भक्तपुर, ८ पुस । चिनियाँ राजदूत होउ यान्छीले ट्वीटरमा आफूलाई फलो गर्ने नेपालीलाई पुरस्कार घोषणा गरेकी छिन् । पुरस्कृत हुन यान्छीलाई ‘फलो’ गरेर मात्रै नपुग्दैने जानकारी उनको ट्विटमा छ । उनले ट्विटरमा हालेको पोस्टलाई रि–ट्विट, कमेन्ट र एक जना साथीलाई ट्यागसमेत गर्नुपर्नेबताएकी छिन् । २६ डिसेम्बर मध्यान्ह १२ बजेसम्म आफूलाई फलो, रि–ट्वीट, कमेन्ट र ट्याग […]
विश्व
चिनियाँ नागरिकविरुद्ध प्रहरीले ‘स्विप अपरेसन’
काठमाडौं, ८ पुस । गृहमन्त्री रामबहादुर थापा ‘बादल’को चीन भ्रमणको पूर्वसन्ध्यामा नेपाल प्रहरीले विदेशी नागरिकविरुद्ध हालसम्मकै ठूलो अपरेसन चलाएको छ । चिनियाँ सुरक्षा अधिकारी र नेपालस्थित चिनियाँ दूतावासको सूचनाको आधारमा नेपालमा बसेका चिनियाँ नागरिकविरुद्ध प्रहरीले ‘स्विप अपरेसन’ चलाएको हो । गृह मन्त्रालयका एक उच्च अधिकारीका अनुसार बादलको चीन भ्रमणसम्बन्धी प्रस्ताव सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा पेस […]
काठमाडौंबाट ७० बढी विदेशी नागरिक पक्राउ
काठमाडौं ७ पुस । काठमाडौंका विभिन्न स्थानबाट ७५ जना चिनियाँ नागरिक पक्राउ परेका छन् । बैंक ह्याकिङ प्रकरण र भिसा नलिइ काम गरिरहेको आशंकामा उनीहरुलाई पक्राउ गरिएको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ । काठमाडौंको मनमैँजु र बाँसबारी क्षेत्रबाट उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेका ७५ जना चिनियाँ नागरिकलाई अहिले केन्द्रीय अनुसन्धाान ब्यूरोमा राखिएको […]
नरिवलको रक्सी खाँदा आठ जनाको मृत्यु, तीन सय बढी अस्पताल भर्ना
फिलिपिन्स, ७ पुस । नरिवलको रक्सी सेवन गर्दा फिलिपिन्समा कम्तीमा आठ जनाको मृत्यु भएको छ । रक्सीकै कारण विरामी भएका अरु सयौं जना अस्पताल भर्ना भएका अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । उनीहरुले सेवन गरेको रक्सीमा ‘मेथनल’ भन्ने पदार्थ अत्यधिक धेरै भएकाले असर गरेको हुन सक्ने विश्वास गरिएको छ । राजधानी मनिलादेखि दक्षिणपूर्वी क्षेत्रमा पर्ने […]
दिल्लीमा कपडा गोदाममा आगलागी हुँदा ९ जनाको मृत्यु
नयाँ दिल्ली । भारतको उत्तरपूर्वी दिल्लीको किराडी इलाकामा रहेको कपडाको एक गोदाममा आगलागी हुँदा ९ जनाको मृत्यु भएको छ । १० जना भन्दा बढी मानिस घाइते भएका छन् । आगो गएको मध्यरातमा लागेको थियो । समाचार एजेन्सी पीटीआईका अनुसार दिल्ली फायर सर्विसले ९ जनाको मृत्यु भएको पुष्टि गरेको छ । सबै घाइतेलाई आसपासको अस्पताल र […]
विवादास्पद नागरिकता कानुनको बचाउ,भारतीय सांसद र संसद्को सम्मान : प्रधानमन्त्री मोदी
एजेन्सी नयाँ दिल्ली, नागरिकतासम्बन्धी नयाँ कानुनलाई लिएर देशैभर प्रदर्शन भइरहे पनि विवादास्पद नागरिकता कानुनको बचाउ,भारतीय सांसद र संसद्को सम्मान गर्न भने उक्त कानुनको बचाउ गरेका छन्। ‘धार्मिक आस्थाका कारण सताइएका मानिसलाई सहयोग गर्न हामीले यो विधेयक पारित गरेका हौं,’ राजधानी नयाँ दिल्लीमा आयोजित एउटा यालीलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भने, ‘हामीले भारतीय सांसद र संसद्को […]
ट्रम्पविरुद्ध पक्षपातपूर्ण रुपमा तथा आक्रोशमा आएर यस्तो काम गरेको रिपब्लिकन दलको दाबी
वासिङटन, ६ पुस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभले लगाएको महाभियोग एक पक्षपातपूर्ण काम भएकोे सिनेटका एक जना रिपब्लिकन नेताले बताएका छन् । सिनेटमा रिपब्लिकनतर्फका नेता मिच मक्कनलले सो कुरा बताएका हुन् । उनले डेमाक्र्याटहरुको पहलमा आएको यो महाभियोगको प्रस्ताव अमेरिकाको राजनीतिक इतिहासमा सबैभन्दा धेरै हतार गरेर ल्याइएको प्रस्ताव […]
विरोध प्रदर्शनबाट भारतले पाकिस्तानमा आक्रमण गर्न सक्छ : खान
काठमाण्डौ,६ पौष । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले नागरिकता विधेयकको विरोधमा भारतभर भइरहेको विरोध प्रदर्शनबाट ध्यान मोड्न भारतले पाकिस्तानविरुद्ध आक्रमण गर्न सक्ने अनुमान गरेका छन् । यदि भारतले त्यसो गरेमा पाकिस्तानले गतिलो जवाफ फर्काउने उनले चेतावनी दिएका छन् । भारतले हिन्दु राष्ट्रवादलाई बढावा दिन आन्दोलन भड्काउन चाहेको इमरान खानको आरोप छ । यदि यस्तो भएमा कडा […]
बर्षकै छोटो दिन, आजको दिन कति घण्टाको हुन्छ?
काठमाडौं, ६ पुस । नेपाललगायत उत्तरी ध्रुवका देशहरुमा आज वर्षकै सबैभन्दा छोटो दिन र लामो रात हुन्छ । दक्षिणी ध्रुवका देशहरुमा यसको ठिक उल्टो रात छोटो र दिन लामो हुन्छ । पात्रो अनुसार आजको नेपालको दिनमान २५ घडी ५७ पला छ भने रात्रिमान ३४ घडी १० पला छ । आज सूर्योदय विहान ६ बजेर ५० […]
जेलमा कैदीहरुबीच झडप, १८ काे मृत्युु
एजेन्सी । होन्डुरसमा कैदीहरूको दुई समूहबीच भएको झडपमा १८ जनाको मृत्यु भएको छ । जेल भित्रै कैदीबन्दीबीच झडप भएको थियो । घटनामा कम्तीमा १६ जना अन्य घाइते भएका छन् । घाइतेहरूलाई तेला सहरस्थित विभिन्न अस्पतालमा उपचार भैरहेको सरकारी अधिकारीले बताएका छन् । स्थानीय समयअनुसार शुक्रबार साँझ बन्दगाह सहर तेलामा भडप भएको थियो । झडपमा १७ […]










