युद्धको खतरा बढेको भन्दै चिनियाँ रणनीतिकारले सरकारलाई तयार रहन दिए सुझाब

एजेन्सी । चीन र भारतबीच जारी सीमा विवाद थप चर्किने चिनियाँ रणनीतिकारहरुले बताएका छन्। चिनियाँ सेनाका रणनीतिकारहरुले सरकारलाई सीमा विवाद चर्किने र त्यसले चीन र भारतजस्ता परमाणु हतियार सम्पन्न देशलाई युद्धमा धकेल्ने सम्भावना भएको भन्दै सजग रहन सुझाव दिएको एससीएमपीले जनाएको छ। उनीहरुले युद्ध भड्किने सम्भावना भएकाले सरकारालई आवश्यक तयारी गर्न पनि सुझाव दिएको बताइएको […]

विकिलिक्सका संस्थापक असान्जमाथिको अभियोग बढाउँदै अमेरिका

काठमाडाैं । अमेरिकी न्याय विभागले विकिलिक्सका संस्थापक जुलियन असान्जले ह्याकर्स नियुक्त गरी अमेरिकी संवेदनशील कम्प्युटर प्रणालीभित्र सम्पर्क कायम गरेको प्रमाण आफूसँग भएको नयाँ अभियोग लगाएको छ। असान्जमाथि यसअघि नै अमेरिकाले १८ वटा अभियोग लगाइसकेको छ र पछिल्लो अभियोग अतिरिक्त अभियोग नभए पनि यसअघिका मुद्दालाई थप बल पु¥याउनेतर्फ केन्द्रित छ। न्याय विभागले अद्यावधिक गरेको अभियोगमा असान्जले […]

महामारीमा यातायातमा यसरी चलिरहेको छ लुटको धन्दा, प्रहरीकै मिलेमतोमा हुन्छ करोडौको खेल

काठमाडौं, ११ असार । एकातिर कोरोना महामारीकाकारण जारी गरिएको लकडाउनले आम नागरिक भोकभोकै मर्ने अवस्थामा पुगेका छन्, अर्कोतिर भने लकडाउनको फाइदा उठाउँदै कमाउनेहरुको धन्दा धमाधम चलिरहेको छ । तीन महिना लकडाउन गर्दा पनि कोरोना भाइरसको संक्रमण घटनुको सट्टा झन् झन् बढ्दो छ भने अर्र्थतन्त्र ठप्प हुँदा अनेकौ समस्या उत्पन्न भइरहेका छन् । संक्रमणको फैलावटलाई रोक्न […]

इन्जिनियरिङ परिषद ऐनको संशोधन र त्यसको औचित्य

नेपाल इन्जिरियरिङ परिषद ऐन २०५५ लाई संशोधन गर्न बनेको विधेयक २०७६ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले संघीय संसदमा पेश गरेको छ भने संघीय संसदको माथिल्लो सदनमा राष्ट्रिय सभाले परिर्माजन सहित सर्व सम्मतिले पारित गरिसकेको छ । उक्त विधेयक प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिमा सैद्धान्तिक छलफल भएर पारित भई सकेको छ र अन्तिममा राष्ट्रपतिबाट ऐनले […]

लिपुलेक क्षेत्रका पिल्लर राखिएका क्षेत्रमा पुग्दै छाङरुका सशस्त्र प्रहरी

काठमाडौं, ९ असार । दार्चुलाकाे छाङरुमा राखिएकाे सशस्त्र प्रहरीकाे टाेली वाेर्डरमा गएर पिल्लरहरुकाे अनुगमन गर्न थालेकाे छ । साेही क्रममा छाङरुमा राखिएको बोर्डर आउट पाेष्ट (बीओपी) को टोली नेपाल–भारत-चीन सीमाको १ नम्बर पिल्लर पुगेर फर्किएको छ । बीओपी स्थापनापछि नजिकै मात्र गस्ती गरिरहेको सशस्त्र प्रहरी हालै १ नम्बर स्तम्भसम्म पुगेको हो । बीओपीका प्रमुख प्रहरी […]

