काठमाडौं, २७ बैशाख । सन् २०१८ को शक्तिशाली व्यक्तिहरूको सूचीमा चीनका राष्ट्रपति सी जिनपिङ पहिलो नम्बरमा परेका छन्। विश्वका शक्तिशाली एवं धनी व्यक्तिहरूको सूची निकाल्ने चर्चित पत्रिका फोब्र्सले सन् २०१८ को विश्वका सर्वाधिक शक्तिशाली व्यक्तिहरूको सूची सार्वजनिक गरेको हो। चार पटकसम्म शीर्ष स्थानमा रहेका रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई पछि पार्दै सी जिनपिङ पहिलोपटक प्रथम स्थानमा […]
शिक्षा
स्वदेशमै स्तन क्यान्सरको उपचार
ललितपुर, बैशाख २२ गते ।निकै खर्चिलो र जोखिम मानिदै आएको स्तन क्यान्सर विदेशी उपचारको भरपर्दै लाखौं खर्च गरेर हुने स्तन क्यान्सरको उपचार नेपालमा नै उपलब्ध भएको छ । स्वाथ्य क्षेत्र निकै ठुलो सफलता स्वरुप स्वदेशमानै सर्वसुलभ निम्न बर्ग समेतको पहुचमा हुनेगरी कम खर्चमा उपचार गर्न सकिने भएको छ । ललितपुर हरिसिद्धि […]
कक्षा १२ को परीक्षा सुरु, चार लाख १५ हजार २ सय ५२ जना परीक्षार्थी सहभागी
काठमाडौं । आजदेखि कक्षा १२ को परीक्षा शुरु भएको छ । बिहान ७ बजेदेखि शुरु भएको परीक्षामा देशभरका चार लाख १५ हजार २ सय ५२ जना परीक्षार्थी सहभागी भएका छन् । काठमाडौं, बैशाख १४ । आजदेखि कक्षा १२ को परीक्षा शुरु भएको छ । बिहान ७ बजेदेखि शुरु भएको परीक्षामा देशभरका चार लाख १५ हजार […]
चीनमा अध्यनका लागि जाने बिद्यार्थी र पधाधिकारीसंग अन्तरक्रिया
काठमाडौँ, १३ बैशाख । नेपाल र चीन बीचको साँस्कृतिक, स्वास्थ्य, शिक्षा लगाएतमा समन्वयात्मक भूमिका निर्वाह आएका अरनिको समाजले बुधवार चीनको सिछुवान कृषि विश्वविद्यालयका पदाधिकारी र उक्त विश्वविद्यालयमा अध्ययनका लागि जाने नेपाली बिद्ध्यार्थी बीच शुभकामना तथा अन्तरक्रिया तथा बिदाई कार्यक्रम गरेको छ । नेपालबाट सिछुवान कृषि विश्वविद्यालयमा अध्यनकालागि २२ बिद्यार्थी जाने तैयारीमा रहेको छ । चीनिया विश्वविद्यालयका पदाधिकारीले […]
नेपालकै पहिलो सांगीतिक महाविद्ध्यालय कलानिधि इन्दिरा ५५ बार्षिक उत्सव मनाउदै
बैशाख ११ ,ललितपुर / नेपालकै पहिलो सांगीतिक महाबिध्ध्यालय कलानिधि इन्दिरा सांगीतिक महाबिध्धयालयले ५५ नौ बार्षिक उत्सव एवं सांगीतिक कार्येक्रम तथा सम्मान समारोह – २०७५ गर्ने भएको छ । बि स २०२० सालमा स्थापित यो संस्थाले नेपली साङ्गीतिक जगतका श्रष्टा देखि संगीत अनुरागीहरु बीच येही बैशाख १४ गते राष्ट्रिय नाचघर जमलमा हुने तय गरिएको आयोजकले […]
नेपाल भाषा साहित्य पुस्तक ‘लि सफू सहकारीया साहित्यिक’ कार्यक्रम सम्पन्न
