भारतीय राजदूतले भेटे प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवको आज भेट भएको छ । प्रधानमन्त्री निवास, बालुुवाटारमा भएको भेटमा भारतको पहलगाममा गत २२ अप्रिलमा भएको आतङ्कवादी आक्रमणका कारण भारत–पाकिस्तानबीच उत्पन्न पछिल्लो तनाव र घटनाक्रमबारे राजदूत श्रीवास्तले प्रधानमन्त्री ओलीलाई जानकारी गराए । उनले आक्रमण भएको ठाउँमा भारतले जवाफी कारवाही गरेको तर जेट हमला […]

मुड्केचुलामा वक्तृत्वकला प्रतियोगिता, खगराज प्रथम पछिपछि भूमिका र रेजिना

दीर्घ बहादुर शाही, डोल्पा । मुड्केचुला गाउँपालिका–६ नर्कुको आयोजनामा बाल विवाह न्यूनीकरणमा विद्यार्थीको भूमिकासम्बन्धी वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। “हामी सबै लागौं, बाल विवाह अन्त्य गरौं” भन्ने मुल नाराका साथ आयोजित प्रतियोगितामा मालिका माध्यमिक विद्यालयका विद्यार्थीहरूले मात्र सहभागिता जनाएका थिए।  प्रतियोगितामा प्रथमस्थान  खगराज शाहीले हासिल गर्न सफल भए भने द्वितीय र तृतीय क्रमशः रेजिना शाही […]

एन्फाको साधारण सभामा पूर्व अध्यक्ष गणेश थापालाई प्रवेश निषेध

काभ्रे । अखिल नेपाल फुटबल संघ (एन्फा) को साधारणसभा सुरू भएको छ। काभ्रेको धुलिखेलमा सो साधरणसभामा नेपाल खेलकुद परिषद टंकलाल घिसिङलगायत पुगेका छन्। तर, अदालतले आदेश दिए पनि पुर्व अध्यक्ष गणेश थापा र छोरा गौरबलाई भने प्रवेश रोक लगाईएको छ। उनले साधारणसभामा पस्नु पाउनु पर्ने भन्दै ज्ञापनपत्र बुझाएका छन। तर, सुनवाई भएको छैन्।

बिहेगरी क्यानाडा लैजाने भन्दै ठगी गरेको आरोपमा बैतेश्वर घर भई गठ्ठाघर बस्ने युवती पक्राउ

भक्तपुर । डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै २० लाख रुपैयाँ ठगी गरेको आरोपमा एक युवती प्रहरीको फन्दामा परेकी छिन्। दोलखाको वैतेश्वर गाउँपालिका–८ घर भई भक्तपुरको मध्यपुर थिमि-३ गठ्ठाघर बस्ने सुजिता अधिकारीलाई बुधवार पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पुष्टि गरेको छ ।। अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यका अनुसार सुजिताले आफूसंग क्यानडाको भिसा भएको […]

भक्तपुरको ताथलीमा तीन सवारीसाधन दुर्घटना, एकजनाको निधन

भक्तपुर । भक्तपुरको चाँगुनारायण- ९ ताथलीमा सवारी दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । बिहीबार बिहान करिब १० बजेको समयमा च्यामासिंहबाट नाला तर्फ जाँदै गरेको बा. ९१ प. ८४१२ नं. मोटरसाइकलले विपरित दिशाबाट आँउदै गरेको प्रदेश ३-०२-०१४ प. ५०४३ नं. को स्कुटरलाई ठक्कर दिदाँ स्कुटर चालकको ज्यान गएको हो । ज्यान गुमाउने स्कुटर चालक चाँगुनारायण […]

अदालतका कम्प्युटर अपरेटर रङ्गेहात पक्राउ

  नवलपरासी । पश्चिम नवलपरासीस्थित जिल्ला अदालतका  कम्प्युटर अपरेटर राम लखन बनिया दुई लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका छन्। बुटवलबाट खटिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पाल्हीनन्दन गाउँपालिका–३, बेलासपुर चोकमा बनियालाई पक्राउ गरेको हो। बनियाले लागू औषध मुद्दामा जेल पठाइएका एक व्यक्तिलाई छुटाउनका लागि सहजीकरण गरिदिने भन्दै दुई लाख रुपैयाँ घुस मागेका थिए, अख्तियारका […]

उपमेयर बिजयको अध्यक्षतामा माओवादी केन्द्रको ५५ सदस्यीय मध्यपुर थिमि नगरसमिति निर्वाचित

भक्तपुर । नेकपा (माओवादी केन्द्र) मध्यपुर थिमिको दोश्रो नगर सम्मेलनबाट बिजय कृष्ण श्रेष्ठको अध्यक्षतामा ५५ सदस्यीय नगर समिति निर्वाचित भएको छ । अध्यक्ष निर्वाचित बिजय मध्यपुर थिमि नगरपालिकाको उपमेयर पनि हुन् । पार्टीको नगर अध्यक्षमा उनको यो दोश्रो कार्यकाल हो । बिहीबार बिहान थिमि बैंक्वेटमा सम्पन्न दोश्रो सम्मेलनको बन्द सत्रबाट बिजयकृष्णको नेतृत्वमा सिङ्गो कार्यसमिति नै […]

‘भ्रष्टाचार विरुद्धका कविता’ लोकार्पण, ५ सर्जकलाई ४ लाख नगद राशिसहित सम्मान

गत शनिबार हेम-सरिता पाठक फाउन्डेसन (Hem-Sarita Pathak Foundation)ले प्रज्ञा-भवनमा पत्रकार तथा गीत र कविताका गरि ५ सर्जकलाई ४ लाख नगद राशिसहित सम्मान गर्‍यो । फाउन्डेसनका अध्यक्ष जेनी पाठकको सभापतित्वमा आयोजित सो कार्यक्रमका प्रमुख अतिथि माननीय डा. अमरेशकुमार सिंहले सो पुरस्कारहरु प्रदान गरेका थिए । कार्यक्रममा २ लाख राशिको टंकप्रसाद– रमादेवी पाठक पत्रकारिता पुरस्कारबाट पत्रकारहरु मातृका […]

तीनकुनेमा तीन सवारी साधन ठोक्कियो, एकको निधन

काठमाडौं । तीनकुनेमा तीन वटा सवारीसाधन आपसमा जुध्दा एक जनाको ज्यान गएको छ। ज्यान गुमाउने नुवाकोट घर भई ललितपुर धोबीघाट बस्ने २३ वर्षीया नगिना तामाङ रहेकी छिन्। उनको उपचारको क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा बिहीबार बिहान ७ बजे ज्यान गएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले बताएका छन् । बिहीबार बिहाननै करिब साढे […]

निन्द्रा लागेन ? पढ्नुस् यी पाँच टिप्स !

काठमाडौं । तनाव, चिन्ता र व्यस्त जीवनशैलीका कारण धेरै मानिस राम्रो सँग निदाउन सकिरहेका छैनन्। चिकित्सकहरूका अनुसार, राम्रो निन्द्राले मात्र हाम्रो स्वास्थ्यलाई सन्तुलनमा राख्छ ।  शारीरिक र मानसिक तन्दुरुस्ती र रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउँन मिठो निन्द्रा अत्यावश्यक हुन्छ । यदि तपाईंलाई रातभर मिठो निन्द्रा चाहिन्छ भने यी उपाय अपनाउन सकिन्छ: १. निश्चित समयमै सुत्ने […]