प्रधानन्यायाधिश पराजुली एसएलसी परीक्षामै फेल भएको यस्तो भेटियो प्रमाण

काठमाडाैं, २१ फागुन । ‘चितवनको शारदा विद्यालयबाट प्रवेशिका अनुत्तीर्ण भएकोमा किन उत्तीर्ण भनी लेखियो र झुक्याउने गरी त्यसैमा किन वीरगन्जको नेपाल राष्ट्रिय विद्यापीठको सिम्बोल नं. राखियो ?’ प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीका सम्बन्धमा हालसम्म विवादरहित तथ्य हो, उनले चितवनको शारदा माविबाट हाईस्कुलको परीक्षा दिएका थिए । तर त्यसमा उनी पास भए कि फेल ? परस्पर बाझिने तथ्य […]

बसको ठक्करबाट २ प्रहरी जवानको मृत्यु

पोखरामा बसको ठक्करबाट २ प्रहरी जवानको मृत्यु भएको छ । बिजयपुरमा सवारी दुर्घटना हुदा आइतवार राती उनीहरुको ज्यान गएको हो । ज्यान जानेमा प्रहरी कार्यलय बैदाममा कार्यरत प्रहरी जवान प्रदीपकुमार यादब र सुशील बाँनिया रहेको जिल्ला प्रहरी कार्यलय कास्कीले जनाएको छ । मोटर साइकलमा सवार उनीहरुलाई ग ४ ख ५७८५ नम्बरको रात्री बसले ग ११ […]

श्रीमती, सासु–ससुरासहित नौ जनाको हत्या गरी कतार पुगेका बल्ल परे प्रहरी फन्दामा

काठमाडाैं । एउटा मान्छे कतिसम्म क्रुर हुनसक्छ ? कल्पना गर्न सकिन्न । एक जना क्रुर व्यक्ति जसले अाफ्नै श्रीमती, सासु, ससुरासहित ९ जनाकाे हत्या गरी कतार लाग्ने व्यक्ति बल्ल प्रहरीकाे फन्दामा परेका छन् । यसरी नौजनाको हत्या गरी खोजी सूचीमा रहेका सकिल हुसेन मियाँ हुन । सप्तरी घर भएका सकिललाई दुबर्इबाट पक्रेर प्रहरीले नेपाल ल्याएको […]

सेल्फीमय संसद बैठक: संघीय संसदको पहिलो बैठकमा देखिए अनौठा र रोचक दृष्यहरु

कम्युनिस्टहरुले संसदलार्इ गफ गर्ने थलाे मान्छन । याे कुनै पनि हालतमा जनपक्षीय हुनसक्दैन, गफमा भुलाएर पुँजीवादीहरुले अाफ्नाे स्वार्थपूर्ती गर्ने थलाे प्रयाेग गर्छन भन्ने भनार्इ कम्युनिस्टहरुकाे छ । यद्यपी नेपालमा भने संसदभित्र अाफूलार्इ कम्युनिस्ट भन्नेहरुकै बहुमत छ । त्याे पनि सामान्य हाेइन झन्डै दुर्इ तिहाइ । त्यसमा पनि अहिलेकाे संसदमा लेनिनवाद मान्नेहरु करिव दुर्इ तिहार्इकाे संख्यामा […]

घुस प्रकरणमा मुछिने चार कर्मचारी ठाउँकाठाउँ निलम्बित

कैलाली, २१ फागुन । घूस बाँडफाँटमा कुरा नमिल्दा कुटपिटमै उत्रेका चार जना कर्मचारी निलम्बनमा परेका छन् । धनगढीस्थित मालपोत र नापी कार्यालयमा कार्यरत ती कर्मचारीलाई विभागले निलम्बनमा राखेर छानबिन थालेको हो । जिल्ला प्रशासनले कार्यालयभित्रै मदिरा सेवन गरेकाले स्थानीय प्रशासन ऐनअनुसार जनही हजार–हजार रुपैयाँ जरिवाना गर्दै घूस प्रकरणको अनुसन्धान गर्न एकजना अधिकृतको नेतृत्वमा टोली नै […]

