६ नम्बर भयो अब कर्णाली प्रदेश, सर्वसम्मतले नाम र राजधानी पारित

सुर्खेत, १२ फागुन । ६ नम्बर प्रदेशले अाफ्नाे प्रदेेशकाे नाम तय गरेकाे छ । अाज शनिवार बसेकाे प्रदेश सभाकाे बैठकले ६ नम्बर प्रदेशकाे नाम कर्णाली राख्ने प्रस्तावलार्इ एकमतले पारित गरेकाे हाे ।  अाज बसेकाे प्रदेश सभाकाे बैठकमा प्रदेेशकाे नाम र राजधानीका बारेेमा दुर्इ दुर्इ वटा प्रस्ताव गरिएका थिए । प्रदेशकाे नाम भेरी कर्णाली वा कर्णाली […]

६ नम्बर प्रदेशको राजधानी जुम्ला राख्नुपर्ने प्रस्ताव

सुर्खेत, १२ फागुन । प्रदेश नम्बर ६ काे राजधानी जुम्ला प्रस्ताव गरिएकाे छ । प्रदेश सभाकाे बैठकमा उक्त नाम लगिने भएकाे छ । शनिवार बस्न लागेकाे प्रदेश सभाकाे बैठकमा प्रदेशकाे राजधानी कहाँ राख्ने भन्ने सम्बन्धमा २ वटा प्रस्ताव लगिएकाे छ । प्रस्तावमा अहिले ताेकिएकाे अस्थायी केन्द्र सुर्खेत नै हुने वा जुम्ला राख्ने भन्ने उलेलेख गरिएकाे […]

पाठकलाई अध्यक्ष चयन गर्दै क्रान्तिकारी शिक्षकहरुको सम्मेलन सम्पन्न

कैलाली, १२ फागुन । अखिल नेपाल शिक्षक संगठनको राष्टिय सम्मेलन सम्पन्न भएको छ । कैलालीको धनगढीमा सम्पन्न सम्मेलनले घनश्याम पाठकको अध्यक्षतामा ७५ सदस्यीय केन्द्रीय समिति चयन भएको छ । शुक्रबारदेखि सुरु भएको सम्मेलन नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोलाले उद्घाटन गरेका थिए । सम्मेलनबाट उपाध्यक्ष टिकादेवी राई र लक्षिराम ढकाल, गुणाखर भट्टराई, धनबहादुर […]

प्रचण्डले छाने मन्त्री, जनार्दन आउट शक्ति इन, बादलकै कारण पम्फामाथि यस्तो

काठमाडौं, ११ फागुन । नेकपा (माओवादी केन्द्र)ले सरकारमा जाने मन्त्रीहरुको नाम टुंगो लगाएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल, नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापाले मन्त्रीहरुको नाम टुंगो लगाएका हुन् । विहीबार बसेको केन्द्रीय कार्यालयको बैठकले मन्त्रीको नाम छान्ने जिम्मा तीन नेतालाई दिएको थियो । शुक्रबार बसेको तीन सदस्यीय बैठकले पार्टीको भागमा परेका सातै जनाको […]

दमनपूर्ण नीति लिएको भन्दै सरकार विस्तार नगर्दै प्रम केपी ओली देशभर पुत्ला दहन

काठमाडौ, ११ फागुन । नेपाल कम्युनिस्ट पार्टीद्वारा ओली सरकारको प्रहरी दमन र हस्तक्षेपको विरुद्ध आज देशैभरी केपी पुत्ला जलाउने कार्यक्रम हुँदै छ । चितवनको भरतपुर स्थित हाकिमचोकमा पुत्ला जलाउने काम सम्पन्न गरेको नेकपा चितवनले जनाएको छ । नेकपाका कार्यकर्ता, समर्थक, शुभचिन्तकहरुले नारासहित हाकिमचोकमा केपी ओलीको पुत्लामा आगो लगाएका छन् । पूर्वी कमाण्ड अन्तर्गत धनकुटाको पाखीबासमा […]

