लोक सेवाद्वारा अधिकृत(प्राविधिक)को विज्ञापन(सूचनासहित)

काठमाडौँ । लोक सेवा आयोगले अधिकृत(प्राविधिक)को विज्ञापन आह्वान गरेको छ। आयोगले आफ्नो वार्षिक कार्य तालिका अनुसार राजपत्राङ्कित तृतीय श्रेणी।प्राविधिक)तथा स्वास्थ्य सेवाका आठौँ र सातौँ तहका पदको ज्येष्ठता र कार्यसम्पादनसहित आन्तरिक प्रतियोगिता खुल्ला तथा समावेशीतर्फ विज्ञापन गरेको हो । आयोगले प्राविधिकतर्फ इन्जिनियरिङदेखि सबै सेवा/समूहको परिमार्जित पाठ्यक्रमसहित विज्ञापन गरेको हो  http://www.psc.gov.np/assets/uploads/files/Advt_Tech_Officer.pdf

सरकारले कुरा नसुनेपछि माध्यमिक तहको स्कूल चलाउन र शिक्षकलाई तलब खुवाउन महायज्ञ

तम्घास, २६ कात्तिक । गुल्मीको मदाने गाउँपालिका–१ अग्लुङस्थित रघुफेदी प्रतिमान निमा माविमा शिक्षकलाई तलब खुवाउन धार्मिक महायज्ञ गरिएको छ । विद्यालयमा सरकारले दरबन्दी नदिएको र पठनपाठनमा समस्या रहेको भन्दै विद्यालयले महायज्ञ सञ्चालन गरेको जनाएको छ । विद्यालयमा यही कात्तिक २२ गतेदेखि धार्मिक महायज्ञ सञ्चालन भइरहेको छ । महायज्ञ यही कात्तिक २८ गतेसम्म चल्ने विद्यालयका प्रध्यानाध्यापक […]

सरकारले कलेजहरुले अवैध रुपमा लिएको शुल्क विद्यार्थीलाई फिर्ता गराउने, कलेजहरुमाथि ठगी मुद्दा चलाउने तयारी

काठमाडौं, २५ कार्तिक । शिक्षा मन्त्रालयले मेडिकल कलेजहरुले सरकारको मापदण्ड विपरित उठाएको पैसा फिर्ता गराउने जनाएको छ । मन्त्रालयले त्यसअघि मेडिकल कलेजहरुलाई त्यसरी अवैध तरिकाले उठाएको शुल्क आफै फिर्ता दिन आग्रह गरेको छ । मन्त्रालयले पत्रकार सम्मेलन नै आयोजना गरेर पहिलो पटक यस्तो आग्रह गरेको हो । मन्त्रालयको निर्णयलाई नमानेमा सरकारले तोकेभन्दा चर्को शुल्क उठाउने […]

राष्ट्रिय शिक्षा नीति मौलिकतारहित भएको आरोप

काठमाडौँ, २४ कात्तिक । सरकारले हालै जारी गरेको राष्ट्रिय शिक्षा नीति २०७६ मौलिकतारहित रहेको मौलिक जरोकिलो पार्टीले जनाएको छ । उक्त नीति मन्त्रिपरिषद्ले यही कात्तिक १८ गते स्वीकृत गरेको थियो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कात्तिक २१ गते सार्वजनिक गरेको उक्त नीतिको मूल स्वरुपमा मौलिकता नदेखिएको पार्टीका प्रवक्ता लीलाबहादुर बानियाँद्वारा जारी विज्ञप्तिमा उल्लेख छ […]

जापानी नागरिक ओकेबाजेलाई शिक्षा पुरस्कार

लुम्बिनी, २४ कात्तिक । करीब तीन दशकदेखि पाल्पाको ग्रामीण क्षेत्रमा रहेर निरन्तर सामाजिक सेवामा क्रियाशील जापानी नागरिक काजुमासा काकिमी ओकेबाजेलाई शनिबार भैरहवामा पुरस्कृत गरिएको छ । उनले पाल्पा जिल्लामा रहेर शैक्षिक क्षेत्रमा पु¥याएको योगदानको मूल्याङ्कन गर्दै स्वरस्वती दशरथ भट्ट स्मृति शिक्षा पुरस्कार गरिएको हो । साहित्यकार तथा उच्च अदालत बुटवल इजलासका प्रमुख न्यायाधीश शेषराज सिवाकोटीले […]

