बनियाँनी । झापाको पूर्वी नाका काँकरभिट्टाबाट हुँदै आएको वैदेशिक व्यापारमा बढोत्तरी भएको छ । आयात तथा निर्यात दुवै बढेको भए पनि निर्यातको अंश कम हुँदा व्यापार घाटा चुलिएको छ । गत आर्थिक वर्षमा रू ३५ अर्बभन्दा बढी व्यापार घाटा व्यहोर्नु परेको भन्सार कार्यालयले जनाएको छ । सो नाकाबाट गत आर्थिक वर्ष २०७७/०७८ मा रू ३५ […]
मुख्य विशेष
चीनको छेन्दुबाट आएको जहाज झण्डै २ घन्टा काठमाडौंको आकाशमा होल्ड
काठमाडौं । चीनको छेन्दुबाट काठमाडौं आएको सिचुवान एयरको जहाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसकेपछि ओभर सुट गरेको छ । विमानस्थलको भिजिबिलिटी कमजोर भएकाले पाइलटले जहाजलाई ओभरसुट गराएका हुन् । मौसम अनुकूल नभएपछि जहाजले एक घण्टाभन्दा बढी समय आकाशमा फन्को मारेको थियो । आज बिहान साढे ६ बजे अवतरणको समय रहे पनि सो जहाज बिहान […]
प्रगतिवादी साहित्यकार आनन्ददेव भट्टको निधन
काठमाडौं । वरिष्ठ प्रगतिवादी साहित्यकार एवं प्रगतिशील लेखक संघका पूर्व अध्यक्ष आनन्ददेव भट्टको निधन भएको छ । अल्जाइमर रोगबाट पीडित भट्टको भट्टको ८५ वर्षको उमेरमा सोमबार बिहान करिब तीन बजेतिर निधन भएको हो । गत महिना अस्पतालमा उपचारपछि उनी कालिकास्थान निवासमा बस्दै आएका थिए । लामो समय नेपाली साहित्य, प्राध्यापन र प्रगतिशील चिन्तनमा सक्रिय भट्टका […]
नवलपरासीमा पहिरोमा परी तीन जना बेपत्ता, एक घाइते
बुटवल । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका–४ माथिल्लो चारघरेमा पहिरो जाँदा एकै परिवारका तीन जना बेपत्ता भएका छन् । पहिरोमा परी एक जना गम्भीर घाइते भएका छन् । चारघरेका हस्तबहादुर पुलामीको घरमाथिबाट पहिरो खस्दा ५० वर्षीया धनमाया पुलामी र उनका दुई जना नातिनीहरू ७ वर्षीया भूमिसरा र ६ वर्षीया देउमाया बेपत्ता भएको गाउँपालिकाका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले […]
अलविदा- रहेनन् जनगायक जेबी टुहुरे
काठमाडौं । बिहीबार निधन भएका जनगायक जेबी टुहुरेलाई नेकपा माओवादी केन्द्रले श्रद्धाञ्जली व्यक्त गरेको छ । टुहुरेको पार्थिव शरीरलाई माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो । टुहुरेको पार्थिव शरीरमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पार्टीको झण्डा ओढाए । त्यस क्रममा सयौं सर्वसाधारण र माओवादी नेता कार्यकर्ताले उनलाई श्रद्धाञ्जली व्यक्त गरेका थिए […]
नेपाल नेतृत्वको नयाँ दललाई निर्वाचन आयोगले दियो मान्यता
पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको नयाँ दल नेकपा (एकीकृत समाजवादी) लाई निर्वाचन आयोगले मान्यता दिएको छ । नेकपा एमालेबाट छुट्टिएर गठन भएको नेकपा (एकीकृत समाजवादी)ले नयाँ दलको मान्यता पाएको हो । एकीकृत समाजवादीलाई बुधबार आयोगले दर्ता प्रमाणपत्र दिएसँगै उक्त दलले आधिकारिकता प्राप्त गरेको छ । सरकारले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्याएपछि […]
एमाले त्यागेर एकीकृत समाजवादीतिर लाग्ने सांसदहरु (नामावली)
काठमाडौं । संसदको सबैभन्दा ठूलो दल नेकपा (एमाले) विभाजित हुँदा सांसदहरु दुई दलमा बाँडिएका छन् । वरिष्ठ नेता माधवकुमार नेपालको अगुवाइमा एमाले विभाजन भएर नेकपा (एकीकृत समाजवादी) नामको नयाँ दलले वैधता पाउने प्रक्रियामा छ । बुधबार निर्वाचन आयोगमा प्रस्तावित एकीकृत समाजवादी दल दर्ताका लागि दिइएको निवेदनमा सनाखत गरिएको छ । आयोगमा बुधबार एमाले छाडेर एकीकृत […]
एमाले सांसदलाई पदबाट राजिनामा दिएर नैतिकता देखाउन पूर्वमन्त्री पुनको सुझाव
नेकपा(माओवादी केन्द्र) का स्थायी समिति सदस्य एवं पूर्वमन्त्री वर्षमान पुन अनन्तले बिघटन गरेको संसदमा उभिएर उपदेश नदिन निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र भक्तपुरका संघीय सांसद महेश बस्नेत लगायतका सांसदलाई आग्रह गरेका छन् । ”हामीले ब्युत्याएको संसदमा ठुल्ठुला कुरा गरी हामीलाई नै उपदेश दिने कहाँको नैतिकता हो ?” भक्तपुर आएर उनले भक्तपुरको बालकोट निवासी निवर्तमान […]
सल्लाघारीमा बसपार्क बनाउने काठमाडौं महानगरपालिका कार्यदलको प्रस्तावप्रति भक्तपुरको बिरोध
भक्तपुर, २ भदौ। भक्तपुरको सल्लाघारीमा बसपार्क बनाउने सम्बन्धमा काठमाडौं महानगरपालिका कार्यदलको प्रस्तावप्रति भक्तपुर नगरपालिकाले आपत्ति प्रकट गरेको छ । ‘भक्तपुरको सल्लाघारीलाई बसपार्क बनाउनुपर्ने काठमाडौं महानगरको निस्कर्ष’ शीर्षकको समाचारमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै भक्तपुर नगरपालिकाले महानगरको कार्यदलको प्रस्ताव प्रति आपत्ति प्रकट गरेको हो । कार्यदलले प्रतिवेदनमा सार्वजनिक यात्रुबाहक सवारी साधनको व्यवस्थापन जडिबुटी पुल पूर्वको मनोहरा […]
सरकारले संसद समक्ष प्रस्तुत गरेअनुसार देशको वर्तमान आर्थिक अवस्था यस्तो
सरकारले संसद समक्ष देशको वर्तमान आर्थिक अवस्थाको यथार्थ जानकारी गराएको छ । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले मंगलवार प्रतिनिधि सभाको बैठकमा देशको यथार्थ आर्थिक अवस्थाबारे जानकारी गराएका हुन् । ‘देशको वर्तमान आर्थिक अवस्थाको जानकारी’ शिर्षकमा अर्थमन्त्री शर्माले ओली सरकारले स्रोतसँग मेल नखाने गरी प्रचारात्मक ढंगले बजेट ल्याउदा १ खर्ब ४३ अर्बले घाटामा रहेको सञ्चित कोष आर्थिक […]