बैशाख ८ ,काठमाडौँ / नेपालभाषाका साहित्य रचनालाइ समेतदै शुक्रवार नेपालभाषाका साहित्यिक सस्था च्वसापासामा नेपाल भाष सफू बहुउद्देशीय सहकारी संस्था लि. ले साहित्यिक कार्येक्रम सम्पन्न गरेको छ । कथाकार , कवि, कवियत्री, साहित्यकार दिब्या ताम्राकार द्वारा रचित ‘त्वःफ्यूगु लँपु’, महेश मान डंगोल द्वारा रचित ‘ठण्डा बरफ’, माणिक उरायद्वारा रचित ‘जीवन’, नरेन्द्रमान महर्जन द्वारा रचित ‘जिगु […]
यसरी सुरु गरियो भर्ना अभियानको सुरुवात, भर्नाका लागि प्रधानमन्त्रीदेखि कलाकारसम्म परिचालन
काठमाडाै । विद्यालयबाहिर रहेकालाई विद्यार्थीलाई विद्यालय ल्याउने अभियानमा प्रधानमन्त्री केपी ओली नै सक्रिय भएका छन् । विद्यालय उमेर समूहका बालबालिकालाई विद्यालयमा ल्याउन प्रधानमन्त्रीदेखि मन्त्री, सांसदसम्मले एक–एक विद्यार्थी पढाउने जिम्मेवारी लिएका छन् । प्रधानमन्त्री ओलीले मुगुका ठिन्लेसाँबु लामाको स्वेच्छिक अभिभावकत्व ग्रहण गरेका छन् । आर्थिक र अन्य अवस्था कमजोर रहेका बालबालिका विद्यालयबाहिर रहेकाले प्रधानमन्त्री र मन्त्रीहरूले […]
व्यावसायिक २४ मोडलहरुबीच फेसन युनाइट््स सम्पन्न
चैत २६ / काठमाडौँ काठमाडौं÷ रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीको आयोजना र एम म्याम बुटिकका फेसन डिजाइनर एनी तण्डुकारको संयोजनमा काठमाडौंमा भव्य फेसन–शो ‘फेसन युनाइट््स’ सम्पन्न भएको छ । २४ जना व्यावसायिक मोडलहरुको साथै नेपाली चलचित्र क्षेत्रका चर्चित नायिकाहरु बीच काठमाडौंको ब्लु स्टार मलमा फेसन युनाइट््स भव्यताका साथ […]
काठमाडौंको एक स्कूलमा शिक्षकले शिक्षक चुटे, विद्यार्थीलार्इ छुट्टयाउनै हैरान
काठमाडौं, २२ चैत। ज्ञान र अनुशासन सिकाउने शिक्षकहरु विद्यालयमा अापसमै जब मारामार गर्न तम्सिन्छन तब त्यहाँ के हुन्छ । विद्यार्थीहरुकै अगाडि शिक्षकहरुबीच कुटाकुट त्यस्ताे दुर्दशा देखेर विद्यार्थी हैरान हुन्छन । अनि केही विद्यार्थीहरु लाजले भुतुक्क भएर लाज जाेगाउन शिक्षकहरुकाे तमासा छुटाउन लाग्छन । याे कुरा सुन्दा धेरैलार्इ अनौठो लाग्न सक्छ । तर, यस्तै एक घटना अाइतबार […]
निजी विद्यालयमा लुटः कक्षा १ मा भर्ना गर्न ८८ हजार !
काठमाडौं , १८ चैत । नयाँ शैक्षिक सत्रमा भर्नाका लागि निजी विद्यालयहरुले मनपरी शुल्क असुलिरहेका छन् । शुल्क तोक्ने जिम्मेवारीबाट केन्द्र र स्थानीय सरकार एकअर्कालाई देखाएर पन्छिए पछि निजी विद्यालयले जथाभावी शुल्क असुल्न थालेको र त्यसको मारमा अभिभावक परेका छन् । स्थानीय तहमा शिक्षासम्बन्धी ऐन नबनेका कारण शुल्क निर्धारण प्रक्रिया ठप्प छ । आजको नागरिक […]











