काठमाडाैं, ५ कार्तिक । कांग्रेसले संघ र प्रदेशसभा चुनावमा प्रत्यक्षतर्फका उम्मेदवारलाई जनही एक लाख रुपैयाँ दिने निर्णय गरेको छ । दुर्गमका केही उम्मेदवारले रकम लगे पनि बाँकीले रकम नलगेको कांग्रेसका एक नेताले अन्नपूर्णलाई जानकारी दिए । कांग्रेसले २०७० सालको संविधानसभा चुनावमा पनि प्रत्यक्षतर्फका उम्मेदवारलाई एक लाख रुपैयाँ निर्वाचन खर्च उपलब्ध गराएको थियो। यता, एमालेले उम्मेदवारलाई […]
Author: Nonstop Khabar
चुनाव अवधिमा कर्मचारीकाे भत्तामा मात्रै ८ अर्ब स्वाहा
काठमाडाैं, ५ मंसिर । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अवधिभर खटिने सुरक्षाकर्मी र कर्मचारीका लागि भत्ता सुविधामा मात्रै ८ अर्ब रुपैयाँभन्दा बढी रकम खर्च हुने देखिएको छ । मंसिर १० र २१ मा दुई चरणमा हुन लागेको निर्वाचनमा निजामति कर्मचारी, शिक्षक, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र म्यादी प्रहरी गरी करिब […]
उम्मेदवारले चढेको ल्याण्डरोभर गाडी जलाइयो
संखुवासभा, ४ मंसिर । वाम गठबन्धनका उम्मेदवारले चुनावी प्रचार प्रसारका लागि प्रयोग गरेको गाडीमा अज्ञात समूहले आगजनी गरेका छन् । संखुवासभाको चैनपुर नगरपालिका–६ मा आज बिहान २ बजेको समयमा पार्किङमा राखिएको को. १. ज. २१२३ नम्बरको ल्याण्डरोभर गाडीमा आगजनी गरिएको संखुवासभाका प्रहरी नायव उपरिक्षक सन्तोष खड्काले जानकारी दिए । उनको अनुसार, चैनपुरको बसपार्क नजिकै पार्किङमा […]
बार्सिलोना र रियल मड्रिडलाई भ्यालेन्सियाकाे कडा चुनौती
एजेन्सी । स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा जित निकाल्दै भ्यालेन्सियाले बार्सिलोना र रियल मड्रिडलाई चुनौती थपेको छ। जितसँगै दोस्रो स्थानको भ्यालेन्सियाको १२ खेलबाट ३० अंक भएको छ। शीर्षस्थानको बार्सिलोना उ भन्दा ४ स्थान मात्रै माथि छ भने रियल मड्रिड भ्यालेन्सिया भन्दा ६ अंकले पछि परेको छ। लगातार आठौं जित निकाल्ने क्रममा […]
चुनावी प्रचारमा लागेका जिप चालक गाडीकै ढाेकमा मृत फेला
महोत्तरी, ४ मंसिर । महोत्तरीमा चुनावी प्रचारमा रहेको एक भारतीय नम्बर प्लेटकाे जिपका चालक सोमबार बिहान मृत भेटिएका छन् । जलेश्वर नगरपालिका ९ स्थित प्रकौली चौकमा जिपको ढोका मुनी उनी मृत भेटिए हुन् । भारतको सितामढी जिल्ला पुपरी थाना निवासी अन्दाजी ४० वर्षीय चालक परशु राम मृत भेटिएका हुन् । प्रदेश नं. २ अन्तर्गत महोत्तरीको […]
समानुपातिक सूचीका २५६ जना उम्मेदवार निर्वाचन अायाेगद्वारा अगाेग्य घाेषित
काठमाडाैं, ४ मंसिर । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरूले पेस गरेका उम्मेदवारहरूको बन्दसूची अन्तिम रूपमा आइतबार सार्वजनिक गरेको छ । विभिन्न कारणले उम्मेदवार बन्न योग्य नभएका २५६ जनाको नाम बन्दसूचीबाट हटेपछि अब कुल पाँच हजार ८ सय ३८ जना उम्मेदवार कायम भएका छन् । समानुपातिक निर्वाचन प्रणालीतर्फका […]
अरुको किड्नी हालेको ११ वर्ष पुगेको भन्दै आफूले कुनै बेइमानी नगर्ने ओलीको दावी
झापा, ४ मंसिर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा अाेलीले कम्युनिस्ट सरकार बन्ने देखेर कांग्रेस डराएको बताएका छन् । झापाकाे काँकडभिट्टामा अायाेजित एक चुनावी सभामा बाेल्दै नेता अाेलीले एमाले र माओवादीको एकीकरणले विकासको लहर ल्याउने दावी गरे । सम्वाेधनका क्रममा अाेलीले आफूले अाफ्ना लागि नभई देश बनाउनका लागि जोखिमपूर्ण यात्रा गरिरहेको बताए । उनले […]
राष्ट्रपतिलार्इ बर्खास्त गरी पार्टीबाटै निष्कासित गरियाे
एजेन्सी । जिम्बाबेको सत्तासीन जानु–पिएफ पार्टीले राष्ट्रपति रोबर्ट मुगाबेलाई पार्टी नेताबाट निष्कासित गरेको छ । आइतबार बसेको पार्टीको बैठकले ९३ वर्षीय मुगाबेलाई नेताबाट निष्कासित गरेको हो । बैठकले निवर्तमान उपराष्ट्रपति इमर्सन मनंगवालाई नयाँ नेतामा चयन गरेको छ । इमर्सनलाई मुगाबेले डेढ साताअघि उपराष्ट्रपतिबाट बर्खास्त गरेका थिए । त्यस्तै, बैठकले प्रथम महिला ग्रेस मुगाबेलाई महिलाको भगिनी […]
बाढीले भारत पु¥याएका दर्जन गैडा उद्धार
चितवन, ४ मंसिर । साउन अन्तिम साता आएको बाढीका कारण बगाएको थप एउटा गैँडा भारतको पिप्रासीबाट आइतबार उद्धार गरी आज बिहान यहाँको सामुदायिक वनमा छाडिएको छ । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलका अनुसार नेपाली सीमा क्षेत्रबाट ४० किलोमिटर पर उत्तरप्रदेश र बिहारको सीमा क्षेत्रबाट उद्धार गरी ल्याइएको सो गैँडालाई सौराहा नजिकै जनकौली […]
शिशु र आमाको सुरक्षाका लागि पाँचवर्षे परियोजना
इलाम, ४ मंसिर । नवजात शिशु र आमाको जीवन सुरक्षाका लागि इलाममा यसै वर्षदेखि पाँचवर्षे नयाँ परियोजना शुरु भएको छ । ‘वन हार्ट वल्ड वाइड’ नामक अमेरिकी संस्थाले पाँचवर्षे परियोजना सञ्चालन गरेको हो । परियोजनाले पहिलो वर्ष स्वास्थ्यसम्बन्धी सेवाको माग बढाउन चेतना विस्तार, व्यवहार परिवर्तन, स्वास्थ्य सेवाको गुणस्तर वृद्धि, सेवा प्रदायकको क्षमता विकास र सेवा […]