जस्तासुकै दमन खप्ने मात्र होइन, दमन गर्नेलाई खरानी पार्न तयार छाै

केपी–ओलीको सरकार सत्तासीन भएको चार दिनमा नै हाम्रो पार्टीका स्थायी समिति सदस्य क. सुदर्शन र पीवीएम क. पदम राईलाई युवाहरूको राष्ट्रिय सम्मेलनमा सहभागी हुन विराटनगर जाँदै गर्दा बिनाकारण बाटोबाटै गिरफ्तार ग¥यो । हाम्रो पार्टीले केपी सरकार बनेको ४ दिनमा दमनको प्रतिरोध गर्न नेपालबन्द पनि ग¥यो । दमनकारी ओली सरकारले हाम्रा कमरेडहरूलाई आजसम्म पनि छोडेको छैन […]

राष्ट्रपति निर्वाचन फागुन २९ मा, विद्यादेवी दोहोरिन सक्ने

काठमाडौं, ११ फागुन । नयाँ राष्ट्रपतिको निर्वाचन यही फागुन २९ गते हुने भएको छ । निर्वाचन आयोगको विहीबार राष्ट्रपतिको निर्वाचन गर्ने तय गरेको हो । त्यसको लागि फागुन २१ गते मतदाता मनावली, २३ गते उम्मेदवारी दर्ता गर्ने अायोगले तोकेको छ । त्यस्तै २४ गते उम्मेदवारको अन्तिम नामावाली प्रकाशन गर्ने कार्यतालिक अायोगले सार्वजनिक गरेको छ । […]

पम्फाले गृहमन्त्री दाबी गरेपछि बादल महातनावमा, पम्फा पहिलो महिला गृहमन्त्री हुने सम्भावना

काठमाडौं, ११ फागुन । नेकपा (माओवादी केन्द्र)को भागमा गृहमन्त्रालय परेपछि आकांक्षीको संख्या ह्वात्तै बढेको छ । गृहसहित ७ मन्त्रालय पाएको माओवादी केन्द्रलाई मन्त्री छन्न सकस भएको छ । विहीबार बसेको केन्द्रीय सचिवालयको बैठकले मन्त्रीको नाम छान्ने जिम्मा अध्यक्ष दाहालको टोलीलाई जिम्मा दिएको छ । गृहमन्त्री बन्ने दौडधुपमा लाग्नेको संख्या करिब एक दर्जन नै छ । […]

प्रचण्डप्रति यस्तो आरोप लगाउँदै किरातीले गरे आफैलाई माकेको अध्यक्ष घोषणा

काठमाडौं, ११ फागुन । नेकपा (माओवादी केन्द्र)का नेता गोपाल किरातीले पार्टीले गरेको कारवाहीबारे विज्ञप्ति निकालेका छन् । नेता किरातीले माके अध्यक्ष पुष्पकमल दाहालले गरेको कारवाहीलाई ‘कथित कारवाही’भन्दै धन्यवाद दिएका छन् । दाहालको नेतृत्वमा पार्टी एमालेकरण भएपछि अाफूले त्यसको भण्डाफोर गर्दै माओवादी केन्द्र पुर्नगठन गरेको क्रान्तिकारी निर्णयलाई अभियोग बनाइएको बताएका छन‍् । विहीबार अबेर विज्ञप्ति निकालेर […]

ओली सरकारले जनताका राजनैतिक अधिकार कटौती गर्यो

काठमाडौं, ११ फागुन । सरकारले शान्तिपूर्ण कार्यक्रममा हस्तक्षेप र नेता कार्यकर्ता गिरफ्तार गरेको विरोधमा नेपाल कम्युनिस्ट पार्टीले देशभर अन्तरक्रिया तथा कोणसभा गरेको छ । राजधानीमा पार्टी निकट नेपाल बुद्धिजीवी संगठनको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । विभिन्न जिल्लाहरुमा पार्टी र जनवर्गीय संगठनको आयोजनामा अन्तरक्रिया कार्यक्रम र कोणसभा भएका छन् । कार्यक्रममा विभिन्न पार्टीका साथै […]