सुरुङ खन्ने मेशिनले रेडजोड पार गर्यो, भेरी–बबई डाइभर्सन समयमै सकिने

सुर्खेत, २३ साउन । भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना (बिबिडिएमपी)को सुरुङमार्ग निर्माण तोकिएकै अवधिमा सम्पन्न हुने सम्भावना बढेको छ । निर्माणका क्रममा विशेष प्रविधियुक्त टनेल बोरिङ मेशिन (टिबीएम) रेडजोन (खतरा क्षेत्र) पार गरेर अघि बढेपछि निर्माण अवधिमै सम्पन्न हुने भएको हो । निर्माणकर्ता चाइना ओभरसिज इञ्जिनीयरिङ ग्रुपले निर्माण थालेको सो डाइभर्सनको भौगर्भिक सर्वेक्षणका बेला सुरुङ […]

काठमाडौ महानगरमा बेथिती नै बेथिती, उपहार, जलपान र भ्रमण शीर्षकमै करोडौ खर्च

काठमाडौं, १८ साउन । स्थानीय निकायमा बेथिति माैलाउदै गएकाे छ । स्थानीय निकायले कुनै अाधार विना नै अाफ्नाे मनपरी तरिकाले वजेेट विनियाेजन गर्ने र खर्च गर्ने गर्न थालेका छन् । अहिले स्थानीय निकायले अाफ्नाे वजेट विनियाेजनका क्रममा राखेका शीर्षक हेर्ने हाे भने सबै चकित पर्छन । जलपान, उपहार खरिद, भ्रमण जस्ता शीर्षकमा कराेडाै रकम यी […]

ठूलो मात्रामा सार्वजनिक जग्गा व्यक्तिको नाममा गर्नेहरु विरुद्ध नेकपाको अभियान

राजकुमार सुगम पोखरा । पोखराको नयाँ सडकमा रहेको सार्बजनिक जमिनलाई भूमाफियाले हडपेर आफ्नो बनाएपछि नेपाल कम्युनिष्ट पार्टीले कब्जा गरेको छ । ४३ बर्ष पहिलादेखि सरकारको मातहतमा रहेको जमिनलाई पोखराको एक कोइराला परिवारले निजी बनाएपछि नेकपाले कब्जा गरेको हो । पोखराको नयाँ सडकस्थित किता नम्बर १६६८ (साबिक किता नम्बर ६७६) को सार्बजनिक जग्गा पोखरा गैहापाटनका करुणानिधि कोइरालाले […]

बढ्यो राष्ट्रिय ऋण, ६२ प्रतिशतले ऋण बढ्दा प्रति नेपालीलाई ३० हजार ऋणभार

काठमाडौं, १४ साउन । नेपाल सरकारको कुल ऋण ८ खर्ब ९४ अर्ब ७८ करोड पुगेको छ। सरकारी खर्च बढ्दै जाँदा ५ वर्षको अन्तरालमा ६१.६५ प्रतिशतले राष्ट्रिय ऋण बढेको छ। ५ वर्षअघि आर्थिक वर्ष २०७०÷७१ मा यस्तो ऋण पाँच खर्ब ५३ अर्ब ५० करोड थियो। एक वर्षमा एक खर्ब ९७ अर्ब १० करोडले पुँजी बढेको छ। […]

सिमेन्ट र इन्धनमा अत्यधिक ठगी

काठमाडौँ, १४ साउन । विस २०७५ असार ३ गते धादिङस्थित नृपेश्वर आयल स्टोर प्रालिले मापदण्डभन्दा घटी पेट्रोलियम पदार्थ उपभोक्तालाई विक्री गरेर उपभोक्तालाई ठग्यो । विस २०७५ जेठ २० मा बानेश्वरस्थित हरिसिद्धी आयल स्टोरले मापदण्डभन्दा घटी पेट्रोलियम पदार्थ उपभोक्तालाई विक्री गरेर ठग्यो । विसं २०७४ माघ २९ मा जोरपाटीमा रहेको वृज सिमेन्टको ॐ पशुपति डिपोले कम […]