मेसीले स्पेनिस ला लिगामा रचे अर्को इतिहास, बार्साद्वारा एटलेटिको म्याड्रिड पराजित

काठमाडौ । स्पेनिस ला लिगाको आइतबार राती भएको खेलमा बार्सिलोनाले एटलेटिको म्याड्रिडलाई १–० ले पराजित गरेको छ । खेलको २६ औ मिनेटमा बार्साका चर्चित अर्जेन्टिनी स्ट्राइकर लियोनल मेसीले आकर्षक गोल गरेर यो जित निकालेका हुन् । यो जितसँगै बार्सिलोना ला लिगाको अग्रस्थानमै छ । यो जितपछि ला लिगामा बार्सिलोनाले अरुभन्दा ८ अंकको अग्रता बनाएर शीर्ष […]

सरकारले विनाकारण विद्यार्थी पक्राउ गरेका कारण क्रान्तिकारीको शैक्षिक हड्ताल

काठमाडौं, २० फागुन । सरकारले विनाकारण देशभर विद्यार्थीहरुलार्इ गिरफ्तार गर्दै लामाे समय हिरासतमा राख्ने गरेकाे भन्दै अाज अखिल क्रान्तिकारीले शैक्षिक हड्ताल अाह्वान गरेकाे छ ।  नेपाल कम्युनिस्ट पार्टीकाे विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को अाह्वानमा अाज आइतबार घाेषणा गरेकाे शैक्षिक हड्तालका कारण देशभरका सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द छन् । साे संगठनका महासचिव दिपेन्द्र चलाउनेसहित देशभर थुप्रै […]

कर्णालीको प्रदेश सभाले बनायो चार समिति

सुर्खेत, २० फागुन । कर्णाली प्रदेश सभामा चारवटा समिति बनाउने तयारी गरिएकोे छ । प्रदेश सभा नियमावली २०७४ को मस्यौदा समितिले सहमतिमै सभामुखलाई बुझाउने प्रतिवेदन तयार गर्न लागेको जनाएको छ । ११ फागुनमा माओवादी सांसद सीता नेपालीको नेतृत्वमा आठ सदस्यीय मस्यौदा समिति गठन गरिएको थियो । मस्यौदा समितिले २६ फागुनभित्र प्रतिवेदन बुझाउनुपर्नेछ । समितिमा एमालेबाट […]

काठमाडौं उपत्यका मरुभूमी बनाउने खतरा, यसरी जुटे अभियन्ताहरु

काठमाडौं, १९ फागुन । कुनै समय ऋषिहरुको ज्ञान प्राप्त गर्ने पवित्र तपोभूमीका रुपमा रहेको काठमाडौं उपत्यका मरुभूमी बनाउन लागिएको चेतावनी विज्ञहरुले दिएका छन् । काठमाडौ उपत्यकालाई मरुभूमी बनाउन नदिनका लागि नागरिक दवाव दिने उद्देश्यले सामाजिक अभियन्ताहरु सक्रिय भएका छन् । सामाजिक अभियन्ताहरुले काठमाडौं उपत्यका अर्थात नेपाल मण्डल पर्यटन नगरी बचाउ अभियान बनाएर विभिन्न कार्यक्रमहरु घोषणा […]

घुस रकम बाँडफाँड नमिल्दा नापी र मालपोत कर्मचारीबीच अफिसभित्रै गोदागोद

काठमाडौं, १९ फागुन । नेपाल सरकारका अड्डाहरु भ्रष्टाचार केन्द्रका रुपमा परिणत हुँदै गएका छन् । अनेकन शैली मिलाएर सरकारी कर्मचारीहरु भ्रष्टाचार गरिरहेका छन् । नेपालका प्रशासनभित्रकाे भ्रष्टाचार संस्कारका रुपमा स्थापित हुँदै गएकाे छ । कर्मचारीहरु घुस नखाएर काम नै नगर्ने संस्कारमा अभ्यस्त छन् । यसैक्रममा कैलालीकाे एक कार्यालयमा घुस लिने कर्मचारीहरुबीच नै गाेदागाेद भएकाे छ […]