गएको अप्रिल २१ मा हङकङबाट निस्कने चर्चित अंग्रेजी पत्रिका साउथ चाइना मर्निङ पोस्टले आफ्नो अनलाइन संस्करणमा एउटा छोटो समाचार छापेको थियो, जसको शीर्षक थियो : सांस्कृतिक क्रान्ति समूहका अन्तिम सदस्य छि वेन युको ८५ वर्षको उमेरमा निधन । चिनियाँ कम्युनिस्ट पार्टी र राजनीतिमा चासो राख्ने विद्यार्थीका नाताले पंक्तिकारलाई उक्त समाचारले आकर्षित गर्यो । सांघाईमा आफ्ना […]
मुख्य समाचार
माओको बाटोमा सी जिनपिङ
गत शनिबार राष्ट्रिय जनकंग्रेसको उद्घाटन गर्दै प्रधानमन्त्री ली खस्याङले चीनको आगामी वर्षको वृद्धि लक्ष्य ६.५ देखि ७ प्रतिशतमा रहने बताए, जुन यो दशककै न्यून हो । दुई वर्षअघि मात्र उनले सात प्रतिशत सबैभन्दा कम स्विकारयोग्य हुने बताएका थिए । उनी आफ्नै बचनमा अडिन सकेनन् । वास्तवमा उनी धेरै कुरामा प्रभावी रहन छाडे । जो व्यक्ति […]
नेयमारको मेरुदण्डको हड्डी भाँच्चियो
काठमाडौं । क्वाटरफाइनल खेलमा कोलम्वियासँगको खेल खेल्ने क्रममा ब्राजीलका चर्चित स्ट्राइकर नेयमारको ढाडको हड्डी भाँच्चिएको छ । खेलको ८७ औं मिनेटमा लडेका नेयमारको ढाड भाँच्चिएको हो । कोलम्बियाका खेलाडी क्विन्टेरोले फल खेल्दै लडाएपछि नेयमारको ढाँडको हड्डी भाँच्चिएको हो । उनलाई तत्कालै खेलमैदानबाट सिधै अस्पताल पु¥याइएको थियो । ढाडको हड्डी नै भाँचिएपछि अब नेयमारले विश्वकपका बाँकी […]
बाढीको डरले सुरक्षित घर बनाउँदै तिल्कीबासी
कञ्चनपुर । दोदा र बनारा नदीको बाढीका कारण हरेक बर्ष धनजनको क्षति बेहोर्दै आएका कञ्चनपुर जिल्लाका दक्षिणी भेग तिल्कीका स्थानिय बासिन्दा यसपटक बाढी नआउदै सुरक्षित घर निर्माणमा जुटेका छन् । सबैको पाइक पर्ने र सबैलाई सजिलो हुनेगरी गाउँको बीचमा सामुहिक सुरक्षित घर निर्माण गर्न थालेका हुन् । तिल्की क्षेत्र उसै पनि होचो रहेको र सो […]
चरा ठोक्किएपछि निगमकाे नयाँ चिनियाँ जहाज ग्राउण्डेड
काठमाडौं । चीनबाट ल्याइएको नेपाल वायुसेवा निगमको जहाजमा विहान चरा ठोक्किएको छ । निगमको एमए-६० चिनियाँ जहाज आज बिहान विराटनगर एअरपोर्टमा चरा ठोक्किएको हो । काठमाडौंबाट ५१ जना यात्रु लिएर उडेको उक्त विमान विराटनगरमा अवतरण गर्नेक्रममा चरा ठोक्किएको निगम स्रोतले जनाएको छ । विमानको दायाँ इन्जिनमा जोडिएको प्रोपेलर (पंखा) मा चरा ठोक्किएको हो । एल्मुनियमले […]
तेरियाले जितिन लिटिल मास्टर्सको उपाधी
काठमाडौं, ७ असार । भारतको टेलिभिजन च्यानल जीटीभीबाट प्रशारण भइरहेको रियालिटी शो डिआइडी लिटिल मास्टर्सको उपाधी नेपालकी तेरिया मगरले जितेकी छन् । लिटिल मास्टर्सको यो तेस्रो उपाधी हो । यसअघिका दुई वटा उपाधी प्रतिस्पर्धामा नेपालीहरुको सहभागिता रहेको थिएन । शनिवार राती भएको ग्रान्ड फिनालेमा अन्य तीन जना प्रतिस्पर्धीलाई पछि पार्दै तेरियाले उपाधी हात पारेकी हुन् । […]
विशालबजार विरुद्ध नीतिगत भ्रष्टाचारको मुद्दा
काठमाडौं, ३ असार । काठमाडौंको न्यूरोडमा रहेको विशाल बजार कम्पनीका विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नीतिगत भ्रष्टाचारको मुद्दा दायर गरेको छ । कम्पनी लिमिटेडका आठ जना संचालकविरुद्ध अख्तियारले सो मुद्दा दायर गरेको हो । कम्पनी विरुद्ध दायर गरिएको यो मुद्दा आयोगको इतिहासमै पहिलो भएको अख्तितयार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । कूल ९ करोड ७४ लाख […]
एमाओवादी चर्को आर्थिक संकटमा
काठमाडौं, ५ असार । एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले खर्च धान्न नसकेपछि चढ्दै आएको गाडी बेचेर सार्वजनिक यातायत प्रयोग गर्न थालेका छन् । उनको यो सांकेतिक अभियान भएपनि एमाओवादीमा आर्थिक संकटको जनाउ यसले दिएको छ । उनको यो शैलीलाई पार्टीभित्रै कतिपयले सस्तो प्रचार भनेपनि खर्च अभावले नेताहरु छटपटिन थालेको समाचार कान्तिपुर दैनिकले छापेको छ । संविधानसभामा तेस्रो […]
इन्जुरी समयमा मेसीको आकर्षक गोल
काठमाडौं, ७ असार । मेसीको आकर्षक गोलमा अर्जेन्टिनाले समूह चरण पार गर्दै विश्वकपको दोस्रो चरणमा आफ्नो स्थान सुरक्षित गरेको छ । शनिवार राती भएको खेलमा अर्जेन्टिनाले इरानलाई १–० गोलले पराजित गरेको हो । पूरै खेलभरी इरानमाथि दवाव राखेको अर्जेन्टिनाका लागि स्टार खेलाडी मेसीले अन्तिम समयमा आएर एक गोल गर्न सफल भएका हुन् । खेलमा इरानले कडा […]
शान्तिसम्झौता गरेर पार्टीलाई सकिनबाट जोगाए
काठमाडौं, ३ असार । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले शान्तिसम्झौता गरेर आफूले माओवादी पार्टीलाई सकिनबाट जोगाएको बताएका छन ।’ शान्ति सम्झौतामार्फत शान्तिपूर्ण राजनीतिको मूलधारमा नआएर काठमाडौं कब्जा गर्ने रणनीतिमै लागिरहेको भए पार्टी सकिने अवस्थामा पुग्ने स्थिति रहेको दावी पनि दाहालले गरेका छन । आजको अन्नपूर्ण पोष्टमा दाहालले प्रश्न गर्दै भनेका छन, “राष्ट्र, जनता, क्रान्ति र पार्टी […]










