जाजरकोट, १५ भदौ । जाजरकोट भेरी नगरपालिका– २ तिमिलेस्थित दलबहादुर वलीको घर पहिरोले पुरिँदा उनका श्रीमतीसहित दुई छोरीको मृत्यु भएको छ । आइतबार बिहान १ः४५ बजे आएको पहिरोले घर पुर्दा श्रीमती ३२ वर्षीया पार्वती वली, छोरीहरु नौ वर्षीया मोतीकला वली र तीन वर्षीया धनसरा वलीको घरभित्र नै पुरिएर मृत्यु भएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी ललितकुमार […]
Author: ननस्टप संवाददाता
व्यावसायिक एवं रोजगारमूलक शिक्षालाइ प्रवर्द्धन गर्ने गरी नयाँ शिक्षा नीति ल्याएको शिक्षामन्त्रीको दावी
काठमाडौं । शिक्षामन्त्री गिरिराज मणी पोखरेलले अबको शिक्षा व्यावसायिक एवं रोजगारमूलक शिक्षालाई प्रवर्द्धन गर्ने हुनुपर्ने बताएका छन् । उनले अहिले ल्याइएको शिक्षा नीति यसैको केन्द्र वरिपरि रहेको पनि दावी गरेका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रमका क्रममा बोल्दै शिक्षामन्त्री पोखरेलले नयाँ शिक्षा नीतिले २०८५ सम्म नेपाललाई पूर्णतः साक्षर मुलुक बनाउने लक्ष्य लिएको पनि बताए । […]
पर्यटकीय गन्तव्य बन्दै भोजपुरको ‘मुन्दुम ट्रेल’
भोजपुर, १४ भदौ । पर्यटन वर्ष २०२०’लाई सफल बनाउन भोजपुरको ‘मुन्दुम ट्रेल’ महत्वपूर्ण गन्तव्य बन्न सक्छ । नेपाल सरकारले छानेका १०० पर्यटकीय क्षेत्रमध्ये यो ट्रेल पनि समेटिएको छ । प्राकृतिक सुन्दरता बोकेका ठाउँको भ्रमण गर्न विदेशी पर्यटक वर्षेनी हजारौँको सङ्ख्यामा नेपाल भित्रिने गर्छन् । तीमध्ये धेरैजसो लेक लाग्ने समस्याले उच्च हिमाल, पहाड चढ्न नसक्ने तर […]
मानसिक रोगीको आश्रयस्थल बन्दै सहारा घर
घोडाघोडी, १४ भदौ । कैलालीको बर्दगोरिया –२ मा रहेको सहारा घर सडक जीवन बिताइरहेका मानसिक रोगीहरुको आश्रयस्थल बन्दै गएको छ । देख्दै घिन लाग्ने सडकमा फालेका फोहर चिज टिपेर खाने, जिग्रिङ्ग्र कपाल पालेका, फोहोरी मान्छे सोच्दै घिन लाग्छ जो कोहीलाई तर सहारा घरले यस्तै मानसिक रोगीहरुलाई आश्रय दिइरहेको छ । स्थानीयवासी बलबहादुर विष्टले आफ्नै निजी […]
तनहुँमा नौ जनामा डेङ्गु
तनहुँ, १४ भदौ । जिल्लामा नौ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार जिल्लाका नौ जनामा डेङ्गुको सङ्क्रमण पुष्टि भएको हो । गत साउन २४ गते एक जनामा डेङ्गु देखा परेको तनहुँमा यही भदौ ११ गतेसम्म डेङ्गुका बिरामी नौ जना पुगेका छन् । व्यास नगरपालिका र म्याग्दे गाउँपालिकाका व्यक्तिमा डेङ्गुको […]
जीप दुर्घटनामा चालकको मृत्यु
रोल्पा, १४ भदौ । शुक्रबार बेलुका भएको जीप दुर्घटनामा परी हराइरहेका चालकको शव आज बिहान फेला परेको छ । सदरमुकाम लिवाङबाट निम्रीतर्फ यात्रु पु¥याएर फर्कदै गरेको हिमताल यातायात प्रालिको ना१ज ४६५६ नम्बरको उक्त जीप माडचौरको भलाममा दुर्घटना भएको थियो । दुर्घटनामा परी सोही जीपका चालक रोल्पा नगरपालिका–१० धवाङका ३० वर्र्षीय दिलबहादुर बुढामगरको मृत्यु भएको प्रहरीले […]
दुर्घटनामा एकको मृत्यु
खस्यौली, १४ भदौ । पूर्व पश्चिम राजमार्गको सैनामैना नगरपालिका–१ स्थित वनकट्टामा बोलेरो गाडीले ठक्कर दिँदा आज एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सैनामैना नगरपालिका–१ निवासी ६५ वर्षीया नन्दकली सुवेदी रहेको प्रदेश नं ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी उपरीक्षक मधुसुदन लुइँटेलले जानकारी दिए । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु १ ज १७४६ नंको बोलेरो […]
धान उत्पादन वृद्धि हुने अनुमान
बैतडी, १४ भदौ । यो वर्ष धान उत्पादनमा वृद्धि हुने अनुमान गरिएको छ । गत वर्षभन्दा यो वर्ष उन्नत बीउको प्रयोग भएकाले धान उत्पादनमा वृद्धि अनुमान कृषि ज्ञान केन्द्रले गरेको हो । आर्थिक वर्ष २०७५÷०७६ मा १७ हजार १९० मेट्रिक टन उत्पादन भएको कृषि ज्ञान केन्दका निमित्त प्रमुख कर्णबहादुर चन्दले जानकारी दिए । गत वर्षभन्दा […]
कृषि प्रधान देशमा कृषिजन्य वस्तुको निर्यात घट्दो
इलाम, १४ भदौ । नेपालबाट निर्यात हुने कृषिजन्य वस्तु घटेको देखिएको छ । नेपालबाट भारतसहित तेस्रो मुलुक निर्यात हुने मुख्य गरी अलैँची, अदुवा र चियाको परिमाण घटेको एक तथ्याङ्कले देखाएको छ । व्यापार तथा निकासी प्रवद्र्धन बोर्डका अनुसार नेपालबाट सबैभन्दा बढी विदेश निर्यात हुने अदुवाको परिमाण ह्वात्तै घटेको देखिएको छ । आर्थिक वर्ष २०७४÷०७५ मा […]
एकै वर्षमा रोपिए एक लाख ५३ हजार बिरुवा
फिदिम, १४ भदौ । पाँचथरमा डिभिजन वन कार्यालयले गत आर्थिक वर्षमा मात्रै एक लाख ५३ हजार ३५० विभिन्न प्रजातिका बिरुवा रोपण गरिएको जनाएको छ । वृक्षरोपणका औपचारिक कार्यक्रम तथा हरियाली निर्माणका लागि नियमित हुने वृक्षरोपण अभियान फलदायी नभएको आरोप लागिरहेका बेला कार्यालयले काष्ठ, गैरकाष्ठ रुखका तथा जडीबुटीका गरी उक्त सङ्ख्यामा बिरुवा रोपण गरिएको जनाएको हो […]










