आश्विन ३१ ,काठमाडौँ / पत्रकार शिवराज योगीको शब्द रहेको ‘जिन्दगानी’ गीत युटुयब मार्फत सार्वजनिक गरिएको छ । गीतमा शिशिर योगीको स्वर रहेको छ भने अर्जुन नेपालीको संगीत रहेको छ । यूट्युबमार्फत सार्वजनिक भएको गीतको म्यूजिक भिडियोलाई भक्त पौडलले निर्देशन गरेका छन् । छायाङ्कन दिपेश, विजयी र केशवको रहेको छ भने गिरीजा के.सी.ले दृश्य सम्पादन गरेका […]
कला/मनोरञ्जन
दसै र तिहारको लामो विदामा हेर्नैपर्ने केही फिल्महरु
एक समय थियाे सहरमा सीडी पसल निकै चम्केका थिए । त्यसैगरी चम्केका थिए साइबर पसल । हरेक गल्ली गल्लीमा सीडी र साइबर पसल भेटिन्थे । सीडी किनेरै फिल्म हेर्नेहरु मात्र हाेइन सीडी भाडामा लिएर फिल्म हेर्नेहरु पनि उत्तिकै थिए । काठमाडाैंकाे महाबाैद्ध र ठमेल त सीडी पसलकाे केन्द्र नै थिए । तर, यति छाेटाे समयमै […]
दिपक बज्राचार्यको नया गीति उपहार ” वरपर ”सार्वजनिक(म्युजिक भिडियो सहित )
आश्विन २४ ,काठमाडौँ / चर्चित गायक दिपक बज्राचार्यको दशैंको अवसर पारेर आफ्नो नयाँ गीत वरपर सार्वजनिक भएको छ । महानचाड वडादशैंको माहौल द्रिश्यांकन गरिएको योगीतको म्यूजिक भिडियो दिपकले दशैंको पहिलो दिन शुभकामना सहितै घटस्थापनाकै दिन युट्यूब बाट सार्वजनिक गरेका हुन् । पछिल्लो समय मौलिक परम्परा ,बाजागाजाको मिश्रित संगीत पस्केका गायक बज्राचार्यकै आवाजसँगै संगीत रहेको […]
रुविला श्रेष्ठले जितिन््मिस काभ्रे २०१८ को उपाधी
असोज २१,काभ्रे / मिस काभ्रे २०१८ रुविला श्रेष्ठले मिस ग्लोब वर््ल्डमा नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुने भएकि छन्् । मिस काभ्रे २०१८ को उपाधी जितेसँगै रुविलाले निकट भविष्यमै चाइनामा हुन लागेको मिस ग्लोब वर््ल्डमा सहभागी हुने अवसर पाएकि हुन्् । शनिबार बनेपामा सम्पन्न मिस काभ्रेको दशौं संस्करणको उपाधी रुविला श्रेष्ठले जितेकी हुन्् । मिस काभ्रे […]
एसिड आक्रमण विरुद्ध बनेको चलचित्रमा दीपीका पादुकोण
एजेन्सी । संजय लीला भन्सालीको सुपरहिट चलचित्र ‘पद्मावत’ पछि अब अभिनेत्री दीपिका पादुकोण मेघना गुलजारको चलचित्रमा देखिने भएकी छ्न । यो चलचित्र तेजाब पीड़ित लक्ष्मी अग्रवालको घटनामा आधारित रहनेछ । तर यो चलचित्रको नाम भने अझै फाइनल भएको छैन । प्रोजेक्टको बारेमा दीपिका भनिन्, ‘जब मैले यो कहानी सुने तब म भित्रैदेखि हल्लीए किनभने यो केवल […]
घटस्थापनाबाट चलचित्र छक्कापञ्जा-३ ले धमाका मच्चाउने
