काठमाडौं, १७ साउन । बालक विशाल चौधरीको अपहरण कान्डमा उनका आफन्त नै रहेको अनुमान गरिएको छ । नेपाल प्रहरीले यसको पूरा विवरण सार्वजनिक नगरे पनि अनुसन्धान भने बालककै आफन्तहरुमाथि बढी सोझ्याइरहेको थाहा भएको छ । राजधानीको क्षेत्रपाटीस्थित एक निजी स्कूलको गेटबाट अपहरित ५ वर्षीय बालक विशाल चौधरीको अपहरण आफन्त वा चिनजानकै व्यक्तिबाटै भएको दाबी प्रहरीको […]
समाचार
किताब छाप्न र बेच्न सकिने सजिलो प्रविधि आयो
काठमाडौं । अध्ययन, अनुभव र विचारहरूलाई सृजनाको रूपमा पुस्तकाकर दिने सर्जकहरूलाई किताब प्रकाशन गर्न अब सजिलो हुने भएको छ। नेपाली साहित्य र पाठकको विश्वव्यापी संजाल निर्माण गरिरहेको मोबाइल एप ‘किताब क्लब’ले सर्जकहरूको सृजनालाई बजारिकरण गर्न सघाउने भएपछि पुस्तक लेखकहरूलाई आफ्नो सृजना पाठकसम्म पुरयाउन र त्यसबाट आर्थिक लाभ लिन सजिलो हुने भएको हो। अष्ट्रेलियाको सिड्नीमा बसोबास […]
स्थानीय तह सञ्चालन विधेयकमा सैद्धान्तिक छलफल
काठमाडौँ, १६ साउन । पहिलो चरणको स्थानीय तह निर्वाचन सम्पन्न भएको अढाइ महिनापछि ‘स्थानीय तहको शासन सञ्चालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथि सैद्धान्तिक छलफल भएको छ । व्यवस्थापिका–संसद्, विकास समितिले आज आयोजना गरेको बैठकमा विधेयकमाथि संशोधन दर्ता गराउनुभएका सांसदले संशोधन गर्नुपर्ने सम्बन्धमा आफ्ना विचार राख्दै कानूनका अभावमा निर्देशनका भरमा स्थानीय तह सञ्चालन भएकाले छिटो […]
विद्युत महशूल बढायो प्राधिकरणले । यस्तो छ नयाँ शुल्क
काठमाडौँ, १६ साउन । नेपाल विद्युत् प्राधिकरणले साधारण घरायसी ग्राहकलाई थप भार नपर्ने गरी नयाँ विद्युत् महसुल प्रस्ताव गरेको छ । घरायसी ग्राहकले औसतमा १० युनिट विद्युत् प्रयोग गर्ने गरेको अध्ययनबाट देखिएको छ । सोही अध्ययनका आधारमा प्राधिकरणले ती वर्गका ग्राहकले ६० मात्रै महसुल तिर्ने गरी प्रस्ताव गरेको हो । प्राधिकरणले यही साउन ६ गते […]
लोपोन्मुख अवस्थाको भैरव नाचको तयारी पूरा
भक्तपुर, १६ साउन । पैंतालीस वर्षसम्म बन्द भएर लोपोन्मुख अवस्थामा पुगेको मल्लकालीन लाय्कू भैल ः अर्थात भैरव नाच यसवर्ष आगामी २५ गते बुधबारदेखि शुरु हुनेभएको छ । मध्यपुरथिमिको लायकू दरबारबाट निस्किएर बालकुमारी मन्दिर प्राङ्गनलगायत विभिन्न टोलमा चार दिनसम्म अपरान्हदेखि रातिसम्म सञ्चालन हुने भैरव नाचको तयारी पूरा भएको लायकू भैलः सञ्चालन समितिले आज जानकारी दिएको छ […]
जुम्लामा दलित नेता जिल्ला समन्वय समितिको प्रमुखमा निर्विरोध निर्वाचित
जुम्ला, १६ साउन । जुम्ला जिल्ला समन्वय समिति जुम्लाको प्रमुखमा नेकपा (माओवादी केन्द्र)का लालबहादुर सार्की निर्विरोध निर्वाचित भएका छन् । नेकपा (माओवादी केन्द्र) र नेपाली काँग्रेसको सयुंक्त उम्मेदवारका रूपमा सार्की प्रमुखमा निर्विरोध निर्वाचित भएका हुन् । उपप्रमुखमा नेपाली काँग्रेसका पार्टी सचिव कार्मा बुढा निर्वाचित भएका हुन । समितिमा माओवादी केन्द्रका प्रमुखसहित छ जना र नेपाली […]
टेलिकमले ल्यायो यस्तो विशेष छुट योजना
काठमाडौँ, १६ साउन । नेपाल टेलिकमले आफ्ना विभिन्न सेवामा ग्राहकलाई विशेष छुट दिएको छ । जिएसएम÷सिडिएमए तथा एडिएसएल÷एफटिटिएच सेवाका ग्राहकका लागि ‘प्रमोसनल अफर’ टेलिकमले उपलब्ध गराएको हो । अब विदेशबाट आएको कल उठाउँदा पनि बोनस प्राप्त गर्न सकिने छ । यो अफर आगामी ९० दिनसम्म उपलब्ध गराइने टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिए । यो […]
घरघरमै स्वास्थ्य सेवा दिने कार्यक्रम कामनपाको सुरु भएको केही दिनमै बन्द
काठमाडौँ, १६ साउन । स्वास्थ्य मन्त्रालयबाट खटाइएका चिकित्सकको काज फिर्ता भएपछि काठमाडौँ महानगरपालिकाले ज्येष्ठ नागरिकलाई घरघरमा दिँदै आएको स्वास्थ्य सेवा स्थगित भएको छ । महानगरभित्रका कुल ५९६ जना ज्येष्ठ नागरिकमध्ये हालसम्म ३५० जना ज्येष्ठ नागरिकलाई मात्र स्वास्थ्य सेवा दिएको थियो । गत असार ६ गतेको महानगरको दोस्रो कार्यपालिका बैठकले स्वास्थ्य सेवा दिनेसम्बन्धी निर्णय गरी गत […]
महाविरको आविष्कार केन्द्रलाई जुट्दैछ सहयोग
बागलुङ, १६ साउन । राष्ट्रिय आविष्कार केन्द्रका लागि यहाँ सञ्चालन गरिएको ‘महावीर पुनलाई हाम्रो साथ’ अभियानमा आर्थिक सहयोग जुट्न थालेको छ । ‘हाम्रो बागलुङ, हाम्रो जिम्मेवारी’ नामक युवा समूहले थालेको अभियानबाट हालसम्म ६० हजार संकलन भएको छ । विभिन्न संस्था र व्यक्तिबाट उक्त रकम सहयोग आएको युवा समूहका अध्यक्ष सोम शर्माले जानकारी दिए । “चारजनाले […]
राजनीतिक संस्कृति र माओवादी
चाल, चलन र चरित्र फेर्ने भनेको फलामकै च्यूरा चपाउनु हो । यो कथन सबभन्दा ज्यादा माओवादी आन्दोलनमा लागु हुन्छ । हरेक समाज, राजनीतिक पार्टी, समूह वा धार्मिक संघ सस्थालाई फरक पार्ने भनेको उसका चाल, चलन र चरित्र नै हुन् । सोहीअनुसार नियम बनाइएका हुन्छन् । आजको मानिस कथनीमा हैन, करनीमा विश्वास गर्छ । विश्वासमा हैन, […]







