धादिङ, ९ माघ । सडक दुर्घटना रोक्न मादक पदार्थ सेवन गरी सवारी चलाउनेलाई हिरासतमा राखेर मुद्दा चलाइने भएको छ। जिल्ला प्रशासन कार्यालयले जिल्लामा सडक दुर्घटना रोक्न सो निर्णय गरेको जनाएको छ । मङ्गलबार ढोलामण्डलीबाट फर्किँदै गरेको आइचर ट्रक पल्टिँदा सात जनाको अकालमा ज्यान जानुका साथै ३२ भन्दा बढी घाइते भएका थिए। बुधबार जिल्लामा प्रमुख जिल्ला […]
Author: Nonstop Khabar
दैलेखमा पेट्रोलियम अन्वेषण ‘साइस्किम सर्भे’ शुरु सफलता नजिकै
दैलेख, ०९ माघ । बिगत केहि समय अघिदेखि दैलेख जिल्लामा शुरु गरिएको पेट्रोलियम अन्वेषण अन्तर्गत ‘साइस्किम सर्भे’ शुरु गरिएको छ । विदेशमा पेट्रोलियम अन्वेषण काम गरेका अनुभवी नेपाली कामदारलाई सो कार्यमा प्रयोग गरिएको छ । अन्वेषण कार्य सफलता नजिकै पुग्दै गएपछि पेट्रोलियम अन्वेषणको महत्वपूर्ण कार्य मानिएको सो सर्भेको काम अहिले तीव्र पारिएको हो । नेपाल […]
अधिकृतले लिए अवोध बालकको ज्यान
नवलपुर, ८ माघ । नवलपुरको हुप्सेकोट गाउँपालिका अध्यक्षको गाडी अधिकृतले सिक्ने क्रममा दुर्घटना हुदा एक जना बालकको ज्यान गएको छ । हुप्सेकोट गाउँपालिकाको जीपको ठक्करबाट एक ५ वर्षीय बालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । स्थानीले घटनाको विरोध गरेपछि रातभरी तनाव उत्पन्न भएको हो । स्थानीयले सवारी चालकलाई पक्राउ गर्नुपर्ने र […]
एक थान उपसभामुखको लालचमा कांग्रेसको आदर्शलाई तिलाञ्जली दिँदै
काठमाडौँ, ८ माघ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा ले रिक्त सभामुखमा हत्या आरोपमा मुद्दा खेपिरहेका सांसद अग्नि सापकोटालाई बनाउने निर्णय गरेको छ । सापकोटा नेकपा अध्यक्ष पुष्पकमल दाहालका अत्यन्त प्रिय पात्र हुन् । हिंसात्मक राजनीतिको नेतृत्व गरेको र त्यही विचार र व्यवहारको उत्पादन अरु नेता कार्यकर्ता भएकाले दाहालले सापकोटालाई सभामुख बनाउन सम्पूर्ण शक्ति लगाउनु […]
बाँदरबाट जोगाउन नसकेपछि बैकल्पिक खेती तर्फ किसान
सिन्धुपाल्चोक, ८ माघ। सरकारले खेतियोग्य जमिन बाँझो नराख्ने नीति ल्याइरहँदा धेरै जिल्लाका किसानहरू बाँदर लगायतका जंगली जनावरको आतंकले उर्बर जमिन बाँझै राख्न बाध्य छन् । बाँदरबाट परम्परागत अन्न बाली जोगाउन नसकेपछि सिन्धुपाल्चोकका किसानहरुले भने चिया र कागतिलाई बैकल्पिक खेतिको रुपमा सुरुवात गरेका छन् । हेलम्बु ४ गैँटारका किसानहरुको झण्डै चारसय रोपनी खेतियोग्य जमिन बाँझै छ । […]
सोनाम ल्होसारमा सार्वजनिक विदा (सूचनासहित)
काठमाडौं ८ माघ । सोनाम ल्होसार पर्वको अवसरमा सार्वजनिक विदा दिएको छ । एक सूचना निकाल्दै प्रदेश ३ सरकारले सार्वजनिक बिदा दिइने भएको छ । गत पुस २७ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले माघ १० गते बागमती प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । तामाङहरूको ठूलो चाड सोनाम ल्होसार बागमती प्रदेशको एक प्रमुख पर्व […]
लामो समयदेखि परेको हिमपातले कर्णाली करिडोर सडक डेढ महिनादेखि अवरुद्ध
सिमकोट, ८ माघ । लामो समयदेखि हिमपात भईरहदा कर्णाली करिडोर अन्तर्गत सिमकोट हिल्सा सडक डेढ महिनादेखि अवरुद्ध हुँदै आएको छ । उच्च हिमाली यस क्षेत्रमा बाक्लो हिमपातले सडक सेताम्मे छन् । अवरुद्ध यातायात सेवाका कारण स्थानीयवासीको यात्रा कठिन भएको नाम्खा गाउँपालिका वडा नम्बर ५ का स्थानीय लामाक्याप लामाले बताए । नाम्खाबाट जिल्ला सदरमुकाम सिमकोट आई […]
मलेसिया-११ बिरुद्ध दोश्रो एकदिवसीयमा पनि क्यान-११ को सहज जित
मलेसिया राष्ट्रिय टिमको नेपाल भ्रमण अन्तर्गत दोश्रो एकदिवसीयमा नेपाल क्रिकेट संघ-११ ले मलेसिया-११ लाई १ सय ७० रनको विशाल अन्तरले पराजित गरेको छ। यस अघि सोमबार खेलिएको पहिलो एकदिवसीयमा पनि मलेसिया १३५ रनले पराजित भएको थियो। सिरिज अन्तर्गत तेश्रो तथा अन्तिम एकदिवसीय बिहिबार खेलिनेछ। खेलमा टस जितेर मलेसियाले बलिंग रोजेपछि ब्याटिंग गरेको नेपाली क्रिकेट टिम ( […]
टी–ट्वान्टीमा किर्तिमानी सय विकेट लिने संघारमा सन्दीप
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने टी–ट्वान्टी क्रिकेटमा किर्तिमानी सय विकेट लिने संघारमा पुगेका छन्। अष्ट्रेलियामा मेलबर्न स्टार्सबाट बिग बास क्रिकेट खेलिरहेका सन्दीपले बुधबारको खेलमा २ विकेट लिए नेपालबाट टी–ट्वान्टीमा एक सय विकेट पुरा गर्ने पहिलो नेपाली क्रिकेटर बन्नेछन्। सन्दीप रहेको टोलीले बुधबार एडिलेड स्ट्राइकर्ससँग खेल्छदै। आजको खेलमा उनले २ विकेट […]
इन्टर्पोलका पूर्वप्रमुख मङ खुङ्वेलाई चीनमा साढे १३ वर्ष जेलसजाय
घुसखोरीको आरोप लागेका अन्तर्राष्ट्रिय प्रहरी निकाय इन्टर्पोलका पूवर्प्रमुखलाई एक चिनियाँ अदालतले १३ वर्ष छ महिनाको जेलसजाय सुनाएको छ। मङ खुङ्वे इन्टर्पोलको नेतृत्व गर्ने पहिलो चिनियाँ नागरिक थिए। सन् २०१८ को सेप्टेम्बरमा फ्रान्सबाट चीन गएका उनी बेपत्ता भएका थिए। भ्रष्टाचार विरुद्धको राष्ट्रपति सी जिन्पिङको अभियान अन्तर्गत उनलाई पक्राउ गरिएको चीनले पुष्टि गरेको थियो। मङले २० लाख अमेरिकी डलरभन्दा […]