काठमाडाैं । चर्चित र व्यावसायिक रुपमा निकै सफलता पाएकाे चलचित्र छक्कापञ्जाकाे तेस्राे श्रृङ्खला अाइपुगेकाे छ । चलचित्र छक्कापञ्जा–३ यही असोज २४ गतेबाट दर्शकले हेर्न पाउने भएकाे छन् । २४ गते घटस्थापनाको दिन साे चलचित्र प्रदर्शनमा आउने निश्चित भएकाे हाे । यसअघि छक्कापञ्जाकाे निर्माण समूहले काठमाडौँमा पत्रकार सम्मेलन गरी चलचित्रको ट्रेलर र प्रदर्शन मिति एकैसाथ सार्वजनिक […]
नेपाल किड््स फेशन रनवे २०१८मा ओभिया र यकिनले जिते उपाधी
असोज १४ काठमाडौं / नेपाल किड््स फेशन रनवे २०१८ को गल्र्सतर्फको उपाधी ओभिया भण्डारीले जितेकी छिन्् । त्यसैगरी ब्वाइजतर्फ भने यकिन अर्याल विजेता बने । रेडियन्ट ईभेन्ट म्यानेजमेन्ट एजेन्सी प्रा.लि.को आयोजनामा शुक्रबार काठमाडौंको नाचघरमा सम्पन्न प्रतियोगीतामा ओभियाले उपाधीको साथमा भ्यूअर्ज च्वाइस अवार्डको साथमा बेस्ट डान्सरको पुरस्कार समेत जितिन्् । त्यसैगरी यकिन अर्यालले पनि ब्वाइजतर्फको उपाधीको […]
विश्व चर्चित सुन्दरी नायिकाको गोली हानेर हत्या
काठमाडाैं । इराककी इंस्टाग्राम मोडल तारा फारिसको बगदादमा गोली प्रहार गरेर हत्या गरिएको छ । आफ्नै कारमा बसेका बेला उनको गोली हानेर हत्या गरिएको हो । उनको घटनास्थलमै ज्यान गएको इराकी गृह मन्त्रालयले पुष्टि गरेको छ । २० वर्षीया मोडल आफ्ना ट्याटु, स्टाइलिश हेयर कलर्स र डिजाइनर कपडाका कारण चर्चित थिइन् । उनको सुन्दरता र […]
नायिका रेखा थापाको नयाँ चलचित्र ‘मालिका’को ट्रेलर सार्वजनिक(ट्रेलर भिडियो सहित )
आश्विन १२ ,काठमाडौँ। चर्चित अभिनेत्री रेखा थापाको नयाँ चलचित्र ‘मालिका’को ट्रेलर सार्वजनिक भएको छ ।आउँदो कार्तिक १६ गते प्रदर्शन मिति तोकिएको चलचित्र ‘मालिका’को ट्रेलर बूढा सुब्बाको युट्युब च्यानल मार्फत आज सार्वजनिक गरिएको हो । नया बन्दै गरेको चलचिर्तमा अभिनेत्री थापाको आफनै निर्माण, निर्देशन र अभिनय सहित रेखा फिल्म्सको ब्यानरमा थापाकै आमा सरस्वती थापाले […]
‘पोर्न साइट’ले हैरान बाबुराम ! त्यस्ता साइटमा प्रतिबन्ध लगाउने सरकारको निर्णयमा गरे यस्तो समर्थन
काठमाडौँ, ६ असोज । ‘पोर्न साइट’ माथि प्रतिबन्ध लगाउने सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाको निर्णयको पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले समर्थन गरेका छन्। विदेश भ्रमणको क्रममा अमेरिकाको मिनेसोटा राज्यमा रहेका भट्टराईले उतैबाट ट्वीट गर्दै मन्त्री बास्कोटाले चालेको कदमको समर्थन गरेका हुन्। ‘समाजमा व्याप्त विकृति र यौनजन्य हिंसा रोक्न पोर्न साइटमाथि प्रतिबन्ध लगाउनु राम्रो र […]










