबिनाको कप्तानीमा राष्ट्रिय महिला क्रिकेट टिम घोषणा
काठमाडौँ । रुबिना क्षेत्रीको कप्तानीमा नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको घोषणा गरेको छ । क्यानले बुधबार मुख्य प्रशिक्षक जगत टमाटाको प्रशिक्षणमा रहेको टोलीमा क्षेत्रीको कप्तानीमा १४ सदस्यीय टिमको घोषणा गरेको हो । नेपालले आईसीसी महिला टी ट्वान्टी विश्वकपको एसियाली छनोट खेल्नेछ । प्रशिक्षक टमाटाले २४ जना खेलाडीबाट अन्तिम १४ जना […]
नेपाली बक्सर सनिल शाही आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको अन्तिम ३२ मा पुग्न सफल
कार्तिक ९, काठमाडौँ। नेपालका बक्सर सनिल शाही आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको अन्तिम ३२ मा पुग्नुभएको छ । सर्बियाको बेलग्रेडमा सोमबार राति ६७ केजी तौल समूहको खेल अन्तर्गत इराकीका बक्सर अल ओहाइदीले वाकओभर दिएपछि सनिल विजेता घोषित हुनुभयो । सागमा स्वर्ण विजेता सनिलले अब प्रिक्वाटरफाइनलमा स्थान बनाउन बिहिबार ( Octobar,28 ) सर्बिया बक्सर आबासोभ भाखिदसँग […]
नेपालि बक्सर सनिल शाही आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको अन्तिम ३२ मा पुग्न सफल
काठमाडौँ । नेपालका बक्सर सनिल शाही आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको अन्तिम ३२ मा पुग्नुभएको छ । सर्बियाको बेलग्रेडमा सोमबार राति ६७ केजी तौल समूहको खेल अन्तर्गत इराकीका बक्सर अल ओहाइदीले वाकओभर दिएपछि सनिल विजेता घोषित हुनुभयो । सागमा स्वर्ण विजेता सनिलले अब प्रिक्वाटरफाइनलमा स्थान बनाउन सर्बिया बक्सर आबासोभ भाखिदसँग भिड्नु हुनेछ । सनिल १३ […]
एल क्लासिकोमा बार्सिलोना घरेलु मैदानमै पराजित
सिजनको पहिलो एल क्लासिकोमा रियल म्याड्रिडले चिर प्रतिद्वन्द्वी बार्सिलोनालाई उसैको घरेलु मैदानमा पराजित गरेको छ । आइतबार राति भएको ला लिगाअन्तरगतको खेलमा रियल क्याम्प नाउमा २–१ गोलअन्तरले विजयी बनेको हो । खेलको पहिलो हाफको ३२ औँ मिनेटमा डेभिड आलाबाले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । क्लासिकोमा उनको यो पहिलो गोल हो । उनी यो […]