राति बैठक बसेर राति नै ओम्नी समूह र बैंकसहितलाइ पत्राचार, स्वास्थ्य मन्त्री नै घोटालामा रातारात खटेको खुल्यो

काठमाडौं । संघीय संसद प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिमा सांसदहरुले अाेम्नी समूहसँग स्वास्थ्य सामग्री खरिद प्रकरणमा स्वास्थ्य तथा जनसंख्या मन्त्री, सचिव र सल्लाहकारको भूमिका शंकास्पद देखिएको भन्दै अनेकाै प्रश्न उठाएका छन् । कोरोना भाइरस रोकथामका लागि स्वास्थ्य सामग्री खरिद कार्यमा स्वास्थ्यमन्त्री नै शंकास्पद भूमिकामा लागेकाे भन्दै सत्तारुढ दलसहितका सांसदहरुले आरोप लगाएका हुन्। साेमबार बसेकाे संघीय […]

पर्यटन मन्त्री योगेश भट्टराई बोल्दै गर्दा पोर्न भिडियो बजेको घटनाप्रति वोर्डले माग्यो क्षमा

काठमाडौं, ८ असार । पर्यटन मन्त्री बाेल्दै गर्दा भर्चुअल मिटिङमा पाेर्न भिडियाे बजेकाे घटनाप्रति नेपाल पर्यटन बोर्डले क्षमा मागेकाे छ । सोमबार वाेर्डकाे आयोजनामा भर्चुअल मिटिङ गरिएकाे थियाे । जसमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई प्रमुख अतिथि थिए । जब उनी बाेल्न थाले त्यस लगत्तै एक एकाउन्टमा पाेर्न भिडियाे बजेकाे थियाे । […]

परिक्षण बढी गरेका कारण अमेरिकामा संक्रमित बढी देखिएको भन्दै परिक्षण कम गर्न ट्रम्पको आग्रह

काठमाडाैं । अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले काेभिड १९ काे परिक्षण बढी गरेका कारण अमेरिकामा संक्रमितहरु धेरै देखिएकाे भन्दै अब परिक्षण कम गर्न आग्रह गरेका छन् । लकडाउन खुकुलाे बनाएर नाेभेम्बरमा हुने राष्ट्रपति चुनावका लागि गरिएकाे एक चुनावी सभामा सम्बाेधन गर्दै ट्रम्पले साे आग्रह गरेका हुन् । अमेरिकाकाे ओक्लोहोमामा आयाेजना गरिएकाे चुनावी सभामा झण्डै दुई घण्टा […]

यसरी परिवर्तन हुँदैछ एसईईको कानुनी व्यवस्था

काठमाडौँ ६ असार । माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को कानूनी व्यवस्थामा परिवर्तन गरिँदैछ । कोरोना महामारीका कारण हाल स्थगित परीक्षाबारे आगामी वर्षमा पनि माध्यमिक तहको राष्ट्रियस्तरको परीक्षालाई कक्षा १२ मा मात्रै कायम राख्ने गरी विद्यमान कानूनमा संशोधन हुन लागेको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सिफारिसमा नेपालले सरकार (मन्त्रिपरिषद्) बाट गत जेठ […]

छाङरुमा सशस्त्रको गुल्म, खलंगामा गण राखिने

काठमाडौं, ३ असार । लिम्पियाधुरा, लिपुलेक कालापानीका बारेमा भारतसँग विवाद बढेसँगै दार्चुला जिल्लाको सदरमुकाम खलंगामा सशस्त्र प्रहरीकाे संख्या बढाइने भएकाे छ । साथै कालापानी नजिककाे क्षेत्र छाङरुमा पनि एक गुल्मकाे संरचना राखिने भएकाे छ । सशस्त्र प्रहरीका महानिरीक्षक (आईजीपी) शैलेन्द्र खनालले सदरमुकाम खलंगामा गण र छाङरुमा गुल्म स्थापना गरिने जानकारी गराएका छन्। अाजै सशस्त्र प्रहरीका […]