राष्ट्रिय नृत्य दिवस उत्सव घोषणा गरी मनाइने

श्रावण २८ ,काठमाडौँ / संस्कृति, पर्यटन तथा नागरीक उड््डयनमन्त्री रविन्द्र अधिकारीले अब नेपालमा राष्ट्रिय नृत्य दिवस घोषणा हुने बताउनुभएको छ । मन्त्री अधिकारीले २०७६ सालबाट राष्ट्रिय नृत्य दिवस मनाइने तर यो दिवस विदा मनाउनका लागी नभई उत्सव मनाउनका लागी हुने बताउनुभयो । शनिबार आयोजित नृत्य निर्देशक संघ नेपालको दोश्रो वार्षिकोत्सव साथै दोश्रो राष्ट्रिय दिवस कार्यक्रमलाई […]

नेपाली बाजाहरुको फ्युजन संगीत “मनमगन ” नेपालभाषा सार्वोजनिक ( भिडियो सहित )

 श्रावण २१ ,काठमाडौँ / गीत संगीतको दुनियामा सर्वाधिक चर्चित सफलताको शिखरमा पुग्न सफल दिपक बज्राचार्यको “मनमागन ” नेपाल भाषामा सार्वजनिक गरिएको छ । सोमबार पत्रकार सम्मेलन गरि सार्वोजनिक गर्दै बिश्वोमा संगीतको माध्यमबाट मौलिकता समेतलाई समेट्दै संसारमा नेपाली संगीतमा नचाऔ भन्दै नेपाली बाजा गाजाहरुको तालमा क्रिम अफ रीदम अभियान अगाडी बढाइएको गाएक बज्रचार्येको भनाइ छ । उनका […]

५ देशका ५२ प्रतिस्पर्धीलाई पछि पार्दै नेपालकी घिमिरेले भारतमा जितिन् उपाधी

भारतमा सम्पन्न लिटिल अस्थेटिक्स किड्स फेसन रनवे तथा टिन एस्थेटिक किड्स फेसन रनवेमा सहभागी नेपाली प्रतिस्पर्धीहरु उपाधीसहित नेपाल फर्केका छन् । गत आइतबार भारतमा कामाक्षले आयोजना गरेको लिटिल एस्थेटिक्स किड्स फेसन रनवेमा नेपालकी साइब्या घिमिरेले उपाधी जित्न सफल भएकी हुन् । पाँच देशबाट सहभागी भएका ५२ जना प्रतिस्पर्धीबीचलार्इ उछिन्दै नेपालकी साइब्या घिमिरे विजेता बन्न सफल […]

बाल गीति संग्रह ” नन्दिता गुनगुन ” लोकार्पण

नयाँ एकल बाल गीति संग्रह ” नन्दिता गुनगुन ” म्युजिक भिडियो लोकार्पण भएको छ । नन्दिता राज बैद्य ब्वारा स्वरबद्द एल्बम ”नन्दिता गुनगुन” मा पाच वटा गित रहेका छन् । सानै उमेर देखि वरिष्ट शास्त्रीय गायन गुरु श्री गुदेव कामत र विष्णु आचार्य तथा उत्तम थापा मगर बाट गायन शिक्षा लिदै आएकी नन्दिताले इलाहाबाद संगीत […]

आयो एकल महिलाको कथामा आधारित गीत ‘पार्वती’ 

पछ्यौरीको फेरोले आँसु पुछ पार्वती सिंगो जीवन बाँकी छ हाँस्न सिक पार्वती कवि तीर्थ श्रेष्ठको शब्दलाई समेटेर गायक विनोद बानियाले नयाँ गीत बजारमा ल्याएका छन् । एकल महिला माथि तयार पारिएको यो गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । एकल महिलालाई प्रोत्साहन तथा सम्मान बढाउने गरी बजारमा आएको भिडियो यतिबेला चर्चामा छ । हालैसालै सार्वजनिक […]

