काठमाडौं, १८ पुस । नेपालकी पुष्पा श्रेष्ठले अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिपमा स्वर्णपदक जितेकी छिन् । सोमबारबाट इटहरी रंगशालास्थित कभर्डहलमा सुरु भएको च्याम्पियनसिपमा पुष्पाले महिला ३७ केजी तौल–समूहमा नेपालकै अनुजा परियारलाई पराजित गर्दै स्वर्णपदक जितेकी हुन् । पहिलो दिनको खेलमा महिला ३५ केजी तौल–समूहमा नेपालकी सावित्रा तामाङ र ४६ केजीमा नेपालकी सिमोन सुनुवारले स्वर्ण जितेका […]
खेलकुद
इंग्लिस प्रिमियर लिगमा लिभरपुल र म्यानचेस्टर युनाइटेड विजयी
म्यानचस्टर युनाइटेडले सोमबार राति इंग्लिस प्रिमियर लिगमा चार खेलयता पहिलो जित निकाल्न सफल रह्यो । अर्को खेलमा लिभरपुल पनि विजयी रह्यो । एन्थोनियो मार्टियल र जेसे लिन्गार्डको गोलले म्यानचेस्टरले एभरटनलाई २–० ले हरायो र ४७ अंकसहित फेरि दोस्रो स्थानमा उक्लियो । लिभरपुलले भने बर्नलीलाई २–१ ले हरायो । त्यसमा लिभरपुलका लागि ९० औं मिनेटमा रेग्नर […]
नेपाल एकायन कराते संघको आयोजनामा दोस्रो राष्ट्रि«य खुल्ला एकायन करातेयोगिता माघ १२ र १३ गते
पुष १७ , काठमाडौं/ नेपाल एकायन कराते संघको आयोजनामा दोस्रो राष्ट्रि«य खुल्ला एकायन करातेयोगिता संचालन हुने भएको छ । उक्त प्रतियोगिता २०७४ माघ १२ र १३ गते दुई दिन काभ्रे जिल्लाको वनेपा नगरपालिका ५ स्थित पोलिटेक्नीक मैदानमा आयोजना हुने भएको छ । उक्त प्रतियोगिताको उद््घाटन समारोह माघ १२ गते हुने छ । देश भरिका […]
विराटनगरले हात पार्यो एभरेष्ट प्रिमियर लिगको उपाधी
काठमाडौ । एभरेष्ट प्रिमियर लिग इपिएल क्रिकेटको उपाधि विराटनगर वारियर्सले जितेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको रोमाञ्चक खेलमा विराटनगरले भैरहवा ग्लाडिएटर्सलाई १ रनले हरायो । जितका लागि १ सय ५० रनको लक्ष्य पाएको भैरहवाले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४८ रन मात्र बनायो । भैरहवालाई जितका लागि अन्तिम ओभरमा ९ रन […]
एसियाली जुरखानी प्रतियोगितामा नेपाललाई एक स्वर्ण, चार कास्य
काठमाडौं, ९ पुस । फिलिपिन्समा जारी ६ औं एसियाली जुरखानी प्रतियोगितामा नेपालले एक स्वर्णसहित पाँच कास्यपदक जितेको छ । पुस ६ गतेदेखि शुरु भएको एसियाका १७ वटा देशहरु समावेश प्रतियोगितामा वीरजञ्ज निवासी कुन्दन साहले एक स्वर्ण जित्नुभयो । जुरखानीको कुस्ती विद्याको ५० देखि ६० तौल समूहमा साहले इरानका खेलाडीलाई हराएर स्वर्ण जित्नुभएको हो । जुराखानी […]
सिङ्गापुरलार्इ हराएर नेपाल बन्यो यु १६ को विजेता
काठमाडाैं । थाइल्याण्डमा आइतबार भएको फाइनलमा सिंगापुरलाई ७१ रनले हराउँदै नेपालले उपाधि उचालेको हो । नेपालले दिएको १ सय ८४ रनको लक्ष्य पछ्याएको सिंगापुर ३१ ओभर १ बलमा सबै विकेट गुमाएर १ सय १२ रन मात्रै बनायो । नेपाललाई जिताउन सूर्य तामाङ र अजयकुमार लोनियाले समान ३–३ विकेट लिए । यसअघि पहिले व्याटिङ गरेको नेपालले […]
नेपाल बन्यो प्रथम ह्विलचियर क्रिकेटकाे विश्व विजेता
काठमाडौं । दिगम चेमजोङ लिम्बुको अविजित ७९ रनप्रेरित नेपालले शनिबार बंगलादेशलाई ५४ रनले हराउँदै प्रथम अन्तर्राष्ट्रिय ह्विलचियर क्रिकेट च्याम्पियनसिपको उपाधि जितेको छ । त्रिकोणीय प्रतियोगिताको फाइनलमा नेपालले बंगलादेशलाई १ सय ६१ रनको विजयलक्ष्य दिएको थियो । ओपनरद्वय दिगम र नवीन राईले अर्धशतक पूरा गरेपछि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको नेपालले निर्धारित […]
फुटबलकाे साफ च्यापियनसिप बंगलादेशमा हुने
काठमाडौँ, २७ मंसिर । दक्षिण एसियाली फुटबल महासंघ (साफ) को आयोजनामा हुने साफ च्याम्पियनसिप फुटबल आगामी वर्ष बंगलादेशमा सञ्चालन हुने भएको छ । दक्षिण एसियाली राष्ट्रबीच हुने उक्त च्याम्प्पियनसिप प्रतियोगिता बंगालादेशको ढाकामा आगामी सेप्टेम्बर ४ देखि १५ तारिखसम्म हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको । हरेक दुई, दुई वर्षमा आयोजना हुने भनिएको उक्त […]
पाँचौ बालोन डि’ओर उपाधी पनि रोनाल्डोलार्इ, मेसीसँग भयो बराबरी
काठमाडौं, २२ मंसिर । क्रिस्टियानाे राेनाल्डाेल पाँचाै पटक बालाेन डि’अाेरका विजेता बनेका छन् । रियल म्याड्रिडबाट व्यवसायिक फुटबल खेलिरहेका पाेर्चुगलका स्टार फरवार्ड राेनाल्डाेले याे अवार्ड जितेसँगै उनका चिरपरिचित प्रतिस्पर्धी लियाेनल मेसीसँग बराबरी भएकाे छ । फुटबल क्लब बार्सिलाेनाका अर्जेन्टिनी स्टार मेसीले पनि यसअघि पाँच पटक बालाेन डि’अाेर अवार्ड जितिसकेका छन् । गत वर्ष पनि राेनाल्डाेले […]
युएर्इसँग नेपाल ७ विकेटले पराजित
काठमाडाैं । आइसिसि विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत युएईसँगको पहिलो खेलमा नेपाल ७ विकेटले पराजित भएको छ। आबुधावीको शेख जायेद रंगशालामा बुधबार पहिले ब्याटिङ गर्दै नेपालले दिएको २ सय २२ रनको लक्ष्य युएईले ४५.५ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो। युएईको जितमा गुलाम सब्बिरले नटआउट ८१ रनको योगदान गरे। यस्तै ओपनर रोहन मुस्ताफाले ६२ […]











