सोलुखुम्बु, ८ भदौ । थुलुङदूधकोशी गाउँपालिका–७ देसाकी प्रतिभा (रानी) राईले मिस टिन २०१९ कोे उपाधि जितेकी छन् । काठमाडौँको जमलस्थित राष्ट्रिय नाचघरमा शनिबार आयोजना गरिएको प्रतिस्पर्धामा अन्य छ प्रतिस्पर्धीलाई पछि पार्दै प्रतिभाले उपाधि जित्न सफल भएकी हुन् । प्रतियोगिताबाट राईले उपाधि जित्दै ताज पहिरिन सफल भएको उनका बुबा रामसङ्घर्ष किरातीले जानकारी दिए । फाइनल चरणमा […]
कला/मनोरञ्जन
‘पासवर्ड’को लागि सन्नी लियोनी नेपाल आउने
पोर्न स्टार भएपछि बलिउडमा आएकी भारतीय चर्चित अभिनेत्री सन्नी लियोनी नेपाल आउने भएकी छिन्। सन्नीले एक भिडियो संदेशमार्फत नेपाल आउन लागेको बताएकी हुन्। उनको नेपाल आउनुको कारण भने ‘पासवर्ड’ रहेको छ । नेपाली फिल्म ‘पासवर्ड’को एक गीतमा आइटम डान्स गरेकी सन्नी प्रिमियरका लागि नेपाल आउने भएकी हुन् । उनले भिडियोमार्फत ११ सेप्टेम्बरमा नेपाल आउने जानकारी […]
ज्ञानको समृद्धिकरणमा माक्र्सवाद र एसियाली दर्शन
काठमाडौँ, ४ भदौ । पहिलोपटक आयोजना गरिएको माक्र्सवाद र एसियाली दर्शन अन्तर्राष्ट्रिय सम्मेलन दुईबुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । नेपाल संस्कृत विश्वविद्यालय, नेपाल खुला विश्वविद्यालय र माक्र्सीय गुरुकुलले संयुक्त रुपमा सोमबारदेखि काठमाडौँमा आयोजना गरेको सम्मेलनमा नेपाल, भारत, चीन, जर्मनी, बेलायतलगायत देशका ३०० प्रतिनिधिको सहभागिता थियो । सम्मेलनले माक्र्सवाद र एसियाली दर्शनलाई दार्शनिकबीच […]
नेपालकै ठुलो रियालिटी शो ‘हिरो नेपाल’ हुने
श्रावण ३२ , काठमाडौं । सबै किसिमका प्रतिभाको प्रतिस्पर्धात्मक रियालिटी शो ‘हिरो नेपाल’ हुने भएको छ । आयोजक एक्टिभ प्रोडक्सन एन्ड मिडिया प्रा.लि.ले नेपालकै ठुलो रियालिटी शो हिरो नेपाल गर्न लागेको दावी गरेको छ । राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले कार्यक्रमको घोषणा गरेको थियो । पत्रकार सम्मेलनमा बोल्दै एक्टिभ प्रोडक्सनका प्रमुख कार्यकारी अधिकृत उमा […]
सांगीतिक स्रष्टाहररूलाई सम्मान र प्रोत्साहन स्वरूप तेस्रो ओएसनेपाल म्यूजिक अवार्ड २०७६ को फारम खुल्ला
काठमाडौँ ३१ साउन् । तपाई गीत संगीतलाई हृदयदेखि नै सम्मान र माया गर्ने स्रष्टा हो भने तपाईकालागि खुशीको खबर छ । सांगीतिक स्रष्टाहररूलाई सम्मान र प्रोत्साहन स्वरूप तेस्रो ओएसनेपाल म्यूजिक अवार्ड २०७६ आयोजना गरिने भएको छ । नेपाली गीत, संगीत हाम्रो उच्च सम्मान भन्ने मूल नारा सहित आयोजना गरिएको यस अर्वाडमा ५८ वटा बिधा रहनेछन् […]
गाइजात्रा पर्वमा देखियो एस्तो ( फोटो फिचर )