सरकारसमक्ष संगीतकर्मीहरुको विभिन्न ११ बुँदे माग, यस्ता छन माग

काठमाडौं । प्रतिलिपि अधिकार कार्यालयका रजिष्ट्रार प्रकाश अर्यालले पाईरेसी अन्त्यको लागि प्रतिलिपिको कार्यालय लागि परिरहेको बताएका छन् । राष्ट्रिय संगीतकर्मी संघले शुक्रबार पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘विभिन्न संगितकर्मीहरुले उठाएका मागहरु समयसापेक्ष छन्, कलाकारहरुका मागहरु सम्बोधन गर्नको लागि सरकार सकारात्मक छ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तपाईहरुका मागका सम्बन्ध के गर्ने भनेर गृहकार्य गरिहरेको […]

बाबु कान्छालार्इ युनिर्भसल सर्टिफिकेट प्रदान

काठमाडाैं । शुक्रबारबाट नेपाल भर प्रर्दशनमा आएको सलोन बस्नेत अभिनित चलचित्र “बाबु कान्छा” ले सेन्सरबोर्डबाट युनिर्भसल सर्टिफिकेट पाएको छ । सेन्सर बोर्डले फिल्मलाई बालबालिका, युवा युवति तथा सबै उमेर समूहका ब्यक्तिहरुले हेर्न पाउने गरी यस्ताे सर्टिफिकेट दिएकाे हाे । नेपाली सिनेमा जगतका लागि फरक धारको विषयवस्तुमा आधारित रहेर तयार पारिएको कारणले पनि सबै दर्शकका लागि […]

आखिर कान्छी ल्याइ छाडे भीमसेनले

काठमाडौं । २५ वर्षअघि गायन क्षेत्रमा तल्लीन भएर लागेका भीमसेन लामा एकाएक हराए । उतिबेलाका चर्चित गायकहरु ओमविक्रम विष्ट, सञ्जय श्रेष्ठ, संजीव प्रधान, हरिश माथेमा र योगेश्वर अमात्यसँगै कार्यक्रमहरुमा गीत गाउँदै हिंडेका गायक लामा २५ वर्षपछि पुन गायन क्षेत्रमा फर्किएका छन् । लामा यति लामो समयपछि साङ्गीतिक क्षेत्रमा कमब्याक भएका हुन् । विद्यार्थी हुँदा देखि […]

दोस्रो आदिवासी जनजाति चलचित्र महोत्सव

असार १० ,काठमाडौँ / नेपालको मौलिक पहिचान र बहुभाषिक तथा बहुसाँस्कृतिलाई प्रवद्र्धन गर्ने उद्देश्यले आदिवासी जनजाति चलचित्र महासंघले यही असार १५ देखि दोस्रो आदिवासी जनजाति चलचित्र महोत्सव–२०७५ आयोजना  हुने भएको छ । महासंघले आइतबार आयोजना गरेको पत्रकार सम्मेलन गरि जानकारी दिइएको छ । नेपालमा विसं २०४४ मा पहिलो पटक आदिवासी चलचित्रको निर्माण भएको हो । […]

कार्तिक नाच देखि साल्सा डान्ससम्म गर्दै सम्पन्न भयो ‘स्वजन रघुवंशी एकल साँझ’

    असार ५ , काठमाडौ । नेपालमै पहिलो पटक नृत्य विधामा एकल कार्यक्रम आइतबार जमलस्थित सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरमा ‘स्वजन रघुवंशी एकल साँझ’ भव्यताका साथ सम्पन्न भएको छ । लाईभ वाद्यवादन र गायनसँगै विभिन्न ७ विभिन्न फर्मका नृत्यहरु प्रस्तुत गर्दै कलाकार स्वजन रघुवंशीको एकल साँझ सम्पन्न भएको हो । आफ्नो एकल साँझको शुरुवात कलाकार […]