काठमाडौ, १५ पुस । १३ राजनीतिक दलले समानुपातिकतर्फ प्रदेशसभा सदस्यका २२० उम्मेदवारको नाम निर्वाचन आयोगमा बुझाएका छन् । यी दलले यसअघि बन्दसूचीमा पेस गरेको क्रमसंख्या र विभिन्न समावेशी समूहअनुसार निर्वाचित गर्नुपर्ने उम्मेदवारको नाम बुझाएका हुन् । प्रदेशसभामा समानुपातिकतर्फ नेकपा एमाले ७५, नेपाली काँग्रेस ७२, नेकपा माओवादी केन्द्र ३५, संघीय समाजवादी फोरम नेपाल १३, राष्ट्रिय जनता […]
समाचार
नेताका छाेरी र श्रीमतीहरुलार्इ मात्र समानुपातिकमा छानेपछि माओवादी केन्द्रमा यतिसम्म भाँडभैलो
काठमाडौं, १५ पुस । समानुपातिक सांसद छनाैटकाे विषयलार्इ लिएर माअाेवादी केन्द्रमा ठूलाे भाँडभैलाे भएकाे छ । सामाजिक सञ्जालमा विराेध गर्नेदेखि पार्टी कार्यालयमा गएर कुटाकुटसम्म गर्नेहरु बढेका छन् । माओवादी केन्द्रले प्रदेशसभाका ३५ समानुपातिक प्रदेशसभा सदस्य छनोट गरेसँगै युवा नेता तथा नेतृहरुले ब्यापक बिरोध सुरु गरेका हुन् । शुक्रबार पार्टी शीर्ष नेतृत्व र प्रदेश ईञ्चार्जहरुको बैठकले […]
धेरै ल्याङल्याङ गरे एमालेलाई पाँच वर्ष घाममा सुकाइदिने माअाेवादी केन्द्रकाे चेतावनी
काठमाडाैं, १५ पुस । नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता जति प्रचारमा आएको छ त्यो भन्दा पनि निकै सुस्त भएको छ । एकतालाई चुनावी नारा बनाएका एमाले र माकेका नेताहरु अहिले आन्तरिक कठिनाईको व्यवस्थापन गर्न व्यस्त छन् । एकताको एमाले पनि एकमत हुन सकेको छैन । माकेका केही प्रभावशाली नेताहरुले पार्टी छोडेको घोषणा गरिसकेका छन् […]
अब किताब हेरेरै उत्तर लेख्न पाइने
काठमाडौं, १५ पुस । निजी र सार्वजनिक विद्यालयको शैक्षिक स्तर समान बनाउन बर्षमा दुई पटक मुल्याङ्कन गर्ने व्यवस्था गर्न उच्च स्तरीय शिक्षा आयोगले गठन गरेको विज्ञ समूहले सुझाव दिएको छ । स्थानीय सरकारमार्फत विद्यार्थीको ज्ञान, सीप, अभिबृद्धि र क्षमताको मुल्याङकन गर्ने पद्धतिको विकास गर्न समूहले सिफारिस गरेको हो । शिक्षाविद् प्रा. विद्यानाथ कोइरालाको संयोजकत्वमा गठन […]
हलिउडका कलाकार ल्याएर नेपालको प्रचारप्रसार गराइने
काठमाडौं, १५ पुस । भूकम्प र नाकाबन्दीका कारण नेपालबारे विश्व पर्यटन बजारमा परेको नकारात्मक सन्देशलाई न्यूनीरण गर्ने उद्देश्यले हलिउडका कलाकारलाई यही फागुनमा नेपाल ल्याइने भएको छ । भूकम्प र नाकाबन्दीका कारण नेपालबारे विश्व पर्यटन बजारमा परेको नकारात्मक सन्देशलाई न्यूनीरण गर्ने उद्देश्यले हलिउडका कलाकारलाई यही फागुनमा नेपाल ल्याइने भएको छ। बुधबार पर्यटन बोर्डले आयोजना गरेको पत्रकार […]
वामगठबन्धनका सुत्रधार मानिएका वामदेवको प्रस्तावले एमालेमा बहस चर्कियो
काठमाडौ, १५ पुस । एमाले उपाध्यक्ष वामदेव गौतम राष्ट्रपतिले अध्यादेश स्वीकृत गरिसकेको परिप्रेक्ष्यमा राष्ट्रिय सभा गठनपछि मात्र नयाँ सरकार बन्ने फरक मत राखेका छन् । बिहीबारको स्थायी समिति बैठकमा गौतमले कांग्रेसले सबै प्रक्रिया अड्काएर सत्ता लम्ब्याउन चाहिरहेका वेला अध्यादेशका सम्बन्धमा पार्टी बहुमतीय अडानमा अडिन नहुने फरक धारणा राखेपछि एमालेमा खैलाबैला मच्चिएको छ । गौतमको धारणाले […]
माओले नगर भनेका तीन कुरा प्रचण्ड गरिरहेको गोपाल किरातीको आरोप, एमालेमा नजाने घोषणा
काठमाडौं, १५ पुस । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ नेता गोपाल किरातीले माओवाद र पहिचानलाई कुल्चेर एमाले-माओवादी केन्द्रबीच एकता हुन लागेको भन्दै अाफूहरु नजाने बताएका छन् । नेता किरातीले नेकपा एमाले माओवाद र पहिचान विरोधी पार्टी भएको बताउँदै एमालेमा माकेको विलय हुने दाबी गरे । “माओवाद र पहिचान छोडेर र कुल्चेर गरिने एकतामा हामी जाँदैनौँ । […]
प्रचण्डको हेडक्वार्टरमा कुटाकुट हुँदा हितमान शाक्य र झक्कु सुवेदी घाइते
काठमाडौं, १५ पुस । नेकपा माओवादी केन्द्रले समानुपातिकतर्फका प्रदेश सभा सदस्य छनोटमा बढेको विवाद हात हालाहालसम्म पुगेको छ । नेताहरुले आफ्ना नातेदारलाई मात्रै मात्रै छनोट गरेको भन्दै कार्यकर्ताहरुले नेतामाथि हात हालेका हुन् । शुक्रबार कोटेश्वर पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमै नेताहरुबीच हात हालाहाल भएको हो । असन्तुष्ट पक्ष माओवादी केन्द्र ३ नम्बर प्रदेश इन्चार्ज हितमान शाक्य र […]
मेयेर- उपमेयर कुनै बिबाद् छैन गलत प्रचार हो :- मेयर शाक्य
पुस १४ , काठमाडौं / एतिहासिक रानीपोखरी पुनर्निर्माण सम्बन्धि सम्पदाविद र स्थानीयबासीको चर्को विरोधपछि काठमाडौं महानगरपालिकाले काम रोकेको छ । महानगरले पुरानै मौलिक स्वरुप भन्दा फरक कंक्रिट प्रयोग गरि संरचना समेत फेरिने गरि निर्माण कार्य बढाएको भन्दै गएको मंगलबार उप-मेयर हरिप्रभा खड्गी श्रेष्ठको उपस्थितिमा स्थानीय सम्पदाविद लगाएत समुहले ताला बन्द गरेका थिए । लगतै […]
‘Nepali Babu Made in Nepal’
Sichuan, China, 29 December 2017: A Cultural program organized by China West Normal University Nanchong, Sichuan to Welcome the New Year 2018, Nepalese students studying in the university actively participated performing their Nepalese cultural dance and singing. In the program students from Ghana, Botswana, Ivory Coast, Tanzania, Ethiopia, Zimbabwe, Laos and other foreign students also […]