३१ साउन, काठमाडौँ । दिवङ्गत आफन्तको सम्झना तथा उनीहरूको आत्मशान्तिका लागि हरेक वर्षको भाद्र कृष्ण प्रतिपदादेखि कृष्ण जन्माष्टमीसम्म मनाइने गाईजात्रा पर्व यहाँ बिहानैदेखि शुरु भएको हो । नेवार समुदायले बिहानैदेखि गाईजात्रा निकालेका छन् । प्रत्येक बर्ष झैँ येस बर्ष पनि काठमाडौँका भित्रि शहरका माथिल्लो तथा तल्लो टोलमा दिवङ्गत आफन्तजनहरुले विभिन्न भेषभुषा पहिरनबात सुसज्जित परम्परागत बाजागाजा […]
प्रियंका चोपडा: शान्तिदूत भएर पनि भारतीय सेनाको समर्थन गरेको भन्दै अमेरिकामा आक्रोश
भारत-पाकिस्तान तनाव चर्किँदै गर्दा भारतीय अभिनेत्री प्रियंका चोपडाले भारतीय सेनाको समर्थन गर्दै एउटा ट्वीट लेखेपछि उनीविरुद्ध युद्ध उक्साउन खोजेको आरोप लागेको छ। लस एन्जलसमा चोपडा सहभागी एक सौन्दर्य सम्मेलनमा सहभागी एक पाकिस्तानी-अमेरिकी महिलाले उनलाई आडम्बरीको सङ्ज्ञा दिइन्। गत फेब्रुअरीमा प्रियंका चोपडाले ट्विटरमा लेखेकी थिइन्: “जय हिन्द #IndianArmedForces”। त्यतिबेला परमाणुअस्त्र भएका ती दुई छिमेकी देशबीचको सम्बन्ध […]
प्रथम नायिका भुवनले बनाएको चलचित्र तीन दिनमै पुग्यो करोड क्लबमा
काठमाडौं । वलिउडका फिल्म उद्याेगमा एक सय कराेडकाे रेकर्डका चर्चा चलिरहँदा नेपाली चलचित्र उद्याेगमा भने भर्खर कराेड क्लबकाे कुरा हुन सुरु गरेकाे छ । यसक्रममा एउटा अर्काे चलचित्रले पनि कराेड क्लबमा अाफ्नाे नाम दर्ज गर्ने भएकाे छ । शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र साइनोले यस्ताे रेकर्ड राख्न थालेकाे हाे । चलचित्र साइनले तीन दिनमै एकसय कराेड […]
तीज भड्किलो नबनाउन अपिल
काभ्रेपलाञ्चोक, २३ साउन । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले आउँदो भाद्र शुक्ल द्वितीयदेखि पञ्चमीसम्म मानिने पर्व हरितालिका तीजलाई भड्किलो नबनाउन अपिल गरेको छ । कार्यालयले सूचना जारी गर्दै आउँदो भाद्र शुक्ल द्वितीयदेखि पञ्चमीसम्म दर खाने, व्रत बस्ने तथा भगवान् शिवको आराधना गरी नाचगान गर्दै मनोरञ्जन गर्दै मनाइने तीज पर्व मौलिकता जर्गेना गर्ने गरी मनाउन अपिल गरेको […]
स्याङ्जा समाजले जापानका दुई ठुला शहर नागोया र टाेकियोमा ‘तीज धमाका’ गर्ने
टाेकियाे । नेपाली नारीहरुको महान पर्ब हरितालिका तिजको अवसरमा स्याङ्जा समाज जापानले जापानका दुई ठुला शहर नागोया र तोकियोमा “तीज धमाका २०१९ नामक ” तीज कार्यक्रम गर्ने भएको छ । कार्यक्रम नागोयामा नागोया स्थित नागोया कोकुसाइ सेन्टेरमा आगामी अगस्ट ३१ तारिक शनिबार दिउसो २:३० देखी २०:३० बजे हुने छ भने टोकियोमा सेक्टेम्बर १ मा टोकियो […]








