नेपाली गीत संगीतः कहिले पाइरेसी त कहिले कन्टोरभर्सीको शिकार

फेरि एक पटक नेपाली सांगीतिक बजार तातिएको छ । न तातियोस पनि किन जहाँ जहिले जुन बेला पनि जेसुकै हुन सक्ने बजार न हो । गीत संगीत भन्ने बितिकै जस्तोलाई पनि सहज मनोरंजन दिन र लिन सक्ने उपयुक्त औषधि भन्दा फरक पर्दैन। प्रसंग गरौं केही दिन अगाडि जहाँ तिहार नजिकिेदै गर्दा बजेको दुर्गेश थापाले गएको […]

भाइरल गायिका टिका सानुको ‘चोखो माया’

काठमाडौं, ४ कार्तिक । नेपाली गीत संगीतमा एकपछि अर्को लोकप्रिय गीतहरुमा आवाज दिँदै चर्चाको शिखरमा पुगेकी गायिका टिका सानु र कालिगण्डकी गाउपालिका वार्ड–७ रम्फै गुल्मीका उदीयमान गायक टिकाराम थापाको आवाजमा ‘चोखो माया’ गीतको भिडियो सार्वजनिक भएको छ । युवा–युुवती बीचको भावनात्मक माया प्रेमलाई गीतमा सकारात्मक रुपमा प्रस्तुत गरिएकोले लोक पारखी आमदर्शक तथा श्रोताले मन पराउनेमा […]

मखमली मखमलीको फस्ट लुक्स रिलिज

काठमाडौं, २६ असोज । चलचित्र ‘मखमली मखमली’ आगमी १३ मँसिरबाट रिलिज हुने भएको छ । यो चलचित्रको रिलिज मिति घोषणासँगै फस्ट लुक्सको रुपमा यसको २ ओटा पोष्टर रिलिज गरिएको छ । यो चलचित्रलाई सावित्रा चिलुवालले निर्माण गरेकी हुन् । यसअघि चलचित्र मखमली निर्माण भएको थियो । मखमलीले सिँगल थिएटरमा ठिकै व्यापार गरेको थियो । मखमलीको […]

ढोल’ र ‘झिझिया’ हराउँदै गएको ‘दशहरा’

महोत्तरी, १७ असोज । मिथिला क्षेत्रमा बोलीचालीमा ‘दशहरा’ भनिने बडादशैँ पर्वका पुराना लोकपरम्परा हराउँदै गएका छन् । दशैँ शुरु हुनासाथ नगर÷गाउँ बस्तीमा बज्ने ढोल (नगरा) र बस्ती–बस्तीमा गरिने झिझिया नृत्य देखिन छाडेपछि राष्ट्रिय महत्वको यो पर्वमा स्थानीय लोकपरम्परा हराउँदै गएका हुन् । “गाम घरमें आब न ढोल बजैय, न झिझिया देखपवैछि” (गाउँघरमा अब न ढोल […]

सुनको मूल्य तोलाको ६०० बढ्यो

काठमाडौँ, १५ असोज । मङ्गलबार केही गिरावट आएको सुनको मूल्य आज स्थानीय बजारमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला र तेजाबी सुनको मूल्य प्रतितोला रु ६०० ले वृद्धि भएको छ । छापावाला सुनको मूल्य प्रतितोला रु ६९ हजार ८०० कायम भएको महासङ्घले जनाएको छ । मङ्गलबार छापावाला सुन प्रतितोला रु […]

मुम्बइमा ‘गान्धी फिल्म फेस्टिबल’ हुने

मुम्बई, १४ असोज । भारतको फिल्मी सहर भनेर चिनिने मुम्बइमा गान्धी चलचित्र महोत्सव ‘गान्धी फिल्म फेस्टिबल’ को आयोजना गरिने भएको छ । भारतका राष्ट्रपिताका रुपमा मानिने महात्मा गान्धीको १५० औँ जन्म जयन्तीको अवसर पारेर यही अक्टोबर २ देखि ६ सम्म मुम्बइमा ‘गान्धी फिल्म फेस्टिबल’ को आयोजना गर्न लागिएको हो । उक्त फेस्टिबलमा महात्मा गान्धीसँग सम्बन्धित […]

नायक हमाललाई पुरस्कार दिइने

काठमाडौँ, ११ असोज । नेपाली चलचित्रका लोकप्रिय नायक राजेश हमाललाई एक लाख राशिको पुरस्कारसहित सम्मान गरिने भएको छ । करीब ३०० चलचित्रमा अभिनय गरिसकेका नायक हमालले नेपाली सिनेमा उद्योगको विकासमा महत्वपूर्ण योगदान गरेबापत साधना कला केन्द्रले सम्मान गर्न लागेको हो । केन्द्रले असोज १२ गते ‘ट्रिब्युट टु मेगा स्टार राजेश हमाल’ कार्यक्रम गरी उक्त सम्मान […]

गायक शिव परियारको ‘निष्ठुरी’ सार्वजनिक भिडियो सहित

काठमाडौँ, १० असोज । गायक शिव परियारको आवाज तथा सञ्चारकर्मी रवि अधिकारीको शब्द रहेको ‘निष्ठुरी’ बोलको नयाँ गीत आज सार्वजनिक गरिएको छ । शशान कँडेलले निर्देशन गरेको माया, प्रेम र धोकाको कथा बोकेको उक्त गीत आज नमस्ते फिल्मीको अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ । गीतमा चोखो प्रेमको अर्थ नबुझेकी एक युवती धनको पछि लाग्दा […]

‘पुर्खे बा’को दशैं गीतको भिडियो सार्वजनिक

काठमाडौँ,१० असोज । पुर्खे बाको नामबाट परिचित हास्यकलाकार पुरुषोत्तम भण्डारीले दशैंको नयाँ गीत सार्वजनिक गरेका छन्। उनले मंगलबार साँझ ‘किरिया खर्च’ बोलको गीत सार्वजनिक गरेका हुन्। गीत सुन्दा जति मार्मित लाग्छ, भिडियो हेर्दा अझ मार्मिक बनाउँछ। गीतले सन्तान भएर पनि बुढेसकालमा एक्लो भएको एक बृद्ध बाबुको कथा बोलेको छ। आमाबाबुले सन्तानको लागि हदैसम्मको दुःख गर्छन्। […]

प्रमोद खरेलसँग अञ्जलीको यस्तो भिडियो

काठमाडौं । नृपेश उप्रेतीले बिगत लामो समय देखि युकेमा बसेर नेपाली गीत संगीत , साहित्य र पत्रकारितामा आफ्नो कलम चलाउदै आएका छन। गीतकार , गजलकार र संगीतकारका रुपमा आफ्नो परिचय बनाएका उप्रेतीका गीत र गजल सोर्ता र दर्शक माझ लोकप्रिय छन। नेपालीहरुको महान चाडबाड दशैँ तिहारको पूर्वसन्ध्यामा आफन्त, साथीभाई र परिवारजन संगको भेटघाटलाइ नाच्ने गाउने […]