दाङ, १४ भदौ । उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश नहकुल सुवेदीले नागरिकलाई न्यायोचित तरिकाले उत्कृष्ट सेवा प्रवाह गर्नु राष्ट्रसेवक कर्मचारीको प्रमुख दायित्व रहेको बताएका छन् । अफिसर्स क्लबले आज बिहान गरेको बिदाई कार्यक्रममा उनले राष्ट्रसेवक कर्मचारीको मुख्य काम राज्यले आफूलाई सुम्पेको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गर्नु रहेको बताए । थोरै बचेको समय व्यवस्थापन गरी सामाजिक काममा […]
Author: ननस्टप संवाददाता
दुई सय ५५ विपन्न परिवारलाई घर निर्माण
सुरुङ्गा १४ भदौ । बाढी प्रभावित क्षेत्र, सीमान्तकृत र विपन्न समुदायका २५५ परिवारले नयाँ घर पाएका छन् । सामुदायिक आवास कार्यक्रमअन्तर्गत ह्याविट्याट नेपाल र सहारा नेपालको आर्थिक तथा प्राविधिक सहयोग अनि स्थानीय तहको सहकार्यमा झापाका सात स्थानीय तहमा २५५ घर निर्माण गरिएका हुन् । घर निर्माणका लागि प्राविधिक सहयोगसहित ह्याविट्याड नेपालले प्रतिघर ५० हजार, सहारा […]
बेचबिखनविरुद्धको दिवस मनाउन शुरु
कञ्चनपुर, १४ भदौ । भीमदत्तनगरमा मानव बेचबिखन तथा ओसारपसारविरुद्धको १३ औँ राष्ट्रिय दिवस साताव्यापीरुपमा मनाउन शुरु गरिएको छ । ‘सरकारको प्रतिबद्धता, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा हामी सबैको ऐक्यबद्धता’ भन्ने नाराका साथ भीमदत्त नगरपालिकाको अगुवाइमा विभिन्न सरकारी तथा गैरसरकारी सङ्घ संस्थाले संयुक्तरुपमा दिवस मनाउन थालेका हुन् । नगरपालिकाका उपप्रमुख सुशीला चन्दले पश्चिमी सीमानाका गड्डाचौकीबाट मानव […]
गाई मृत भेटिएको घटनाप्रति काङ्ग्रेसको ध्यानाकर्षण
काठमाडौँ, १४ भदौ । नेपाली काङ्ग्रेसले सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाअन्तर्गत कटकुवा वन क्षेत्रमा करीब दुई दर्जन गाई मृत र सयौँको सङ्ख्यामा घाइते अवस्थामा भेटिएको सामाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ । काङ्ग्रेस संसदीय दलले शुक्रबार एक विज्ञप्तिमार्फत गाई राष्ट्रिय जनावर मात्र नभएर धार्मिक दृष्टिकोणले पनि छुट्टै महत्व रहँदै आएको उल्लेख गर्दै नेपालको संविधानले संरक्षित गरेको गाईको हत्या […]
यात्रु बोकेको बस नदीमा खस्दा २४ को मृत्यु
इस्लामावाद, १४ भदौ । यात्रु बोकेको बस नदीमा खस्दा पाकिस्तानमा २४ जनाको मृत्यु भएको छ देशको खैबर पाख्तुन्ख्वा प्रान्तमा पर्ने कोहिस्तान जिल्लामा भएको दुर्घटनामा परी उनीहरुको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । एक जना वरिष्ठ प्रहरी अधिकारीले शनिबार दिएको जानकारी अनुसार नदीमा खसेको बसमा रहेका सवै जनाको मृत्यु भएको हो । मृत्यु भएका मध्ये १५ […]
अफगानिस्तानमा सत्र तालिबान लडाकू मारिए
कुन्दुज, अफगानिस्तान, १४ भदौ । अफगानिस्तानमा तालिबान लडाकू समूहले गरेको एक आक्रमणपछि सुरक्षा अधिकारीले गरेको जवाफी कारबाहीमो दुई सुरक्षाकर्मी अधिकारीका सदस्यसहित १५ जनाको मृत्यु भएको छ । मृत्यु भएका अन्य १५ जना तालिबान लडाकूहरु रहेका अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । कुन्दुज प्रान्तको राजधानी कुन्दुज सहरनजिकै आक्रमणको घटना भएको प्रान्तीय सरकारका प्रवक्ताले बताएका छन् । […]
कङ्गोमा वर्षदिनमा इबोला संक्रमणबाट दुई हजार जनाको मृत्यु
बेनी, डिआर कंगो, १४ भदौ । डेमोक्र्याटिक रिपब्लिक अफ कंगोमा इबोला भाइरसको प्रकोपबाट गएको वर्षदिनमा कम्तीमा पनि दुइ हजार जनाको ज्यान गएको बताइएको छ । कंगोका स्वास्थ्य अधिकारीहरुले गतवर्षको अगष्टबाट उक्त संक्रमणबाट कम्तीमा पनि दुई हजार कंगोलीको ज्यान गएको समाचार दिएका छन् । उनीहरुका अनुसार उक्त प्रकोपबाट संक्रमितहरुको संख्या तीन हजार जना रहेको थियो । […]
मुक्तिनाथमा बढ्दै लगानी
मुक्तिनाथ ९मुस्ताङ०, १४ भदौ । झण्डै चार दशक अघि २०३८ सालमा तनहुँको शुक्लागण्डकी नगरपालिका–९ ढोरफिर्दीकी उमादेवी भट्टराई मुक्तिनाथको दर्शनका क्रममा त्यहाँस्थित रानीपौवामा बसिन । “हामी दशैँको बेला पारी गएका थियौँ”, आफ्नो अनुभव सुनाउँदै उनले भने, “ठाउँ ठाउँबाट आएका तीर्थयात्रीले रानीपौवा खचाखच भरिन्थ्यो ।” उक्त समयमा तीर्थयात्री अधिकांशले खाने कुराका साथै ओढ्ने ओच्छ्याउने सामग्री आफैँ लिएर […]
यातायात खर्चबाट सुत्केरी वञ्चित
दमौली, १४ भदौ । तनहँुको दमौलीस्थित सरकारी अस्पतालमा सुत्केरी गराएका महिला यातायात खर्च पाउनबाट वञ्चित भएका छन् । गत आर्थिक वर्ष २०७५/७६ मा अस्पतालमा सुत्केरी गराएका २३ महिला यातायात खर्चबापतको रकम पाउनबाट वञ्चित भएका हुन् । सरकारी स्वास्थ्य संस्थामा सुरक्षित सुत्केरी गराउने महिलालाई यातायात खर्चबापत सरकारले रु दुई हजार र नियमित चार पटक गर्भ परीक्षण […]
पूर्वमन्त्री केसीलाई कारवाही माग
सोलुखुम्बु, १४ भदौ । पूर्वमन्त्री एवं नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसीलाई कारवाहीका लागि माग गरिएको छ । सोलु– काठमाडौँ सम्पर्क समितिले केसीलाई अनुशासनको कारवाही गर्न माग गरेको समितिका महासचिव रोशन थुलुङले जानकारी दिए। पार्टीको नियमावलीको बेवास्ता गर्दै समानान्तर सम्पर्क समिति गठन गरेर पार्टी हित विपरीत कार्य गरेको भन्दै समितिले कारवाहीका लागि केन्द्रीय अनुशासन समितिसमक्ष […]