सुन तस्कर गोरे गिरोहका नार्इके दुबर्इमा परे पक्राउ

काठमाडौं, १० साउन । सुन तस्करीमा केही समय अगाडि पक्राउ परेर जेल जीवन बितार्इरहेका चुडामढी उप्रेती गाेरे गिराेहका अर्का नार्इके पक्राउ परेका छन् । गाेरेका समेत नाइके मानिएका बिनु श्रेष्ठ नामका सुन तस्कर संयुक्त अरब इमिरेटसको दुबईमा पक्राउ परेकाे प्रहरीले जनाएकाे छ । बेनु दुवर्इमा बसेर भकाभक सुन नेपालमा पठाउँदै अाएका थिए । उनले नै […]

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट हुने सुन तस्करी अझै रोकिएन

काठमाडौं, ७ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अझै पनि सुन तस्करी हुने गरेको पाइएको छ । सरकारले केही समयअघि विमानस्थलबाट सुन तस्करीको जालो तोडिएको दाबी गरेको थियो । पछिल्लो समय तस्करीले झन् परिष्कृत रूप लिन थालेको देखिएको छ । आइतबार प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मलद्वारमा लुकाई ल्याएको दुई केजी ६७० ग्राम सुन बरामद गरेपछि अझै सुन तस्करीको क्रम […]

काठमाडौंमा नक्कली सुन देखाएर ठग्नेहरु बढे, यस्तो छ धन्दा

काठमाडौँ । महानगरीय प्रहरी परिसर काठमाडौँले एक किलोग्राम नक्कली सुन देखाई ठगी गर्ने तीनजनालाई पक्राउ गरेको छ । परिसरको टोलीले चावहिल, कोटेश्वर र कपन क्षेत्रमा नक्कली एक किलोग्रामको बिस्कुट र एक थान बेरुवा औँठी बेच्न हिँडेको अवस्थामा सिन्धुपाल्चोकका राज लामा, नुवाकोटका म्याङ्सिङ लामा र सोलुखुम्बुका टासीलाक्पा शेर्पालाई बिहीबार चुच्चेपाटीबाट पक्राउ गरेको हो । परिसरका प्रमुख विश्वराज […]

इतिहासमै सबैभन्दा बढी रकम एकैदिन वितरण, सोमवार मात्र ३३ अर्ब भुक्तानी

काठमाडाैं, १ साउन । वर्षको अन्त्यमा अन्धाधुन्ध खर्च गरेर विनियोजित बजेट रित्याउने सरकारी कार्यालयहरुको पुरानो शैलीले यस वर्ष पनि निरन्तरता पाएको छ। चालु वर्षको अन्तिम दिन असार ३१ (३२ गते चेक काट्न रोक) गते मात्र देशभरका सरकारी कार्यालयले ३३ अर्ब रुपैयाँभन्दा बढी खर्च गरेका छन्। यसमध्ये पुँजीगत खर्च २७ अर्ब ६२ करोड र चालु खर्च […]

निर्वाचन खर्च एक खर्ब ३१ अर्ब ६३ करोड

काठमाडौं । नेपालको संविधानअनुसार गत वर्ष सम्पन्न स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सरकारी र उम्मेदवारको गरी कुल एक खर्ब ३१ अर्ब ६३ करोड खर्च भएको छ । निर्वाचन पर्यवेक्षण समिति नेपालले सार्वजनिक गरेको तीनै तहको निर्वाचन अभियानको सिलसिलामा भएको खर्चसम्बन्धी अनुसन्धान अध्ययन प्रतिवेदनअनुसार निर्वाचनका लागि सरकारले ३४ अर्ब ७२ करोड र बाँकी रु ९६ […]