काठमाडौं । वायुमण्डलको ओजन तहमा रहेको सबैभन्दा ठूलो प्वाल आफैं टालिएको छ । पृथ्वीको ध्रुवीय क्षेत्र माथिको आकाशमा रहेको ओजन तहको प्वाल बन्द भएको हो । मार्चको अन्त्यतिर कोपर्निकस एटमस्फेयर मनिटरिंग सर्भिसका वैज्ञानिकहरुले उत्तरी गोलार्ध माथिको वायुमण्डलको ओजन तहमा अहिलेसम्मकै ठूलो प्वाल देखेका थिए । ओजन तहको उक्त प्वालको आकार लगभग ग्रिनल्याण्डको क्षेत्रफल जत्रै थियो […]
Author: Nonstop Khabar
सर्वेन्द्र खनाल र महेश बस्नेतविरुद्ध अपहरणमा उजुरी दर्ता
काठमाडौँ । काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयले अपहरण तथा शरीर बन्धक कसुरमा सांसदहरु महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ ‘किसन’ र पूर्व आइजिपी सर्वेन्द्र खनालबिरुद्ध प्रहरीले जाहेरी दर्ता नगरेको विषयमा प्राप्त उजुरी दर्ता गरेको छ। सरकारी वकिल कार्यालयले अब काठमाडौँ प्रहरी परिसरलाई जाहेरी दर्ता गरि आवश्यक अनुसन्धान अगाडि बढाउन निर्देशन दिने छ। सरकारी वकिल कार्यालयले जाहेरी दरखास्तको […]
राहत वितरणका क्रममा झडप, ९ राउण्ड हवाई फायर, ५ प्रहरीसहित ९ घाइते
लहान २२ वैशाख । सिराहाको मिर्चेयामा सोमबार प्रहरी र स्थानीवासिन्दाबीच झड्प भएको छ । राहत वितरणका क्रममा भएकाे झडपमा ५ जना प्रहरी र ४ जना सर्वसाधारण सामान्य घाइते भएका छन् । तीन दिनदेखि वितरण गरिँदै आएको राहत वितरण भइरहेका बेला मिर्चैया नगरपालिका वडा नम्बर ७ मा सोमबार केही व्यक्तिले हो–हल्ला गर्दै राहत वितरण नै बिथोल्न […]
स्पीड बोटमा देशमा घुसपैठ गर्न खोज्ने ८ जना मारिएको भेनेजुएलाको दाबी
एजेन्सी । भेनेजुएला सरकारले आइतबार छिमेकी राष्ट्र कोलम्बियाबाट स्पीडबोटमा आफ्नो मुलुकमा हुन लागेको समुन्द्री घुसपैठको प्रयासलाई असफल पारेको बताएको छ। तर विपक्षी नेताहरूले भने यसलाई बनावटी घटना भन्दै खारेज गरेका छन्। राष्ट्रपति निकोलस मादुरोले बारम्बार राजनीतिक विरोधीहरूले आफूलाई वाशिङ्टनको आडमा सत्ताच्यूत गर्न लागेको आरोप लगाउने गरेका छन्। सत्तामा रहेको सोशलिस्ट पार्टीका आलोचकहरू भने ती आरोपहरू […]
वैशाख २६ बाट खुल्ला लकडाउन ? यस्तो छ सरकारको तयारी
काठमाडौं । सरकारले बैशाख २ गतेसम्म लकडाउन गर्ने निर्णय अब के हुन्छ भनेर धेरैले चासाेपूर्वक हेरेका छन । बैशाख २५ पछि लकडाउन खुल्ने, अझै थप्ने वा खुकुलाे पार्ने भन्ने बारे विभिन्न तहमा छलफल पनि भइरहेकाे छ । काेराेना भाइरसका कारण गरिएकाे लकडाउनले देशकाे अर्थतन्त्रमा ठूलाे असर देखा पर्दै गएकाे छ । यसले थप केही वर्षसम्म […]
कुवेतमा मात्रै ६४ जना नेपालीमा कोरोना संक्रमण
काठमाडौं, २२ वैशाख । कुवेतमा रहेका थप ९ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कुवेतमा कोरोना संक्रमण पुष्टि भएका नेपालीहरुको संख्या ८४ पुगेको छ । कुवेतस्थित नेपाली दूतावासका अनुसार पछिल्लो तथ्यांकलाई हेर्दा कुवेतमा कोरोना संक्रमण पुष्टि हुनेहरुको संख्या निकै वृद्धि भएको छ । ३ मे २०२० सम्ममा कुवेतमा ८४ जना नेपालीसहित ४ […]
नेपालगञ्जमा भेटिए एकैदिन १५ कोरोना संक्रमित
नेपालगञ्ज । नेपालगञ्जमा एकैदिन १५ जना काेराेनाका संक्रमित फेला परेका छन् । यसअघि ६० वर्षीय एक व्यक्तिमा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएकाे थियाे । तिनै व्यक्तिका सम्पर्कमा रहेकाहरुकाे परिक्षण गर्दा १५ जनामा संक्रमण भएकाे पत्ता लागेकाे हाे । मस्जिद र मदरसामा कोरोना भाइरस परीक्षण गर्ने क्रममा अन्सारी मस्जिदमा अजान गर्ने नेपालगञ्ज नगरपालिका वडा नम्बर ७ […]
नेपालका दिवेश पुगे अमेरिकन आइडलको टप १० मा
काठमाडौं । अमेरिकाको प्रख्यात गायन रियालिटी शो अमेरिकन आइडलको टप १० मा नेपालका दिवश पाेखरेल पुगेका छन् । जोन डेनभरको चर्चित गीत ‘कन्ट्री रोड’ गाउँदै उनले टप १० मा आफ्नो स्थान सुरक्षित गरेका हुन् । अमेरिकन आइडलको अडिसनदेखि नै दिवेशले निर्णायकहरुको तारिफ पाउँदै आएका थिए । त्यो क्रम अहिलेसम्म जारी छ । उनलाई टप ५ […]
नेपाली सेनाकाे भावी प्रधानसेनापति ठानिएका शर्माले लगाए दर्ज्यानी चिह्न
काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाको उत्तराधिकारीका रुपमा हेरिएका उपरथी प्रभुराम शर्माको रथीमा बढुवा भएको छ । आइतबार जंगीअड्डामा आयोजित एक कार्यक्रमका बीच शर्मालाई प्रधानसेनापति पूर्णचन्द्र थापाले दर्ज्यानी चिन्ह लगाइदिएका छन् । मन्त्रिपरिषदको १४ वैशाखमा बसेको बैठकले शर्मालाई रथीमा बढुवा गर्ने निर्णय गरेको थियो । शर्मा हाल सम्भार रथीको भूमिका थिए भने अब बलाध्यक्षको जिम्मेवारी पाएका […]
ठूला होटेलहरु ६ महिना बन्द गर्ने निर्णय, मजदुरको तलब १२.५ प्रतिशतमात्र दिइने
काठमाडौं । विश्वव्यापी रुपमा त्रास फैलाएकाे काेराेना भाइरसका कारण नेपालका ठूला हाेटलहरु बन्द हुने भएका छन् । हाेटल संघ नेपाल (हान) ले निर्णय नै गरेर ६ महिना ठूला होटलहरु ६ महिना बन्द गर्ने जनाएकाे हाे । आइतबार संघकी अध्यक्ष सिर्जना राणाको अध्यक्षतामा बसेको बैठकले कोभिड-१९ का कारण उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै असोज मसान्तसम्म होटल बन्द […]