अभिभावकसँग शुल्क लिइए उजुरी लाग्ने

बझाङ, २४ कात्तिक । बित्थरचिर गाउँपालिकाले सार्वजनिक विद्यालयमा शिक्षक अनुदान र अन्य भौतिक पूर्वाधारमा लगानी गरेपछि माध्यमिक तहसम्म अभिभावकले चन्दा वा सहयोगका नाममा कुनै पनि शुल्क तिर्नु पर्दैन । संविधानको मौलिक हकमा माध्यमिक तहसम्म निःशुल्क शिक्षाको प्रबन्ध भई निःशुल्क तथा अनिवार्य शिक्षा ऐन, २०७५ ले निःशुल्क शिक्षाका लागि सुनिश्चितता गरे पनि बजेट अभावमा कतिपय विद्यालयहरुले […]

१९ महिनामा शिक्षामन्त्रीले ३६ काम गरेको किन गरे यस्तो दावी

काठमाडौँ, २२ कात्तिक । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अहिलेसम्मको आफ्नो कार्यकालको प्रगति विवरण सार्वजनिक गरेका छन् । मन्त्री पोखरेलले मन्त्रालय सम्हालेको १९ महिना १९ दिनको अवधिमा आफूले गरेका ३६ बुँदे कामको विवरण उल्लेख गरेका छन् । विवरणमा ५९१ स्थानीय तहमा प्राविधिक शिक्षाका कार्यक्रम सञ्चालन गरिएको उल्लेख गरिएको छ । “प्राविधिक तथा व्यावसायिक शिक्षाको […]

शिक्षा मन्त्रालयले सार्वजनिक गर्यो नयाँ राष्ट्रिय शिक्षा नीति, यस्ता छन केही प्रमुख बुँदाहरु

काठमाडौं, २१ कार्तिक । सरकारले शिक्षा नीति स्वीकृत गरेको छ । बिहीबार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले पत्रकार सम्मेलन गरी शिक्षा नीति पारित भएको जनाएको हो । शिक्षा नीति पारित भएको जनाएपनि मन्त्रालयले त्यसलाई सार्वजनिक भने गरेको छैन । पत्रकार सम्मेलनमा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले नयाँ शिक्षा नीतिले समग्र शिक्षा क्षेत्रलाई दिशानिर्देश गर्दै सार्वजनिक शिक्षाको सवलीकरणमा […]

भूकम्पले क्षति पु¥याएका २८७ विद्यालयको पुनःनिर्माण सम्पन्न

गोरखा २१, कात्तिक । गोरखा जिल्लामा भूकम्पले क्षति पु¥याएका २८७ विद्यालयको पुनःनिर्माण सम्पन्न भएको छ । भूकम्प गएको तीन वर्षको अवधिमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमार्फत जिल्लामा विद्यालय भवन पुनःनिर्माणको काम तीव्रगतिमा भइरहेको प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ शिक्षा का इञ्जिनीयर बाबुराम देवकोटाले जानकारी दिए । “जिल्लामा भूकम्पले कूल ४१९ विद्यालयमा क्षति पु¥याएको हो”, उनले भने, “त्यसमध्ये […]

बालबालिका र किशोरकिशोरीका लागि खेल्दै सिक्ने केन्द्र

नेपालगञ्ज, २० कात्तिक । वैकल्पिक शिक्षा कार्यक्रमअन्तर्गत नेपालगञ्जमा तीन वटा खेल्दै सिक्ने केन्द्र सञ्चालन हुने भएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा बाँके युनेस्को क्लब र समुन्नत नेपालद्वारा सञ्चालित खेल्दै सिक्ने केन्द्रलाई प्रभावकारी बनाउनका लागि अहिले अर्को रणनीतिक कार्ययोजना निर्माण भइसकेको छ । कार्ययोजना निर्माणका लागि नेपालगञ्ज उपमहानगरपालिका, शिक्षा विकास तथा समन्वय एकाइ, बाँके युनेस्को क्लब […]