चर्चित प्रविधि कम्पनी सामसुङका उपाध्यक्ष ली जे यङलले ५ वर्षको जेल सजाय पाएका छन् । दक्षित कोरियाको एक अदालतले शुक्रबार घुस लिएको एक घटनाका बारेमा अनुसन्धान गरेपछि उनलाई यो जेल सजाय सुनाइएको हो । दक्षिण कोरियाकी पूर्व राष्ट्रपति पार्क ग्वेन हेका निकट सहयोगीलाई सरकारी पक्षबाट सपोर्ट जुटाउन लागेको र सो क्रममा उनले सरकारी अधिकारीलाई घुस […]
अर्थ/वाणिज्य
३ हजार मेगावाट क्षमताको आयोजना अध्ययनमा
काठमाडौँ, ११ भदौ । मुलुकको ऊर्जा क्षेत्रको विकासका लागि सरकारले स्थापना गरेको विद्युत् उत्पादन कम्पनीले करिब तीन हजार मेगावाट क्षमताका आयोजनाको अध्ययन शुरु गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनराज पन्तले कम्पनीले फुकोट कर्णाली ४२६ मेगावाट, जगदुल्ला ३०७ मेगावाट, किमाथांका अरुण ४५० मेगावाट, भेरी एक जलाशय ६१७ मेगावाट, बेतन कर्णाली ६८८ मेगावाट र नलगाड […]
यो साता तीन अर्ब बढीको शेयर कारोबार
धितोपत्र बजारमा यस साता रु तीन अर्ब ३१ करोड ४९ लाख ६५ बराबरको शेयर कारोबार भएको छ। नेपाल स्टक एक्चेञ्जका अनुसार यस साता एक अर्ब ४८ लाख ३० हजार ८८० कित्ता शेयर खरिद–बिक्री भएका छन्। कारोबार रकम गत साताको भन्दा ८ दशमलव ४५ प्रतिशत बढी हो। गत साता कुल १७८ कम्पनीको रु तीन अर्ब पाँच […]
कार्की व्यापार संघको अध्यक्षमा निर्विराेध
काठमाडौँ, ८ भदौ । नेपाल व्यापार संघको अध्यक्षमा कुमार कार्की पुनः निर्वाचित हुनुभएको छ । संघको बुधबार राति सम्पन्न २७ औँ महाधिवेशनबाट कार्की निर्विरोध निर्वाचित भएका हुन् । संघको उपाध्यक्षमा हरि गौतम, महेन्द्रकुमार रायमाझी, गोपीचन्द्र अग्रवाल, श्यामसुन्दर रुङ्गटा र गिरीराज पोखरेल तथा महासचिवमा कृष्णप्रसाद अधिकारी निर्वाचित भएका छन । यस्तै, सचिवमा रुक्मिणी सेढाइँ, रामशरण तिमल्सीना, […]
बाढी र पहिरोले १८ वटा सिँचाइ आयोजनामा क्षति
सप्तरी, ७ भदौ । हालै आएको बाढीपहिरोको कारण जिल्लामा सञ्चालित विभिन्न १८ वटा सिँचाइ आयोजना पूर्णरूपमा क्षतिग्रस्त भएका छन् । सिँचाइ विकास डिभिजन कार्यालय सप्तरीद्वारा सञ्चालित नयाँ र पुरानो सिँचाइ आयोजना क्षतिगस्त हुँदा करिब ४० करोड बराबरको क्षति भएको छ । सिँचाइ आयोजनाका सम्पूर्ण काम समेत प्रभावित भएका छन् । कार्यालय प्रमुख अशोक साहका अनुसार […]
रसुवागढी नाकाबाट सामान आउन थाले
रसुवा, ७ भदौ । नेपाल–चीनबीचको रसुवागढी नाकाबाट नेपाल भित्रिएका मालसामानको भन्सार परीक्षण र राजश्व असुली कार्य शुरु भएको छ । प्रमुख भन्सार अधिकृत केदारप्रसाद पनेरुका अनुसार केही मालवस्तुमाथि लगाइएको परिमार्जित भन्सार शुल्कप्रति व्यवसायीले असन्तुष्टि जनाएका कारण केही समय भन्सार जाँचमा अलमल भएपनि मंगलबारदेखि व्यापारीले आयात गरेका आफ्ना मालवस्तुको घोषणा कार्य शुरु गरेका र एक दिन […]
बाढीबाट चितवनमा मात्र २ करोड ७४ लाखका पशुपक्षी क्षति
चितवन, ७ साउन । गत महिना आएको बाढीका कारण जिल्लामा दुई करोड ७४ लाख ४३ हजार बराबरको पशुपक्षी क्षति भएको छ । जिल्ला पशु सेवा कार्यालयका अनुसार बाढीका कारण सबैभन्दा बढी क्षति कुखुरामा भएको छ । ब्वायलरतर्फ एक करोड ३९ लाख ५० हजार, लेयर्स कुखुरा ८८ लाख ४४ हजार, स्थानीय कुखुरा तीन लाख तीन हजारको […]
गोरखा आयुर्वेद कम्पनीका उत्पादन युरोप निर्यात
गोरखा, ७ भदौ । सदरमुकामको हरमटारीमा सञ्चालित गोरखा आयुर्वेद कम्पनीका उत्पादन युरोपका बिभिन्न देशमा निर्यात हुने गरेका छन् । कम्पनीले आयुर्वेदिक औषधि र चियालगायत सामग्री उत्पादनलाई विशेष प्राथमिकता दिँदै आएको छ । जंगलमा खेर गएका विभिन्न जडीबुटी (कच्चापदार्थ) प्रयोग गरी विभिन्न रोग विरुद्धका ८० प्रकारका औषधि उत्पादन हुँदै आएको कम्पनीका गोरखास्थित इञ्चार्ज अर्जुन अर्यालले जानकारी […]
डिआईडी चेन अब नेपालमा
काठमाडौंँ, ७ भदौ । डाइडो इन्डियाले उत्पादन गरेको डिआईडी ब्रान्डको बाइक चेन नेपालमा भित्रिएको छ । सत्यदिप इन्टरनेसनलले डिआईडी ब्रान्डको चेन किट नेपालमा भित्र्याएको हो । एक कार्यक्रमका बीच डाइडो इन्डियाका प्रबन्ध निर्देशक कात्सुसी कियोसिगे, सहायक प्रबन्ध निर्देशक अंकुश जैन, सत्यदिप इन्टरनेसनलका प्रबन्ध सञ्चालक दिपेन्द्र मिश्र र बजार निर्देशक सञ्जिव हमालले संयुक्त रूपमा चेन किट […]
भिखारी संघका अध्यक्षकाे घरबाट लाखाैंको बोरा बरामद
बिराटनगर । डुबानमा परेका भिखारी संघ मोरङका अध्यक्ष महेश मण्डलको घरबाट तीन लाख १५ हजार रुपैयाँ फेला परेको छ । विराटनगर–७ स्थित सिंघिया खोलाको बाढीले उनको घर भत्काएको थियो । सो घरलाई हिजो नेपाली सेना र सुरक्षाकर्मीको टोलीले सरसफाइ गर्ने क्रममा बोरामा राखिएका अवस्थामा सो रकम फेला परेको हो । अधिकांश नोट भिजेको अवस्थामा फेला […]